३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

समाचार

जाजरकोट रुकुम घटनाबारे छानबिन गर्न संसदीय समिति गठन

एबिसी संचार काठमाडौं जाजरकोट रुकुम पश्चिममा भएको जातीय घटनाको अध्ययन, अनुसन्धानका लाागि संसदीय विशेष समिति गठन हुने भएको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सांसदहरुले संसदीय विशेष समिति गठन नभएसम्म सदनको कारवाही अघि बढ्न नसक्ने भन्दै अवरोध गरेपछि सभामुख अग्नि प्रसाद सापकोटाले समिति गठन गरिने जानकारी गराउनुभएको हो। उहाँले भन्नुभयो “रुकुम पश्चिम […]

एबिसी संचार सिन्धुली तीनपाटन गाउँपालिका-१० औलडाँडास्थित दुधौली नगरपालिका-४ बस्ने रामचन्द्र पहाडीको कुखुरा फर्मका पुराना काठहरु लैजाने क्रममा ३ लाख ३० हजार ५ सय रुपैयाँ घुस रकम लिएको अभियोगमा दुई जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय जनकल्याण सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष ३७ वर्षीय मिन बहादुर घोले र जनसेवा सामुदायिक वन […]

एबिसी संचार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसिले कोरोना भाइरसका कारण भएको लकडाउनले गर्दा दैनिक ज्यालादारीमा काम गर्नेप मजदुरहरुको जीवन ज्यादा कस्टकर भएको कुरा बताउनु भयो । कोरोना बिश्व ब्यापी संकट भएको र यश प्रकारका संकट लाई मानव समुदाय जित्दै आएको इतिहास छ । यसलाई पनि हामिले जित्ने छौ । त्यसैले हत्तोत्साहित नभएर स्वास्थ्य साबधानीका […]

एबिसी संचार काठमाडौँ कोभिड-१९ का कारण चौतर्फी खर्च कटौती र मितव्ययीताको बहस भई रहँदा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको नाममा ९ वटा गाडी रहेको भेटिएको छ । बजेटकै कारण देखाउँदै कर्मचारीको भत्तासमेत काटिएको अवस्थामा माउ मन्त्रालयका रुपमासमेत रहेको मन्त्रालयका मन्त्रीले सचिवालयसहित गरी ९ वटा गाडी प्रयोग गरिएको प्रशासनले फेला पारेको छ । स्रोतका अनुसार […]

एबिसी क्राइम ब्युरो दाङमा गएराती एक इन्पेक्टर माथि ढुंगा प्रहार भएकाे छ । बबई गाउँपालित स्थित ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक मोहन बिक्रम केसीमाथि ढुंगा प्रहार भएको हाे । बिहीबार राति साढे ८ बजेतिर केसीको कमाण्डमा ७ जना प्रहरीको टोली गस्तीमा गएको अबस्थामा ववई गाउँपालिका वडा नं. ५ पञ्चकुलेका ४५ बर्षीय […]

एबिसी क्राइम ब्युरो दाङ लागुऔषध ब्राउन सुगर सहित प्रहरीले तुलसीपुर उद्योग बाणिज्य संघको एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । कोहलपुरबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ च ३८९ नम्बरको एम्बुलेन्सलाई तुलसीपुर–अमिलिया सडकको दमारगाउँमा बिहिबार राती आठ बजे चेकजाँच गर्ने क्रममा ब्राउनसुगर फेला परेपछि एम्बुलेन्स सहित तीन जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीको अनुसार पक्राउ पर्नेमा एम्बुलेन्स […]

एबिसी संचार चीनसंग सीमा जोडिएको हिमाली जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ नेचुङमा सशस्त्र प्रहरी बलले नियमित गस्ती थालेको छ। बिओपीमा सशस्त्र प्रहरी निरीक्षक डम्बर बहादुर श्रेष्ठको नेतृत्वमा २० सशस्त्र प्रहरीको टोली खटिएका छन्। स्थायी पूर्वाधार तयार नहुँदासम्म सशस्त्र प्रहरीको टोली नेचुङ भन्सार कार्यालयको भवनमा बस्नेछन्। बिओपीको भवन निर्माणका लागि ३३ रोपनी जग्गा व्यवस्थापन गरेर आवश्यक बजेटसमेत […]

एबिसी संचार दाङ कोरोना भाइरस रोकथाम तथा नियन्त्रणकालागि सरकारले सरकारले घोषणा गरेको लकडाउनका कारण करिव दुई महिनादेखि सुनसान बनेको नेपाल विद्युत प्राधिकरण घोराही शाखामा विहिवार सर्वसाधारणको थामिनक्नु भीड भएको छ । लामो समयसम्म विद्युत महशुल तिर्न नपाएका ग्राहकहरु आएपछि कार्यालयमा भीड बढेको छ । विद्युत प्राधिकरणमा गेटमा देखिएको सर्वसाधारणको भीडभाडले लकडाउन हटेको झै आभास दिएको […]

एबिसी संचार डोटी क्वारेन्टिन भित्र बसेका दुई जना महिलाले बच्चा जन्माएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं २ को देवी माध्यमिक विद्यालय खातिवडाको क्वारेन्टिनमा रहेकी २१ वर्षिया गीता आउजी र शिखर नगरपालिका वडा नं ३ को भवानी आधारभुत विद्यालय खन्याडी छडिमाण्डौको क्वारेन्टाइनमा रहेकी २५ वर्षिया पुजा सार्की दुबैले छोरा जन्माएका छन् । गीता […]

एबिसी संचार मोरङ बिराटनगर महानगरपालिका-१७ का २८ बर्षीय सोहिल मियालाई गाई काटेको आरोपमा पक्राउ गरिएको छ । बिहिबार बिहान स्थानीय सौरभ मियाको घरमा गाई काटिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले १० केजी मासु सहित मियालाई पक्राउ गरेको हो । घटनामा संग्लग्न रहेका अन्य दुई जना तत्काल फरार रहेकोले खोजतलास भईरहेको […]

error: Content is protected !!