सागर रोका दाङ बिजोरी उद्योग बाणिज्य संघको आयोजनामा शनिबार बिजोरी बजारमा माक्र्स वितरण गरिएको छ । बिजौरी उद्योग वाणिज्यसंघका अध्यक्ष प्रेमनाथ योगि, निवर्तमान अध्यक्ष मुक्त बहादुर वली(मुकेश) प्रहरी चौकी हेमन्तपुरका इन्चार्ज सैइ इन्द्रबहादुर पाल, सृजना बालवाटिका ईग्लिस बोर्डिङ स्कुल बिजौरीका प्राचार्य अशोक कुमार पोख्रेल र पत्रकार महासंघका सदस्य राकेश बस्नेत, र गोरक्ष दैनिकका कार्यकारी सम्पादक […]
कृष्णनगर ,कपिलवस्तु, साउन २४ सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हे.क्वा. (रा.तथा भ.ग.सु.) कपिलबस्तुका गुल्मपति स.प्र.ना.उ. सुशिल कुमार शाही पदमा कार्यरत रही यस कोरोना काल को समयमा कृष्णनगरको समग्र सुरक्षाको निगरानीमा ध्यान पुऱ्याउनुभएको अनुकरणियि योगदनको उच्च कदर गर्दै उहाँको उत्तरोत्तर प्रगतिको कामना सहित समझना स्वरूप माया को चिनो दिएर इण्डो-नेपाल सामाजिक मञ्च परिवार द्वारा सम्मानपूर्वक […]
कपिलवस्तु , साउन २४ सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हे.क्वा (रा.तथा भन्सार सुरक्षा) कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील शाही र सशस्त्र प्रहरी नायब निरीक्षक सुरेश न्यौपाने द्वयलाई राष्ट्रीय मदरसा संघ नेपालले एक सम्मान समारोहकासाथ शाही लाई भब्य बिदाई गरे । सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील शाही र सशस्त्र प्रहरी नायब निरीक्षक सुरेश न्यौपाने […]
कपिलवस्तु , साउन २४ सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हे.क्वा (रा.तथा भन्सार सुरक्षा) कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील शाही र सशस्त्र प्रहरी नायब निरीक्षक सुरेश न्यौपाने द्वयलाई राष्ट्रीय मदरसा संघ नेपालले एक सम्मान समारोहकासाथ शाही लाई भब्य बिदाई गरे । सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील शाही र सशस्त्र प्रहरी नायब निरीक्षक सुरेश न्यौपाने […]
तेज वली दाङ ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिबबहादुर सिंहले नागरिक प्रहरी साझेदारीका माध्यमबाट समाजमा शान्ति सुरक्षा कायम गर्न सहज हुने बताए । रोटरी क्लब अफ तुलसीपुर सिटिको शुक्रबार सम्पन्न नियमित बैठकमा गेष्ठ स्पिकरको रुपमा उपस्थित भएका डिएसपी सिंहले नागरिक स्तरबाट प्रहरीलाई तत्काल सुचना प्राप्त भएपछि मात्रै तत्काल घटनाहरु नियन्त्रण गर्न मदत पुग्ने […]
एबिसी संचार महोत्तरीको गौशाला नगरपालिका १ बाट शुक्रबार एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने बिजय साह र सोही जिल्लाको औरही नगरपालिका ६ बस्ने रुकेशकुमार साह छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस रामनगरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । ना २८ प […]
तेज वली दाङमा ईलाका प्रहरी कार्यालय तुलसीपुरले मात्रै डेढ महिनामा अवैद्य उत्खनन् गर्ने ४८ ट्याक्टर पक्राउ गरेको छ । जसबाट १० लाख ६० हजार बढि राजश्व संकलन भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । उनका अनुसार ४१ वटा ट्याक्टर तुलसीपुर उपमहानगरपालिकालाई कारवाहीको लागि जिम्मा लगाएको र सात वटा ट्याक्टर […]
महेन्द्र सिंह बाँके डुडुवा गाउँपालिका वडा नम्बर ५ कम्दीको डलैपुर बस्ने २२ वर्षिय रोमन क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने अभियान अन्तरगत बाँके प्रहरीले उनलाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता एबम सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए । पक्राउ परेका क्षेत्रीले बाँके […]
महेन्द्र सिंह बाँकेमा शुक्रबार ठुलो सँख्यामा कोरोना संक्रमित भेटिएका छन । नेपालगञ्जको भेरी अस्पतालमा रहेको कोरोना परिक्षण ल्यावमा पछील्लो २४ घण्टामा आरटिपिसिआर बिधिद्धारा गरिएको परिक्षणमा बाँकेका ४९ जनामा कोरोना पोजेटिभ भएको पाइएको छ । नेपालगन्ज उपमहानगरको चार किल्ला सिल भेरी अस्पतालका अनुसार पछील्लो २४ घण्टामा ३१२ जनाको परिक्षण गरिएकोमा ५१ जना ब्यक्तीको कोरोना पोजेटिभ भएको […]
महेन्द्र सिंह बाँके कोरोना भाइरस संक्रमणको अवस्था जटिल बन्दै गएपछि निषेधाज्ञा बढाइएको हो ।जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को गत मङ्गलबार बसेको बैठकले भोली शनिबार सम्मका लागि निषेधाज्ञा जारी राखेको थियो । बाँकेमा जारी निषेधाज्ञा सकिन एक दिन बाँकी रहदाँ पुनः तीनदिनका लागि निषेधेज्ञा बढाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । […]