३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

समाचार

रुकुम घटनाको दोषीलाई कार्वाही गर्न नेकपाको प्रवक्ता प्रकाण्ड

काठमाडौं विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जेठ १० गते रुकुम चौरजहारीमा भएको घटनालाई लिएर आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएको छ । सो पाटीका प्रवक्ता प्रकाण्डले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर घटाइएको घटनाले वर्तमान राज्य ब्यवस्थाको मूल्य, मान्यता, संविधान र कानुनको समेत खिल्ली उडाएको बताएका छन् । विज्ञप्तिमा […]

काठमाडौं सत्तारुढ दल नेकपाका नेता एवं रुकुम पश्चिमबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद जनार्दन शर्माले रुकुम काण्डबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। एक विज्ञप्ति मार्फत शर्माले संसदमा बोलेको आफ्नो भनाईलाई तोड्मोड गदै राजनीतिकरण गर्ने प्रयाश भएको बताएका छन्। आफू घटनाको सत्यतथ्य जाँच गर्नुपर्ने पक्षमा रहेको भन्दै शर्माले उच्च स्तरीय संसदीय समिति गठनको माग समेत गरेका छन्।

(एबिसी संचार ब्युरो) काठमाडौं आइतबार मध्यरातमा नेपाल प्रहरीका साठी प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरु प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाको लागि सिफारिस भए । रातको करिब २ बजे सार्वजनिक भएको बढुवा सिफारिस सुचीको १६ नम्बरमा शर्मिला गुरुङ र ३८ नम्बरमा अनिलकुमार घिमिरेको नाम डीएसपी बढुवाको लागि सिफारिस भयो । २०६७ भदौ २४ मा प्रहरी निरीक्षकको नियुक्ति […]

(नन्दु यादव) पश्चिम नवलपरासी जिल्लाकाे सिमा प्रहरी चाैकि महेशपपुरमा कार्यरत प्रहरी निरिक्षक महेश्वर उपाध्याकाे नेतत्वमा गएकाे गस्ति टाेलिले पाल्हिनन्दन गाउपालिका वडा न २मुडेराबाट २लाख१३हजार ७सय ७०रुपैया बराबरकाे अबैध रुपमा तस्करीका सामानहरु बरामद गरेकाे छ।जसमा १लाख १७हजार ६सय मूल्य बराबरकाे ४९कार्टुन कुखुराकाे चल्ला ,९हजार बराबर युरिया र ८७हजार १७रुपैया बराबरकाे हार्डवयरकाे सामान र कपडा रहेकाे निरिक्षक […]

(महेन्द्र सिंह) नेपाल प्रहरीका अव्वल प्रहरी निरीक्षक रहन सफल रहेको श्रीवास्तव २०६७ ब्याचका प्रहरी निरीक्षक बाट भर्ना भएका थिए । निशान्त श्रीवास्तव प्रहरी नायब उपरीक्षक पदमा बढुवा भएका छन श्रीवास्तव एक जुझारु प्रहरिको छवि कायम गर्न सफल रहेको देखिएको छ । अहिलेसम्मको आफ्नो कार्यकालमा देश बिदेशमा लुकेर बसेका लामो समय देखी कुख्यात हत्यारालाई समेत समतना […]

(सागर थापा) नेपाल औषधी व्यावसायी संघ शाखा कार्यालय दाङले घोराहीमा रहेको कारागारको सुरक्षाकर्मीहरुलाई स्वास्थ सामाग्रीहरु सहयोग गरेका छन । घोराही कारागारमा रहेका सम्पुर्ण सुरक्षा कर्मीहरुलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरेको नेपाल औषधी व्यावसायी संघका सदस्य सुर्य मणी न्यौपानेले जानकारी दिनुभएको छ । अध्यक्ष भुवनेस्वर बुढा उपाध्यक्ष युबराज धिताल सचिव निम कुमार रावत सदस्य सुर्य मणी न्यौपाने […]

महेन्द्र सिंह बाँके जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार राति १० बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमणको दर उच्च भइरहँदा पनि ‘लकडाउन’को उल्लंघन नरोकिएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रशासनले अत्यावश्यकबाहेकका सेवाहरु पनि बन्द गराएको जानकारी गराएको छ । बुधबारमात्र बाँकेमा १६ जना संक्रमित थपिएका छन् ।

काठमाडौँ उपत्यका प्रवेशमा कडाइ गरेको बताइए पनि अझै लुकीछिपी तथा प्रहरीको आँखा छलेर आउने क्रम भने रोकिएको छैन। पास प्राप्त गाडीमा अनावश्यक व्यक्ति प्रवेश गर्ने गरेको र रातिको समयमा प्रहरीको जाँच कम हुने मौका छोपेर मानिस आउने गरेका छन्। प्रहरीले कडाइ गरेको बताए पनि त्यसरी छलेर आउने क्रम देखिएको उपत्यका नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले […]

पश्चिम रुकुममा भेरी नदीमा बेपत्तामध्येका थप एक जनाको शव भेटिएको छ। योसँगै घटनामा ज्यान गुमाउने चार पुगेका छन्। अझै २ जना बेपत्ता छन्। सशस्त्र प्रहरी बलको जाजरकोटस्थित आश्रित गुल्म र सशस्त्र प्रहरी बल नम्बर ४७ गुल्म पश्चिम रुकुमबाट खटिएको गोताखोरसहितको टोलीले भेरी नदीको कुदुमा शव फेला पारेको हो। १८ वर्षका लोकेन्द्र सुनारको शव भेटिएको प्रहरीले […]

काठमाडौं पश्चिम रुकुम घटनाका दोषिलाई कारवाहीको माग गर्दै माइतीघर मण्डलामा बुधबार पनि प्रदर्शन गरिएको छ। विद्यार्थी तथा दलित अगुवाहरुले अन्तरजातिय विवाह गर्न खोजेकै कारण हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाहीको माग गरेका छन्। जातिय विभेदका कारण देशलाई आन्तरिक युद्धमा नधकेल्नपनि प्रदर्शनकारीहरुले आग्रह गरेका छन्। ‘हत्यारालाई फाँसी दे, स्टप किलिङ दलित, मानविय समवेदना कता […]

error: Content is protected !!