११ मंसिर २०८३, शुक्रबार
27-11-2026 , Fri
×

समाचार

अरुको जग्गा कीर्ते गरी नामसारी गर्ने मुख्य अभियुक्त पक्राउ

ABC Sanchar सुर्खेत । कीर्ते गरी अर्काको जग्गा नामसारी गराउने मुख्य अभियुक्त ठहरिएका कम्प्युटर अपरेटर गणेश विक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विकलाई बिहीबार पक्राउ गरेको हो । वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको नाममा रहेको जग्गा उनलाई थाहै नदिइ अर्काको नाममा नामसारी गर्न मुख्य भूमिका निर्वाह गरेको भन्दै जिल्ला अदालत सुर्खेतले विक […]

(महेन्द्र सिंह) बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० राँझाकी १९ बर्षीया यु्वतीलाई लागूऔषध खुवाई जबरजस्ती करणी गरेर फरार रहेका हुम्लाका २४ बर्षीय मिम बहादुर बुढा काठमाण्डौको हाँडीगाउँबाट पक्राउ परेका हुन् । प्रहरीका अनुसार बुढाले युवतीलाई घरबाट भ्रमणमा जाने वाहनामा गत मंसिर ५ गते बाँकेको वैजनाथ गाउँपालिका वडा नम्बर १ स्थित गाभर भ्यालीको होमस्टे भित्र […]

 ABC Sanchar दाङ । कोरोना भाइरस कोभिड १९ संक्रमण दरमा वृद्धि भएको भन्दै जिल्ला प्रशासन कार्यालय दाङले मेला, महोत्सव र भीडभाड नगर्न आग्रह गरेको छ । कार्यालयले बिहीबार सुचना जारि गर्दै भारतलगायत देशमा कोरोना संक्रमण बढेकाले दाङ जिल्ला खुल्ला सिमानाको कारण सिमानाकाहरुबाट मानिसको आवतजावत बढिरहेको र शहर एवं ग्रामीन क्षेत्रमा समेत मानिसको भिडभाड हुने गरेकोले […]

 (महेन्द्र सिंह) बाँके । कोहलपुर नगरपालिका वडा नम्बर १२ चाप्परगौडी स्थित एक होटलबाट रोल्पा सुनिलस्मृती गाउँपालिका वडा नम्बर ७ का रुद्र बहादुर बुढा र रुकुम पुर्व भुमे गाउँपलिका वडा नम्बर ७ कै रवि पुन पक्राउ परेको प्रहरीले जनाएको छ। १२ किलो चरेशको कारोबार भईरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरीले खानतलासी गर्दा बुधबार १२ किलो चरेशसहित […]

ABC (क्राईमबिट) महोत्तरी । २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहले झा दम्पतीको शव फेला परेको पुष्टि गरेका छन् । डीआईजी सिंहका अनुसार झा दम्पतीको शव महोत्तरीको पिपरा गाउँपालिका-२ मा बाटोको छेउमै गाडीको अवस्थामा फेला परेको हो । ‘बाटो छेउमै जमिनमुनि ि५ फिट तल गाडीको अवस्थामा दुवै जनाको शव फेला […]

ABC Sanchar काठमाडौं । भारतमा कोरोना संक्रमितहरु दैनिकजसो बढ्न थालेपछि त्यसको असर नेपालमा पनि देखिन थालेको छ । केही दिन अगाडिसम्म नेपालमा दैनिक कोरोना संक्रमित हुनेको संख्या दुई अंकमा सीमित थियो । तर, भारतमा संक्रमण बढेसँगै नेपालमा पनि दैनिक कोरोना संक्रमित हुनेको संख्या तीन अंकमा पुगेको छ । बुधबार मात्रै तीन हजार ९६३ जनाको नमूना […]

(ABC संचार ब्युरो) दाङ । नेकपा माओबादी निकट अनेरास्वबियु क्रान्तिकारीका बिद्यार्थि नेता बिष्णु चौधरीलाई बालिकामाथी बलात्कार गरेको आरोप लागेको छ । बिजौरी निबासी चौधरीले आफैले चलाएको अनाथालयमा पढ्नका लागि बसेकि १६ बर्षिय बालिकामाथी बलात्कार गरेको आरोप लागेको हो ।  जिल्ला प्रहरी कार्यालय दाङले चौधरीमाथी वालिका बलात्कार गरेको जाहेरी आएको जानकारी दिएको छ । जिल्ला प्रहरी […]

  ABC Sanchar काठमाडौं । म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिन (एकान्तबास) मा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्व तयारी, सतर्कता र व्यवस्थापनका लागि १५ बुँदे निर्णय र मापदण्ड तयार गरेको हो । बैठकले विदेशबाट जिल्ला भित्रिनेलाई अनिवार्य […]

(सागर थापा/महेन्द्र सिंह) बाँके । मान्छेमाथि आक्रमण गर्ने नरभक्षी बाघ खोरबाट भागेकाे छ । बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाइएको छ । नरभक्षी बाघ खोरबाट भागेपछि उच्च सर्तकता अपनाइएको निकुञ्जले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले सुरक्षितरूपले खोरमा राखिएको बाघ आफैँ निस्केपछि निकुञ्ज अन्तर्गत पर्ने […]

(राकेश श्रेष्ठ) चितवन । भरतपुर महानगरपालिका १० की ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण सफल भएको कलेजले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । लामाकी ३४ वर्षीया छारी उषा तामाङले आमालाई कलेजो दिएकी थिइन् । छोरी उषाको कलेजोमा कुनै पनि असर नपर्ने गरी आवश्यक कलेजोको भाग निकालेर आमाको कलेजोमा प्रत्यारोपण गरिएको शल्यक्रियामा सहभागी चिकित्सकले बताए […]

error: Content is protected !!