ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय सुरक्षा र सडक पूर्वाधार निर्माणसहित बहुआयामिक भूमिकामा रहेको नेपाली सेनाले प्रकृति र दुर्लभ वन्यजन्तु संरक्षणमा समेत महत्वपूर्ण योगदान दिँदै आएको छ । प्रकृति संरक्षण र वन्यजन्तु चोरी शिकारी नियन्त्रणमा सेनाले गरिरहेको असरदार सुरक्षा व्यवस्थापनले यस क्षेत्रमा नेपालले प्रयोग गरेको विधि र नमूना विश्वका लागि उदाहरणीय बनेको छ । राष्ट्रिय निकुञ्ज […]
ABC संचार ब्युरो दाङ । घोराही १६ सर्रा निबासि सरु पाण्डे बस्नेतले आफना बाबू ५६ बर्षिय शरद पाण्डेको पित्त थैलिको अप्रेसनकोक्रममा घोराही १५ सडक बिभाग नजिकै रहेको बुद्ध हस्पिटलले लापरबाही गरेको सार्बजनिकरुपमा गुनासो गरेकि छिन । उनले बुवाको उपचारकोक्रममा बुद्ध हस्पिटलमा साढे ३ लाख खर्च भएको र त्यहा उपचार हुन नसकेपछि बाध्य भएर काठमाडौं ल्याउनु […]
(सागर थापा) दाङ। नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत रहेको स्थानीय आर्थिक विकास समितिको सदस्यमा दाङ घोराही निवासी व्यवसायी उद्योगपति खड्ग बहादुर बुढाथोकी मनोनित भएका छन् । महासंघको स्थानीय आर्थिक बिकास समितिमा बुढाथोकी मनोनित 2 महासंघको स्थानीय आर्थिक बिकास समितिमा बुढाथोकी मनोनित 3 नेपाल उद्योग बाणिज्य महासंघले दाङ जिल्ला उद्योग बाणिज्य संघका पूर्व उद्योग उपाध्यक्ष रहेका […]
ABC Sanchar दाङ । घोराही सिमेन्ट उद्योगको प्रदुशनबारे चैत ९ गते उपस्थित हुन विपक्षिको नाममा आदेश 1 तुलसीपुर, चैत ६ । दाङ घोराहीस्थित सगरमाथा सिमेन्ट उद्योगको प्रदुशन सम्बन्धि छलफलका लागि चैत ९ गते उपस्थित हुन बिपक्षीहरुका नाममा उच्च अदालत तुलसीपुरले आदेश जारी गरेको छ । शुक्रवार उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दिक्षितको एकल […]
ABC (क्राईमबिट) काठमाडौँ । सशस्त्र प्रहरी जवानको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । लोक सेवा आयोगद्वारा यही पुस १८ मा लिइएको लिखित परीक्षाको नतिजा शुक्रवार प्रकाशित भएको हाे । सशस्त्र प्रहरी जवानका लागि १,८३३ जनाको माग भएको थियो । १९ हजार ५ सय ३० जनाले आवेदन दिएका थिए । ती मध्ये दुई हजार […]
(सागर रोका) दाङ । राजपुर गाउँपालिका वडा नम्बर १ सुकौलीनाका स्थित दुईवटा खरले छाएको घर जलेर खरानी भयो । गत फागुन सोह्र र बीस गते एक्कासि दुईवटा खरले छाएको घरमा आँगो लाग्दा खरानी भएको हो । घरको पेडिमा बसेको बेला एक्कासि धुवा पुत्तायो । एका–एक आँखा अगाडि घर खरानी भयो, राजपुर गाउँपालिका वडा नम्बर १ […]
ABC Sanchar सुर्खेत । सहायक सिडिओ र प्रमुख प्रशासकीय अधिकृतको नक्कली परिचयपत्र बनाएर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले जाजरकोटको छेडागाढ नगरपालिका–२ डेढकुलाका २७ वर्षीय दिपक बुढालाई बिहीबार वीरेन्द्रनगरबाट पक्राउ गरेको हो । नेत्रकुमारी पौडेलको जाहेरीका आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंले बुढालाई […]
(महेन्द्र सिंह) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरको कमाण्ड सम्हालेको डेढ महिनामै बिभिन्न अपराधी तथा बन्यजन्त्यु तस्करलाई धमाधम पक्राउ गर्दै ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले एक पछि अर्को राम्रो कार्य गर्दै आएका छन्। कहिले बन्दुकसहित शिकारी होस् या त् हत्यारा नै होस डिएसपी खनालले अपराध गर्नेलाई जेलको हावा खुवाउदै आउने क्रममा […]
(महेन्द्र सिंह) बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले चालु आर्थिक वर्षको हालसम्म करिब २ करोड राजश्व संकलन गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि फागुन महिना सम्म बाँके ट्राफिकले नियम उल्लंघन गर्नेमाथि कारवाही गरेको छ । सबैभन्दा धेरै राजश्व फागुन महिनामा उठाएको बाँके ट्राफिकले जनाएको छ । सबैभन्दा कम राजश्व साउन महिनामा उठाएको […]
ABC Sanchar दाङ । घोराही सिमेन्ट उद्योग प्रभाबितहरुले उच्च अदालत तुलसीपुरमा विहीबार रिट दायर गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. ३ र ४ मा पर्ने प्रालि विरुद्ध भरत देवकोटा सहित १ जनाले धुलो, धुवा, धुवानी प्रदूषण रोक्नुपर्ने, नागरिकको जनस्वास्थ्यमा प्रतिकूल असर र प्रदुर्षणजन्य कुनै पनि कार्य गर्न नहुँने, उद्योग तथा कलकारखानाहरु प्रचलित कानुनको दायरामा […]