०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

समाचार

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु द्वारा लकडाउन उलंघन गर्ने सवारी साधन नियन्त्रणमा

अजय मिश्र, कपिलवस्तु, साउन २३ कपिलवस्तु जिल्लामा कोरोना भाइरस समुदाय स्तरमा फैलिन सुरू भए लग्ततै जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले आज देखि साउन महिना  सम्म सार्वजनिक यातायात का सवारी साधन पूर्ण रूपमा बन्द गर्ने र निजी सवारी साधनहरु जोर नंबर का आधारमा चलाउन भनेर सुचना जारी गरेको छ । उक्त सूचना जारी गरे लग्ततै आजै […]

मनाेज डाँगी रुकुम प्रहरीले लेखापालका भाई श्रीमती र भतिजोको खातामा अनधिकृत लाखौं रकम जम्मा गर्ने गाउँपालिका लेखापाल र उनलाई सहयोग गर्ने अन्य तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।गाउँ पालिका कार्यालयमा बिहिवार रातिको समयमा प्रमाणहरु नष्ट गर्न कागजात मिलाइरहेकाे अवस्थामा प्रहरीले पक्राउ गरेको हाे । जिल्लाको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी , उनका भाई बिकास […]

सागर थापा कपिलवस्तु जिल्लामा पछिल्लो समय समुदायमै कोरोना देखिएकाले शुक्रबार देखिबाट १० दिन सम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ प्रशासन कार्यलयले आज एक सुचना जारी गर्दै यहि साउन २३ गते बिहान ५ बजेबाट लागु हुने गरी साउन ३२ गते राती १२ बजे सम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा […]

महेन्द्र सिंह बाँके बिहिबार बाँकेमा ठुलो मात्रामा कोरोना संक्रमण देखिएको छ भेरी अस्पताल नेपालगन्जका अनुसार बाँकेका विभिन्न पालिकाका २८ जनामा कोरोना संक्रमण देखिएको हो । समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको बहस चलिरहेको समयममा यति ठुलो मात्रामा संक्रमित भेटिएपछि यहाँका स्थानियहरु त्रसित भएका छन । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत एक चिकित्सक समेत बाँकेका […]

एबिसी संचार काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका छ जना सुरक्षाकर्मीमा कोरोनो सङ्क्रमण पुष्टि भएको छ । दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले याे खबर पुष्टि गर्नुभएकाे छ । प्रचण्डको बाहिरी सुरक्षा घेरमा बस्ने प्रहरीलगायत प्रचण्डको परिवारका सदस्यको बुधबार स्वाब सङ्कलन गरी परीक्षण गर्दा छ जना प्रहरीमा सङ्क्रमण देखिएको हो […]

एबिसी संचार इलाममा आज एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण फेला परेको छ । यही साउन साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सशस्त्र प्रहरी एक नम्बर गण बाहिनीमा कार्यरत सशस्त्रमा कोरोना सङ्क्रमण देखिएको हो । साउन १८ गते ४२ सशस्त्र र अन्य गरी ६८ […]

एबिसी संचार काठमाडौं महानगरपालिका-२६ कपुरधारा मोहन गल्लीस्थित शम्भु थापाको घरमा तास खेलिरहेको अवस्थामा थापा र सोही ठाउँ बस्ने गोरखाका ४२ वर्षीय तोपबहादुर गुरुङ समेत १० जनालाई नगद १ लाख ८५ हजार ९ सय ४० रुपैयाँर ६ बुक तास सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले […]

सागर थापा दाङ घोराही उपमहानगरपालिका को विभिन्न वाडाका युबाहरु राष्ट्रिय जनमोर्चामा प्रबेश गरेका छ्न । अखिल नेपाल युबक संघ घोराही उपमहानगरपालिका ले एक कार्यक्रमको आयोजना गरि युबाहरुलाइ प्रबेश गराएको हो । नगर अध्यक्ष डोर बहादुर के सि को अध्यक्षतामा भएको कार्यक्रम मा राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य ले रातो अबिर लगाइ युबाहरुलाइ प्रवेश […]

महेन्द्र सिंह बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओमबहादुर राना आफै बजारमा निस्केर पसल खोल्ने र अनावश्यक हिड्नेलाई समात्न थालेका छन् । प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ र एसपी रानाको टोलीले न्यूरोडबाट पसल खोलेका, अटोरिक्सा र मोटरसाइकल चलाएका केही व्यक्तिलाई समातेर प्रहरीको भ्यानमा राखेको छ । प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले […]

कृष्णनगर, भारतको आयोध्यामा राम मन्दिर निर्माण कार्य आरम्भ हुन लागेको अवसरमा हिन्दू धर्मावलंबी र शिव सेना नेपाल का कार्यकर्ता लगायत कृष्णनगर नगरपालिका वासी द्वारा नगरपालिका को विभिन्न ठांउमा दिप प्रज्ज्वलन र प्रसाद वितरण भएको छ । भारतको अयोध्यामा श्रीराम मन्दिर निर्माण हुनु गौरवको क्षण भन्दै बुधबार कृष्णनगर को विभिन्न ठांउमा दिप प्रज्ज्वलन गरेको छ । […]

error: Content is protected !!