(सन्तोष थापा क्षेत्री) दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको भालुवाङ क्षेत्रको जग्गा रोक्का फुकुवा भएको छ । शुक्रबार बसेको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले दाङको गढवा र राप्ती गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकामा रोक्का गरिएका जग्गा स्थानीय तहका प्रमुखको सिफारिसमा आन्तरिक अंशबन्डा, नामसारी र धितो राख्न मिल्ने गरी फुकुवाको निर्णय गरेको हो । यसअघि प्रदेश […]
ABC Sanchar काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीका याेजना कार्यान्वयन गर्ने जिम्मेवारी पूरा गर्ने भनिएर चिनिएका एमाले नेता महेश बस्नेत बिहानै सजपा नेता तथा कैलाली १ नंम्बर बाट निर्बाचित सांसद रेशम चौधरी बीच बिहानै भेटघाट भएको छ। पछिल्लो समय एमाले र जनता समाजबादी पार्टी बीच सत्ता समीकरण सहमतीको अन्तिम चरणमा पुगेको भनिएको बेला भएको […]
(सागर थापा) घोराही । दाङ जिल्लाका प्रतिष्ठीत युवा व्यवसायी (उद्योगपति) खड्ग बुढाथाेकी राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठानकाे सल्लाहकार चयन भएका छन् । प्रतिष्ठानकाे वुधवार बसेकाे बैठकले बुढाथाेकीलाई सल्लाहकारमा चयन गरेकाे हाे । दाङ जिल्ला उद्याेग वाणिज्य संघकाे पूर्व उपाध्यक्ष बुढाथाेकीलाई सल्लाहकारमा चयन गरिएकाे पत्र दिएर प्रतिष्ठानले स्वागत गरिएकाे छ । राष्ट्रिय लाेक तथा […]
ABC Sanchar काठमाडौं । बहुप्रतीक्षित मेलम्ची पानी काठमाडौंवासीका धारामा बल्ल झर्ने भएको छ । सरकारले आइतबारदेखि काठमाडौंका धारामा मेलम्ची पानी छाड्ने तयारी गरेको खबर राजधानी दैनिकमा छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण सुरु गर्न लागिएको छ । आगामी २० चैतमा […]
ABC Sanchar काठमाडौं । डिल्लीबजार कारागारमा रहेका जसपाका सांसद रेशम चौधरीले पार्टी सरकारमा जाने/नजाने विषयमा आफू बाधक नबन्ने बताएका छन् । सरकारमा जाने वा नजाने भन्ने विषयबारे पार्टीले निर्णय लिने र आफ्नो त्यसमा सहमति हुने चौधरीले बताएका छन् । बिहीबार कारागारबाट एक विज्ञप्ति जारी गर्दै चौधरीले केपी ओली नेतृत्वको सरकारमा जाने बारे जसपा र एमालेबीच […]
५ हजार प्रहरी परिचालन गरिने ABC Sanchar काठमाडौं । होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई स्थानीय प्रशासनले पक्राउ गर्ने भएको छ । सार्वजनिक रुपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढाले बताए । यो पनि काठमाडौंका सार्वजनिक स्थानमा होली खेल्न रोक यसअघि नै गृह मन्त्रालयले […]
ABC Sanchar काठमाडौं । सामाजिक सञ्जाल युट्युवमा भिडियो हेरेर नक्कली नोट बनाउने दुई जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १३ बाफल बस्ने मकवानपुर गढी गाउँपालिका १ घर भएकी ३९ वर्षीया माया तामाङ र कीर्तिपुर नगरपालिका ३ बस्ने रौतहट गुजरा नगरपालिका २ घर भएका ३५ वर्षीय गनबहादुर लोप्चान पक्राउ परेका हुन् । उनीहरुलाई नक्कलीजस्तो देखिने […]
ABC Sanchar पर्सा । चोरीको मोटरसाईकलसहित प्रहरीले तीनजनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा पर्सा वीगञ्जका २१ वर्षीय दीपक महतो, पर्सा वीरगञ्जकै १९ वर्षीय रविन्द्र महतो र पर्सा पोखरियाका २० वर्षीय सुरेश प्रसाद रौनियार रहेका छन् ।
ABC (क्राईमबिट) काठमाडौं । गृह सचिव महेश्वर न्यौपानेले सशस्त्र प्रहरी हेडक्वार्टरबाट भर्चुअल माध्यम मार्फत देशभरका सशस्त्र प्रहरीका युनिट प्रमुखहरुलाई निर्देशन सम्वोधन गरेका छन् । बिहीबार बाहिनीपति, गणपति र तालिम शिक्षालयका इन्चार्जलाई न्यौपानेले अवैध चोरी, पैठारी तथा निकासी नियन्त्रण गर्न निर्देशन दिएका हुन् । सीमा तथा सीमा वारपार हुने अपराध नियन्त्रण र राजस्व संकलनमा सहयोगी भूमिका […]
(ABC संचार ब्युरो) दाङ । नेकपा माओबादी निकट अनेरास्वबियु क्रान्तिकारीका बिद्यार्थि नेता बिष्णु चौधरीलाई बालिकामाथी बलात्कार गरेको आरोप लागेको छ । बिजौरी निबासी चौधरीले आफैले चलाएको अनाथालयमा पढ्नका लागि बसेकि १६ बर्षिय बालिकामाथी बलात्कार गरेको आरोप लागेको हो । जिल्ला प्रहरी कार्यालय दाङले चौधरीमाथी वालिका बलात्कार गरेको जाहेरी आएको जानकारी दिएको छ । जिल्ला प्रहरी […]