३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

समाचार

सरकारले लकडाउन खुकुलो पार्ने उच्चस्तरीय समितिको बैठक बस्दै

एबिसी संचार काठमाडौं सरकारले लकडाउनको मोडालिटी फर्ने तयारी गरेको छ। लकडाउनलाई लिएर चोतर्फी आलोचना भएपछि नयाँ मोडालिटी तयार पारिएको छ। कम जोखिम भएका क्षेत्रमा सावधानी अपनाएर कामधन्दा सुचारु गर्ने गरी लकडाउनको नयाँ मोडालिटी तयार पारिएको बताइएको छ। उक्त मोडालिटीबारे छलफल गर्न अहिले कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दैछ। लकडाउनको स्वरूपलाई के कसरी […]

एबिसी संचार काठमाडौँं कर्णालीमा प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २ सय ६२ पुगेको छ। मंगलबार मध्यान्ह १२ बजेसम्म थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिएका छन्।

सागर थापा/बिदुर एमसी दाङ गढवा गाउँपालिकाका प्रबक्ता एवम् वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीले नेपाल सरकारले जारी गरेको नदिजन्य बस्तुकाे उत्खनन ऐनभित्र रहेर नै स्थानीय सरकारले नदिजन्य बस्तुकाे निकासी गर्न दिएको बताएका छन् ।दाङ्ग जिल्लाकाे देउखुरी गढवा गाउँपालिकाकाे हकभाेग क्षेत्रभित्रको राप्ती नदिका बगर र त्यसका आसपासका खोलाहरुबाट हुँदै आइरहेको नदिजन्य बस्तुको निकासी पैठारीमा केही […]

एबिसी संचार काठमाडौं मंगलबार कपिलवस्तुमा थप १७ जनामा कोरोना भाइरस पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले विज्ञप्ति मार्फज नयाँ थपिएको पुष्टि गरेको छ। यससंगै कपिलवस्तुमा मात्रै संक्रमिततको संख्या ३३४ पुगेको छ। आज कोरोना पुष्टि हुनेमा शिवराज नगरपालिका वाड नं. ३ बर्ष २०,२३,२४ का पुरुष ३ जना, वाड.नं ४ बर्ष १८,४२ का पुरुष २ जना, […]

एबिसी संचार काठमाडौं प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवास पुगेर कोभिड-१९ नियन्त्रणका निम्ति सेना परिचालन गर्ने सरकारको निर्णय अवगत गराएका छन्। प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँगको भेटमा पछिल्लो राजनीतिक गतिविधि, सरकार सञ्चालन र कोभिड-१९ को कारण देखा परेको असहज अवस्थाबारे जानकारी दिएका हुन्। ‘उहाँहरूबीच सरकार सञ्चालन, समसामयिक विषयवस्तु र घटनाक्रमबारे छलफल […]

एबिसी संचार कैलाली चुरे गाउँपालिका-३ स्थित पातली खोलामा सोमबार बिहान आएको बाढीले बेगाई सोही खोला नजिक बस्दै आएका २ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा सोही गाउँपालिका सहजपुर बोक्टान निर्माणाधिन सडक खण्डमा लेवर काम गर्ने कञ्चपुर कृष्णपुर नगरपालिका-४ गुलरिया बस्ने अन्दाजी ४० वर्षीय र २४ वर्षीय पुरुषहरु रहेका छन् । पातली खोलाको छेउमा पाल […]

नन्दु यादव पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ४हर्षपुरा बाट गएराति १९बाेरा डियपि मल प्रहरीले बरामद गरेकाे छ ।पचफेडा प्रहरी चाैकि र ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटेकाे सयुक्त गस्ति टाेलिले मल बरामद गरिएकाे ईलाका प्रहरी कार्यालय बेलाटारी का प्रहरी निरिक्षक खुमानन्द पाण्डे ले जानकारी दिनु भयाे ।लकडाउनकाे अवस्था मा लुकिछिपि भारतबाट अबेैध रुपमा ल्याउदै […]

एबिसी संचार जनकपुर उपमहानगरपालिका-१७ बलौनीबाट अटोमेटिक पेस्तोल १ थान, म्यागजिन ३ थान, गोली ५ राउण्ड र चक्कु १ थान सहित महोत्तरी लोहरपट्टी नगरपालिका-८ भम्रपुरा बस्ने डि.के.भन्ने २० वर्षीय अजिजुल राईनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई जनकपुर उपमहानगरपालिका-१७ बलौनीस्थित आपँको […]

एबिसी संचार काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी विभाग भैरहवा रुपन्देहीका नापी अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले घुस लेनदेनको अभियोगमा नापी अधिकृत सरोज श्रेष्ठ, सर्वेक्षक तीर्थराज भण्डारी, सर्वेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालय भैरहवा, रुपन्देहीका नासु धर्मराज पन्थी र भुसाल लेखापढी व्यवसायी भैरहवा रुपन्देहीका लेखापढी व्यवसायी जीवन शर्माविरुद्ध विशेष […]

एबिसी संचार सिमकोट नेपाल र चीनको सिमानास्थित हिल्सामा सशस्त्र प्रहरी बलको एक टोली पुगेको छ । हिल्सामा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी (बीओपी) स्थापनाको बन्दोबस्ती गर्न चार हजारभन्दा अग्लो नारा लेक काटेर टोली हिल्सामा पुगेको हो । गत वर्ष नै निर्णय भएर पनि विभिन्न कारणले स्थापना गर्न नसकिएको नेपाल र चीनको सिमाना हिल्सामा बीओपी […]

error: Content is protected !!