२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

समाचार

प्रहरी र लागुऔषध तस्करीबीच भीडन्त एक जनाको मृत्यु

महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर –७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो। प्रहरी लागुऔषध कारोबारी भनिएका सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय राहुल यादवलाई पक्राउ गरेको जनाइएको छ। जारी […]

काठमाडौं अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल)को पहिलो दिन सोमबार देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदैछन् । दशौँ महिनाको पहिलो दिन सोमबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन […]

(महेन्द्र सिंह) बाँके नेपालगन्ज देशकै सबैभन्दा कोरोना जोखिमपूर्ण क्षेत्र बाँकेको नरैनापुरमा खटिएका सुरक्षाकर्मी कपडाकै भरमा छन्। सुरक्षाका पर्याप्त साधन नपाउँदा प्रहरीमै संक्रमण देखिएको छ। एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीकाअनुसार नरैनापुर गाउँपालिकाको कालाफाँटा प्रहरी चौकीमा कार्यरत एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि […]

(सागर थापा) दाङ भालुवाङ पुलचौकमा रहेको ओम मेडिकल फार्मेसी पुलचोक भालुवाङका डा.शंकर नाथ योगीले (एबिसी संचार) ५. नम्बर प्रदेश ब्युरो टिमलाई स्वास्थ सामाग्रीहरु सहयोग गर्नु भएको छ । एबिसी संचार ड्ट्कममा कार्यरत पत्रकारहरुलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरेको चिफ एडिटर सागर थापाले जानकारी दिनुभएको छ । ओम मेडिकल फार्मेसी पुलचोक भालुवाङका डा.योगीले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउनु […]

(महेन्द्र सिंह) बाँकेको नरैनापुर गाउँपालिकामा आज रातिदेखि निषेधाज्ञा जारी गरिने भएको छ । नरैनापुर चारै नाका सिल,लकडाउन कडाईले पनि असम्भव भएपछि नरैनापुर क्षेत्रलाई आज राति ८ बजेदेखि निषेधाज्ञा जारी गरिने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । संक्रमित व्यक्तिलाई आइसोलेसनमा ल्याउन खोज्दा संक्रमित र स्थानीयले विरोध प्रदर्शन गरेर समुदायमा पनि कोरोना फैलिने खतरा रहेकाले सेना […]

(एबिसी संचार) रुपन्देही गैडहवा गाउँपालिका-१ साडी बस्ने कृष्ण लाल रैदासकी छोरी १२ वर्षीया राधिका रैदास र सोही ठाउँ बस्ने नन्दलाल रैदासकी छोरी ६ वर्षीया सुमन रैदासको पोखरीमा पौडी खेल्ने क्रममा शनिबार दिउँसो डुबेर मृत्यु भएको छ । घरदेखि करिब २ सय मिटर टाढा रहेको सार्वजनिक माछा पाल्ने पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको […]

एबिसी संचार पश्चिम नवलपरासी जिल्ला काे प्रतापपुर गाउपालिकाले कोभिड–१९ संक्रमण नियन्त्रणमा अग्रपङ्तिमा खटीने गाउपालिका भित्र का पत्रकारहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरूले जोखिम मोलेर स्थलगत रिपोर्टिङमा पुग्नु पर्ने भएकााेले स्वास्थ्य सुरक्षाका लागि सामग्री वितरण गरिएको प्रतापपुर गाउपालिकाका अध्यक्ष राजकुमार शर्माले बताउनु भयाे।गाउपालिका एन-95 माक्स, सेनिटाईजर ,ग्लबस लगायतका सामाग्री उपलब्ध गराएकाे […]

(महेन्द्र सिंह) बाँके जेठ ११ नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का गाउँ पालिका सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका नेता शेर बहादुर खड्का “सुजल “ले राप्ती सोनारी गाउँ पालिका वडा न ८ बालापुरको बिश्व अहिले कोरोना भाइरस ( कोभिड -१९) महामारीको रुप लिईराखेको अबस्थामा हाम्रो देश नेपालमा पनि कोरोना भाईरस संक्रमित भईराखेको हुदा आफु पनि […]

दाङमा सर्पको टोकाइबाट दाङमा एक बालिकाको ज्यान गएको छ । लमही नगरपालिका वडा नम्बर ९ तेलियाका धनबहादुर कुमालकी ९ बर्षीया छोरी रेश्मा कुमाललाई सर्पले डस्दा मृत्यु भएको हो । शनिबार अपरान्ह ४ बजे आफ्नो आमासँगै घरको पेटीमा बसेको समयमा सर्पले डसेको थियो । सर्पले डसेको थाहा पाएपछि बालिकाका आफन्तले धामीझाँक्री बोलाउनेतर्फ लागे तर धामीझाँक्री आउँदासम्म […]

एबिसी संचार बागलुङ कोरोना संक्रमणको जोखिम हुन नदिन आजदेखि जिल्लाका ४ स्थानीय तह सिल गरिएको छ । बडिगाड, निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका मुख्य नाका आउँदो २० गतेसम्मलाई सिल गरिएको हो । स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रतिनिधिलगायत सरोकार भएका पक्षको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए […]

error: Content is protected !!