एबिसी संचार काठमाडौँ कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमबार देशभर १७औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७७ मनाउने भएको छ । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ मूल नाराका साथ १७औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७७ मनाउने तयारी मन्त्रालयअन्तर्गतको कृषि विभाग र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले संयुक्त रूपमा गरेको छ […]
एबिसी संचार दाङमा ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा २७ पुरुष र ७ महिला गरि ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जसमा बंगलाचुली गाउँपालिकाका १४ जना, राप्ती गाउँपालिकाका ८ जना, तुलसीपुर उपमहानगरपालिकाका ७ जना र घोराही उपमहानगरपालिकाका ५ जनामा कोरोना संक्रमण देखिएको […]
एबिसी संचार दाङ तुल्सीपुर प्रदेश प्रहरी कार्यालय दाङका अनुसार शनिबार दिउसो साढे १ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १८ मसिना निवासी लोकमान विकका ४ बर्षीय छोराको पानीमा डुबेर मृत्यु भएको हो । सोही ठाउँमा अन्य केटाकेटीहरुसंग खेल्ने क्रममा कटुवाखोलाको पानी जम्मा भएको ठाउँमा खेल्ने क्रममा डुबेर गम्भीर विरामी परेका ति बालकको उपचारको क्रममा अस्पताल लैजादै […]
एबिसी संचार दाङका नौ वटा नाकामा सशस्त्र प्रहरी बल नेपालले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्दैछ । गृह मन्त्रालयका अनुसार राजपुर गाउपालिकाको भैसाही नाका, सुकली नाका, पटौली नाका, कल्यानपुर नाका, भैरीसाल नाका, मुसी नाका , ककरहवा नाका, सुकौली नाका र गन्धेला नाकामा बीओपी स्थापना गर्न लागिएको हो । नेपाल–भारत–चीन त्रिदेशीय सीमामा रहेको दार्चुलाको छाङरुसहित २५ […]
एबिसी संचार दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ ग्वारखोलामा गाँजा खादै गरेको अबस्थामा पाँच जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार आईतबार राति तुलसीपुर ६ निबासी ३० बर्षीय शन्दिप शाह, सोही ठाउँका ३१ बर्षीय मोहन शाह, तुलसीपुर १० निबासी किशोर थापा, प्यूठान झिमरुक गाउँपालिका ५ मछि निबासी २२ बर्षीय अस्मित जिसी र […]
एबिसी संचार धनुषा आफनै २१ वर्षीया श्रीमती रुन्ची देवी सदालाई कुटपिट गरी हत्या गरेको अभियोगमा हंसपुर नगरपालिका-५ बस्ने २५ वर्षीय सुरेश सदालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुरेशको कुटपिटबाट गम्भीर घाइते भएकी रुन्चीको प्रादेशिकअस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुगानिकाशबाटर जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई […]
एबिसी संचार महोत्तरी मनराशिष्वा नगरपालिका-२ भलुई चौक नजिकबाट श्रोत नखुलेको नेपाली रुपैयाँ १८ लाख सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जलेश्वर नगरपालिका-२ बस्ने १९ वर्षीय रोहित कुमार साह, २२ वर्षीय संजयकुमार साह र २७ वर्षीय जय कुमार साह रहेका छन् । उक्त १८ लाख रुपैयाँमध्ये रोहितको साथबाट ९ लाख […]
सागर थापा कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. ४ चाकरचौडाबाट लु. १ ख ८९५१ नम्बरको ट्रकमा ५ सय ३० बोरा सेतो केराउ लोड गरिएको अवस्थामा पक्राउ गरिएको थियो । विशेष सुराकीका आधारमा ईलाका प्रहरी कार्यालय पकडी र सीमा प्रहरी चौकी चाकरचौडाको प्रहरी टोलीले सो केराउसहितको ट्रक पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रकमा करिव […]
राहुल गुप्ता सिरहाको करजन्हा नगरपालिका वडा न. १० परियागपुरमा ३४० मिटरको कालोपत्र सडक निर्माण को कार्य शुरु भएको छ। सिरहा निर्वाचन क्षेत्र न-४ “क”बाट निर्वाचित भएका प्रदेश सभाका सांसद दिलिप साहका संसदीय विकाश कोषबाट उक्त कालोपत्र सडकको निर्माण कार्य शुरु भएको हो। करजन्हा नगरपालिका – १० परियागपुरमा करीब २५लाख को लागत मा कालोपत्र सडक निर्माण […]
राहुल गुप्ता बिरगंज पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवले कोभिन–१९ को रोकथाम निरन्तर निदान र उपचारको लागि एम्बुलेन्स, शव वाहन र भिटिएम किट खरिद गर्न ४६ लाख ४० हजार रकमको सहयोग गरेका छन् । जिल्ला समन्वय समिति पर्साको कार्यकक्षमा बसेको बैठकमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न योजनामा विनियोजन भएको कार्यक्रम मध्ये […]