०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

समाचार

नेबिसंघ पर्साद्वारा ३ जना नेता प्रकाउ

राहुल गुप्ता, साउन २६ गते । वीरगन्जमा आज जिल्ला प्रशासन कार्यालय पर्सा घेराउ गर्न गएका नेपाल विद्यार्थी संघ का ३ नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल विद्यार्थी संघ पर्सा का सभापति बिकास तिवारी, उपाध्यक्ष शेख हजरा र मनोज साह हुन । उनीहरुलाई पक्राउ गर्ने क्रममा जिल्ला प्रशासन कार्यालयको गेट अगाडी केहिबेर नेवि संघ […]

अजय मिश्र, कृष्णनगर, साउन २६ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका ले आज अभिनन्दन कार्यक्रम नगर प्रमुख शाहको अध्यक्षता मा नगरपालिका को हाल मा सम्पन्न गरेको छ । विश्वव्यापी महामारी (COVID-19) कोरोना भाइरस नियन्त्रण गर्ने कार्यमा प्रत्यक्ष रुपमा खटिएका सुरक्षाकर्मी, जन प्रतिनिधि, स्वास्थ्य कर्मी, कर्मचारी पत्रकार लगायत अन्य लाई सम्मान सहित प्रशंसा पत्र, मयाको चिनो प्रदान गरेको […]

एबिसी संचार काठमाडौं सरकारले मुलुकभर आइसोलेसन र क्वारेन्टिनको अभाव देखिएकाले स्थानीय तहको समन्वयमा थप व्यवस्था गर्ने निर्णय गरेको छ । कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को आईतबार बसेको बैठकले काठमाडौँ उपत्यकालगायत देशका अधिकांश जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले त्यसको व्यवस्थापनका लागि थप आइसोलेसन कक्ष थप गर्ने निर्णय गरेको हो । बैठकले स्थानीय तह र जिल्ला […]

एबिसी संचार काठमाडौं प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौर महानगरीय प्रहरी परिसर काठमाडौँको प्रवक्ता/सुचना अधिकारी तोकिएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौं तथा मातहतका युनिटले गरेको काम कारवाहीलाई तथ्यगत रुपमा सम्प्रेषण गर्नका लागि एसपी राठौरलाई प्रवक्ता तथा सुचना अधिकारीको जिम्मेवारी दिइएको हो । छ महिना अगाडी पर्सा प्रहरी प्रमुखको जिम्मेवारीबाट काठमाडौँ परिसरमा सरुवा भएका राठौर अपराध […]

एबिसी संचार काठमाडौँ भदौ १ देखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनिए पनि सुरक्षा मापदण्डका विषयमा यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच मतभेद देखिएको छ । यातायात व्यवसायीले सामाजिक दूरी कायम गर्ने विषयमा अनभिज्ञता प्रकट गरेका छन् । प्राविधिक विषयमा नै विवाद रहे पनि कोभिड–१९ को सङ्क्रमण बढ्दै गएका कारण भदौ १ […]

एबिसी संचार काठमाडौं गृह मन्त्रालयले विभिन्न ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को जिम्मेवारी हेरफेर गरेको छ। आइतबार एक सूचना प्रकाशित गर्दै गृहले सीडीओ सरुवा गरेको हो। गृहले सूचनामा १६ जना उच्च अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको जनाएको छ। आइतबार गृहले ति अधिकारीहरुको सरुवा गरेको हो। को को कहाँ सरुवा भए? तलको सूचना हेर्नेहोस्

एबिसी संचार काठमाडौं नेपाल प्रहरीलाई पेशागत रुपले उत्कृष्ट एवं आम नागरिकको विश्वास र भरोसायोग्य संगठनको रुपमा विकास गर्न तयार गरिएको नेपाल प्रहरीको कार्ययोजना-२०७७ सार्वजनिक गरिएको छ । नेपालको संविधान वमोजिम, नेपाल प्रहरी संगठनको पुनसंरचना, सुदृढिकरण तथा प्रहरी सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गरी संगठनको विकासको लागि स्पष्ट मार्गनिर्देशन गर्नु कार्ययोजनाको उद्देश्य रहेको छ । प्रहरी महानिरीक्षक […]

कपिलवस्तु, साउन, २५ २६ औ विश्व आदिबासी दिवसको अवसरमा तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता र हाल जसपा का युवा नेता अकरम पठान ले शुभकामना व्यक्त गर्नुभएको छ । पठानले संविधान र प्रचलित कानून अनुसार आदिवासी जनजातिको सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक, कला, साहित्य एवं सीप आदिको उत्थान र विकास गरी उनीहरुलाई राष्ट्रिय जीवनको विभिन्न […]

महेन्द्र सिंह बाँके देश यतिबेला कोरोना माहामारीले आक्रान्त बनिरहेको छ । यतिबेला सबै क्षेत्र धरासायी बनिरहेको छ । अधिकाम्स जिल्लामा शिल, निषेधआज्ञा छ । दिनहुुँ संक्रमितको संख्या बढीरहेको छ । सबै कार्यालयका सेवा बन्द गरिएका छन । कोरोना समुदाय स्तरमै फैलिसकेको छ । ठाँउ-ठाँउमा सेना परिचालन भएका छन । कोरोना महामारीको जोखिम पनि उत्तिकै छ […]

महेन्द्र सिंह बाँके नेपालगन्जको शिल गरिएको क्षेत्रमा सेना परिचालन गरिएको छ । निषेधाज्ञा जारी गरिएपनि मानिसहरुको हिँड्डुल पूर्ण नियन्त्रण हुन नसकेपछि गएराति १२ बजेदेखि बढी जोखिमयुक्त क्षेत्रलाई शिल गरेर सेनाको उपस्थितिमा निगरानी बढाइएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या पनि बढाइएको छ । नेपालगन्ज बजार क्षेत्रमा आज विहानैदेखि निकै कडाई गरिएको छ । […]

error: Content is protected !!