११ मंसिर २०८३, शुक्रबार
27-11-2026 , Fri
×

समाचार

निकुञ्जले बाघको संरक्षण गर्दा मान्छेको ज्यान गयो सर्वत्र चासो स्थानीयहरु आक्रोशित

(सागर थापा) बर्दिया । मंगलबार निगुरो टिप्न गएकी ६२ वर्षीया डल्ली रावत बाघ आक्रमणमा परिन्। उनको शव बघौरा फाँटामा भेटियो। ६ महिनाको अवधिमा मधुवन–३ मा पर्ने भग्रैया र धनौरा गाउँका पाँचजनालाई बाघले खायो। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–१ र ४ वडामा चारजनाकोे बाघले आक्रमण गर्दा ज्यान गयो। बाघले आक्रमण गरेर ६ महिनाभित्र […]

(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले बाघको छाला र हड्डीसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नम्बर १ का ५० वर्षीय गंग बहादुर खत्री, सोही ठाउँका २० वर्षीय प्रकाश खत्री, दैलेख भगवतीमाई गाउँपालिका वडा नम्बर ४ का ३९ बर्षीय चन्द्र अधिकारी र जुम्ला तिला गाउँपालिका वडा नम्बर […]

(महेन्द्र सिंह) बाँके । कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ पुरैनाकी ६९ वर्षीया महिलाको आइतवार बिहान पौने ३ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीका अनुसार उनमा माघ १७ गते कोरोना पुष्टि भएको थियो । योसँगै बाँकेमा […]

  नेपाल पत्रकार महासंघको २६औं महाधिवेशन अन्तर्गत यहि चैत्र २५मा तोकिएको आसन्न निर्वाचनको प्रक्रियालाई मिडिया नेपालले नजिकबाट नियालिरहेको छ। यस निर्वाचनको माध्यमबाट केन्द्रीय समिति, प्रदेश समिति र शाखाहरु गरि तीनै तहमा नयाँ नेतृत्व चयन हुने दृष्टिबाट समेत यस चुनावले देशभरका संचारकर्मीहरुको ध्यान तानेको छ। नेपालकै पुरानो नागरिक संस्था एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पहरेदार संस्थाको […]

ABC Sanchar काठमाडौं । टोखा नगरपालिका १ झोरमा रहेको बौडेश्वर झरनामा नववर्षको अवसरमा गुन्द्रुक, मकै, भटमास साहित्यिक कार्यक्रम हुने भएके छ । शिवपुरी सन्देश तथा साहित्य समाजको बैठकले बैशाख ११ गते गुन्द्रुक, मकै, भटमास साहित्यिक कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकले गुन्द्रुक, मकै, भटमास वार्षिकोत्सव तथा २०७६ र २०७७ का श्रष्टा सम्मान कार्यक्रम पनि […]

(महेन्द्र सिंह) बाँके । बाँके राष्ट्रिय निकुञ्ज र नेपाली सेनाले बाँकेको राप्ती सोनारी गाँउपालिका वडा नं.९ स्थित कोर ईलाका खैरी गोठ क्षेत्रबाट हतियारसहितका सामग्री बरामद गरेको छ । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा राखिएको स्पाई क्यामरामा हतियारसहित केही व्यक्तिहरुको हर्कत गरेको देखिएपछि ‘अपरेशन महाहण्ट ७’ मा खटिएको सेनाको टोली र निकुञ्ज कार्यालयका कर्मचारीको टोलीले उक्त सामग्री […]

(महेन्द्र सिंह) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट ठुलो परिमाणमा लागुऔषध चरेश गाडीसहित ३ जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले २४ घन्टा नबित्दै डिएसपी खनालको सक्रियतामा लागूऔषध कोहलपुर नगरपालिका १० हाईस्कुल क्षेत्रबाट १ किलो चरेश सहित ३ जना युवा र एउटा गाडी नियन्त्रणमा लिईएको छ । पक्राउ […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको रिक्त प्रहरी निरीक्षक (इन्स्पेक्टर)को अन्तिम नतिजा प्रकाशित भएको छ । १४९ जनाको नाम निस्किएको छ । प्रहरीले आइतबार साँझ नतिजा प्रकाशन गरेको हो । नेपाल प्रहरीले गत बर्षको माघ १ गते विज्ञापन प्रकाशित गरी नयाँ इन्स्पेक्टरमा भर्ना प्रक्रिया सुरु गरेको थियो ।

ABC Sanchar काठमाडौं । कोरोना संक्रमण दर बढ्न थालेपछि सरकारले सभा, जुलुस र भेला नगर्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गदै सभा जुलुस गर्नमा रोक लगाएको हो । भारतमा कोरोनाभाइरस संक्रमण दर बढेपछि नेपालमा पनि संक्रमण फैलिने सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो । मन्त्रालयले संक्रमणबाट जोगिन […]

ABC (क्राईमबिट) काठमाडौं । गृह मन्त्रालय र अन्तर्गतका निकायहरुमध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आर्थिक वर्ष २०७६/०७७ को नेपाल प्रहरीको कायम बेरुजुमध्ये समग्रमा ९५.४६ प्रतिशत फर्छ्यौट गराई बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । गृह मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई […]

error: Content is protected !!