३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

समाचार

२० किलो गाँजा र २ वटा बाइक सहित ४ जना पक्राउ

एबिसी संचार रौतहट देवाही गोनाही नगरपालिका-८ गोनाही चोकबाट करिब २० किलो लागूऔषध गाँजा सहित ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपनगरपालिका-११ थानाभर्याङ बस्ने २७ वर्षीय निरज लामा, कैलास गाउँपालिका-९ कुमलटार बस्ने २८ वर्षीय बिसाल लामा, हेटौंडा उपमहानगरपालिका-१२ पदम पोखरी बस्नेहरु सागर लामा र अंकित लामा रहेका छन् । ईलाका […]

एबिसी संचार काठमाडौंको न्यूरोडमा रहेका अधिकांस पसहलरु आज देखि खुलेका छन्। सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउन लम्बिदै गएपछि पसल व्यवसाय गर्ने व्यवसायीहरुले बिहीबार देखि पसल खोल्न थालेका हुन्। साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले संगठनको निर्णय अनुसार समाजिक दुरी कायम गर्दै बिहान ८ बजे देखि ११ […]

एबिसी संचार काठमाडौं भारतीय सरकारले लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेको छ। विभिन्न काम विशेषले काठमाडौं उपत्यकामा आइ रोकिएका भारतीय नागरिकलाई भारतीय राजदूतावासको पहलमा स्वदेश फिर्ता लगिएको छ। लामो समय जारी रहेको लकडाउनका कारण काठमाडौंमा व्यापार व्यवसाय गर्ने भारतीय नागरिक, धार्मिक भ्रमणका लागि आएका, आफन्त भेटघाटका लागि आएका आफ्ना नागरिकलाई बिहीबार पनि […]

एबिसी संचार काठमाडौँ लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ। सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत ११ चैतदेखि लगातार लकडाउन गर्दै सवारीसाधन चलाउन तथा अत्यावश्यक कामबाहेक घर बाहिर निस्कनसमेत प्रतिबन्ध गर्दै आएपछि पछिल्लो दिनमा सर्वसाधारण समस्यामा पर्न थालेका छन्। जनस्तरबाट लकडाउनको मोडालिटी परिवर्तन गरिनुपर्ने चर्को आवाज उठ्न […]

एबिसी संचार काठमाडौँ प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले २५ गतेभित्र कर तिर्न भनेर सरकारले दिएको ताकेताप्रति असन्तुष्टि जनाउँदै त्यसको भद्र अवज्ञा गर्न व्यवसायीहरूलाई आग्रह गरेका छन् । सरकार व्यवसायीप्रति असंवेदनशील बनेको भन्दै उनले असहज परिस्थितिमा सरकारले कर्तव्य र जिम्मेवारी भुलेको बताएका छन् । सरकारले जेठ २५ गतेभित्र कर तिर्न र त्यसो नगरे ब्याज […]

एबिसी संचार जनकपुरधाम लकडाउनका बेला तस्करलाई सघाएको भन्दै प्रदेश २ का चार जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ । आर्थिक लाभ लिएर भारततर्फ सामान ओहोरदोहोरमा सहयोग पुर्याएको प्रमाण फेला परेपछि उनीहरूलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरी सहायक निरीक्षक राजाराम ठाकुर, प्रहरी हवलदार विजय साह र चुन रमण चौरसिया र प्रहरी जवान […]

एबिसी संचार काठमाडौँ कोरोना भाइरस कोभिड-१९ नियन्त्रणका लागि फिल्डमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई दुर्व्यवहार गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयले निर्देशन दिएको छ । बुधवार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गर्दै स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेलाई कारबाही गर्न निर्देशन दिइएको हो । परिपत्रमा महामारी नियन्त्रणको काममा अग्रपङ्क्तिमा खटिएका सबै राष्ट्र सेवकको […]

एबिसी संचार काठमाडौँ नेपालमा थप १६ जनामा सङ्क्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशमा बिहीबार बिहान थप १६ जनामा सङ्क्रमण पुष्टि भएको हो। गण्डकी प्रदेशमा मात्रै सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ। यससँगै नेपालभर भने कुल सङ्क्रमितको सङ्ख्या २३ सय १६ पुगेको छ।

एबिसी संचार काठमाडौँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र आन्दोलनरत चिकित्सकबिच ५ बुँदे सम्झौता भएसँगै सातादेखिको चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको आन्दोलन स्थगित भएको छ । १४ जेठमा काठमाडौँको जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा बिरामीका आफन्तले ड्युटीमा रहेका चिकित्सकमाथि हातपात तथा दुर्व्यवहार गरेपछि आन्दोलनमा उत्रिएका चिकित्सकहरूलाई देशभरका चिकित्सकहरूले समर्थन गरेका थिए । बुधवार राति स्वास्थ्य तथा जनसङ्ख्या […]

एबिसी संचार काठमाडौं ठगी कार्यका लागि विदेशी नागरिकलाई सघाएको आरोपमा अध्ययगमन विभागले सुरक्षामा खटिएका १५ जना प्रहरीमाथि अनुसन्धान थालेको छ । उनीहरुमाथि विभागको हिरासतमा रहेका नाइजेरियाका नागरिक जेम्स एडी जेबीलाई फोन उपलब्ध गराएर ठगी कार्यका लागि सहयोग गरेको आरोप रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । प्रहरीको केन्द्रीय […]

error: Content is protected !!