०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

समाचार

बाँकेको १५० वर्ष पुरानो राम मन्दिरको पुननिर्माण कार्य सुरु

महेन्द्र सिंह बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ उचुवाबाबा कुटीस्थित जिर्ण रामजानकी मन्दिरको पुननिर्माण तथा मर्मत सम्भारको कार्य शुरु गरीएको छ । करिब एक सय ५० वर्ष पुरानो ऐतिहासिक मन्दिर जिर्ण बन्दै गएपछि त्यसको परम्परागत महत्व कायमै राख्न भौतिक संरचनालाई मर्मत गर्न लागिएको हो । ऐतिहासिक, धार्मिक तथा पर्यटकिय दृष्टिले समेत महत्वपूर्ण मानिएको उक्त मन्दिरको […]

एबिसी संचार काठमाडौं निजी तथा सार्वजनिक सवारीमा पुनः जोर बिजोर प्रणाली लागू गरेको छ । सरकारले बन्दाबन्दीको स्वरुप परिवर्तन गरी आर्थिक गतिविधि बढाउन प्रयास गरे पनि पछिल्लो समय कोरोना सङ्क्रमण बढेपछि आवागमनमा कडाइ गर्दै सामूहिक भेला, भोज, सेमिनारमा कडाइ गरेको हो । गृह मन्त्रालयद्वारा विज्ञप्तिअनुसार, बिहीबारदेखि लागू हुनेगरी काठमाडाैँ उपत्यकालगायत दुई सयभन्दा बढी कोभिड–१९ सङ्क्रमित […]

महेन्द्र सिंह बाँकेको राप्तीसोनारीबाट दुई जनालाई पक्राउ गरेको छ मंगलबार राती १:४० बजे राप्तीसोनारी गाँउपालिका ४ खरघट्टीमा लुकाई छिपाई राखेको अवस्थामा बन्दुक सहित दुई जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र सिमा प्रहरी चौकी […]

सागर थापा दाङ प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सरकारको बिकास निर्माणको याेजनाहरु समयमै बन्छ विकास निर्माणमा नागरिकहरुको खबरदारी जरुरी रहेको बताए । बुधबार जिल्ला समन्वय समिति दाङको चौथो जिल्ला सभाको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले समाज सचेत र नागरिकहरुको खबरदारी भए मात्रै विकास हुने बताएका हुन् । निर्माणमा ढिलाई भएका कटुवाखोला र पत्रे […]

कपिलवस्तु ,साउन २१ । कपिलवस्तुमा मोटसाईकल चोरी गर्ने गिरोह सक्रिय भएको छ । केहि समय अघि जिल्लाका विभिन्न ठाउँबाट मोटसाईल चोरी भए पश्चात प्रहरीले सक्रियता देखाएको छ । मगंलवार राती ११ बजे बहादुरगञ्ज वाट ३ वटा मोटरसाईकल चोरी भएका छन् । लु २ प १९६२,लु ५६ प ९३७७,लु २ प २१८९ नम्बरका मोटरसाईकल चोरी भएका […]

सागर थापा  कपिलवस्तु केहि समय अघि जिल्लाका विभिन्न ठाउँ बाट एक दर्जन भन्दा बढी मोटसाईल चोरी भए पश्चात प्रहरीले संक्रियता देखापछि चोरी केहि कम भएपनि फेरी चोरी गर्नेहरु संक्रिय हुन लागेका छन् । मगंलवार राती ११ बजे बहादुरगञ्ज वाट ३ वटा मोटरसाईकल चोरी भएका छन् । लु २ त १९६२,लु ५६ प ९३७७,लु २ ख […]

एबिसी संचार काठमाडौं यसबीचमा पनि उद्धार तथा चार्टर्ड उडानका कारण विमानस्थल सामान्य सञ्चालनमा आए पनि भदौदेखि मात्रै नियमित उडानका लागि मुख्य विमानस्थल तयारी अवस्थामा छन् । सरकारले उडान सुरु गर्ने घोषणा गरे लगत्तै एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका अन्य विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी सुरु गरिसकेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । प्राधिकरणले खासगरी […]

सागर थापा कपिलवस्तुको मायादेवी गाँउपालिका-४ स्थित सीमा ईलाकाबाट मंगलबार एपीएफ टोलीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित सोही गाँउपालिका १ बस्ने ३८ बर्षिय बिनोद सोनारलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट चाकडचौडाबाट खटिएको एपीएफ टोलीले निज सोनारलाई उल्लेखित रुपैयाँसहित पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका निज सोनारलाई एपीएफ टोलीले […]

महेन्द्र सिंह बाँके नेपालगञ्ज कारागार परिसरमा गएर स्वाव दिएका वडा प्रहरी कार्यालयका ६ जना प्रहरीमा कोरोना देखिएको वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चार्ज हरि बस्नेतले जानकारी दिनुभयो । मंगलबार भेरी अस्पताल, नेपालगञ्जले सार्वजनिक गरेको १४ जनामध्येमा सात जना नेपालगञ्ज कारागारका कैदी, ६ जना वडा प्रहरीका प्रहरी र लमही दाङका एकजना छन् ।

एबिसी संचार वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, थुनुवा र पत्रकार सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा २८ जना पुरूष र ६ जना महिला रहेका छन् । संक्रमित हुनेमा १४ वर्षका बालकदेखि ५६ वर्षका पुरुष रहेका छन् । नारायणी अस्पतालका […]

error: Content is protected !!