११ मंसिर २०८३, शुक्रबार
27-11-2026 , Fri
×

समाचार

हवाई सुरक्षाले निषेधित प्रतिबन्धित गरिएका बस्तुहरु फिर्ता गर्दै

 ABC (क्राईमबिट) काठमाडौं । हवाई सुरक्षा सम्बन्धी प्रचलिन ऐन, कानूनको प्रावधान अनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानतर्फको हवाई यात्रुहरुलाई निषेधित एवं प्रतिबन्धित गरिएका चिजबस्तुहरु सुरक्षा खानतलासीको क्रममा फेला परेमा उक्त सर-सामानहरु यात्रु तथा यात्रुका सम्बन्धित आफन्तहरुलाई बुझाई फिर्ता गर्ने गरिएको, सम्पर्कमा आउन नसकेका यात्रुहरुको सामाग्रीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको Lost and Found शाखामा बुझाउने गरिएको र सडि […]

ABC (क्राईमबिट) काठमाडौं । जि.भोजपुर ट्याम्किमैयुङ गा.पा.वडा नं.४ स्थायी वतन भएका वर्ष २८ का शिसिर राई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियामा आई नेपाल एयरलाईन्सको उडान नं. RA 410 द्वारा हङकङबाट काठमाण्डौं आगमन भएका विभिन्न यात्रुहरुलाई भन्सार छली गर्न लगाई ड्रोन क्यामेरा थान-५, SONY ब्याट्री थान-८, क्यामेरा एडप्पटर थान- १, ब्याट्री चार्चर […]

ABC Sanchar दाङ । घोराही उपमहानगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माग गरेबमोजिम ०७७ असार सम्मको कोरोना व्यवस्थापनमा भएको खर्च विवरण पठायो । क्वारेन्टिन निर्माण र क्वारेन्टिनमा प्रयोग हुने सामाग्री खरिद शिर्षकमा मात्रै यो उपमहानगरले २२ लाख ३४ हजार १ सय ३९ रुपैयाँ खर्च भएको विवरण मन्त्रालमा पेश गरेको छ । यसैगरि क्वारेन्टिनमा बसेकाहरुको […]

ABC Sanchar काठमाडौं । शंकास्पद चुरोट र चक्लेट बोकेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना यात्रु पक्राउ परेका छन् । पक्राउ पर्नेमा कतार जाँदै गरेका नेपाली नागरिक छन् । फागुन १८ गते (मंगलबार) हिमालय एयरको उडानमार्फत काठमाडौंबाट कतारको दोहा उड्न लागेका महोत्तरीका जाकिर शेखलाई प्रहरीले पक्राउ गरेको हो । महोत्तरीको रामगोपालपुर नगरपालिकाको वडा नम्बर १ […]

(सागर थापा) कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारीलाई कपिलवस्तु जिल्लाको शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण लगायतका सम्पूर्ण जिम्मेवारीहरु उच्च मनोवलका साथ सम्पन्न गरेको भन्दै सम्मान गरेको छ । प्रमुख जिल्ला अधिकारी पौडलेले एसपी अधिकारीले गरेका कार्यहरुको उच्च मूल्याङ्कन गरी प्रशंसा […]

ABC (क्राईमबिट) बुटवल । नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री एसएसपी मात्र थिए त्यतिबेला ट्राफिक कारवाहीमा परेका रहेछन्। सादा पोशाकमा भएको बेला ट्राफिकका एक सईले उनको गाडी रोके छन्। र, मागे छन् बिलबुक र लाइसेन्स। थापाले पनि गाडी रोके छन्। अरु भएको भए आँफू प्रहरीको हाकिम भएको भन्थे होलान। सजिलै छुटकारा पनि पाउँथे होलान्, सायद। […]

  (राकेश श्रेष्ठ) नवलपरासी । पूर्वी नवलपरासीको देवचुली२ दुम्कौली चोकमा दुईवटा ट्रक एक आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ । पूर्वबाट जाँदै गरेको ना ७ ख ७०२३ र पश्चिमबाट आएको ना ६ ख ३०११ नं को ट्रक एक आपसमा ठोक्किएर चालक मकवानपुरका ३४ वर्षीय रामकुमार न्यौपाने र कास्कीका ५१ वर्षीय खिमबहादुर बिकको ज्यान गएको […]

  ABC Sanchar काठमाडौँ । प्रहरीले पर्साको वीरगन्ज महानगरपालिका–१६ बाट तीन लाख १२ हजार नेपाली र पाँच हजार दुई सय भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ गरेको छ । भारतको रक्सौलबाट भारतीय नम्बरको मोटरसाइकलमा नेपाल तर्फ आउँदै गरेका भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना सुगौली बस्ने २५ वर्षीय सोनु साहलाई स्रोत नखुलेको उक्त नेपाली र […]

ABC Sanchar विराटनगर । प्रदेश नम्बर १ को सार्वजनिक लेखा समितिले सवारी लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा लिने ट्रायल सेन्टर निजी क्षेत्रलाई जिम्मा दिने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । सार्वजनिक लेखा समितिको सोमबार बसेको बैठकले निजी क्षेत्रलाई ट्रायल सेन्टर जिम्मा दिने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको हो । समिति सभापति शिवनारायण गनगाईका अनुसार […]

ABC Sanchar दाङ । घोराहीस्थित राप्ती कपाँस उद्योगमा आगलागी भएको छ । सोमबार दिउँसो साढे ४ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १५ मा सुकलाल रावतले सञ्चालन गरेको कपाँस उद्योगमा आगलागी भएको छ । जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले बिद्युत सर्ट भइ आगो लाग्दा झन्डै २५ लाख बराबरको माल सामान जलेर नष्ट भएको अनुमान गरिएको […]

error: Content is protected !!