काठमाडौं अनधिकृतरुपमा बेचबिखन भइरहेको रासायनिक मल ‘सिल’ गरिएको छ। तोकेको बजार मूल्यभन्दा दोब्बर मूल्यमा किसानलाई मल बिक्री गरेको भन्दै जिल्ला प्रशासनले गत बुधबार अरुण गाउँपालिका–६ भोर्लाबोटका स्थानीय भद्रमान भुजेलको किराना पसलमा सिल गरेको हो । प्रतिबोरा ७८५ मूल्य पर्ने युरिया मल दुई हजारमा बेचबिखन भएको थाहा पाएपछि प्रशासनले पसल सिल गरेको हो। भुजेलको स्टोरबाट ४७ […]
काठमाडौं नेपालमा शनिवार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले थप ३६ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका छन्। सेती प्रादेशिक अस्पताल, कोशी अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो। यसअघि आज बिहान मात्रै ३२ जनामा कोरोना संक्रमण पुष्टि […]
काठमाडौं समाचार संस्थाको नियामक निकाय प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको उल्लंघन गरेको भन्दै विभिन्न ७० अनलाइनलाई नेपालमा नखुल्ने गरि ब्लक गर्ने निर्णय गरेको छ। चैत ११ गतेदेखि जेठ ८ गतेसम्म जथाभावी तथ्यहीन खबर सम्प्रेण गरेर भ्रम फैलाउने गरेको भन्दै प्रेस काउन्सिलले ७० वटालाई ब्लक गरिएको जनाएको छ। यस्तै, अन्य १ सय ३६ अनलाइनहरुलाई स्पष्टीकरण सोधिएको […]
काठमाडौं रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष गुनेन्द्र घर्ती र वडा नं. ४ का वडाध्यक्ष गञ्जबहादुर क्षेत्रीबीच कुटाकुट भएको छ । बैंक सञ्चालन गर्ने समयको विषयमा विवाद भएपछि कार्यपालिका बैठकस्थलमै गाउँपालिकाका अध्यक्ष घर्ती र वडाध्यक्ष क्षेत्रीबीच कुटाकुट भएको बताइएको छ । आफूमाथि कुटपिट भएको आरोप लगाउँदै वडा नम्बर— ४ का अध्यक्ष गञ्जबहादुर क्षेत्रीले इलाका प्रहरी कार्यालय […]
(विमल भट्टराई) सुनवल विश्व भर कोभिड-१९ को महामारी परे सगै सु्नवल नगरपलिकाले आइसोलेशन बनाउने भएको छ । सु्नवल १ सोमनाथमा रहेको समुदायिक सिकाई केन्द्रमा स्थापना गर्ने भनि आज सुनवल नगरप्रमुख भिम बहादुर थापा लगाएतको टिमले अनुगमन गरेको हो ।
काठमाडौं प्रहरी प्रधान कार्यालयको मानवश्रोत विभागमा कार्यरत प्रहरी अतिरिक्त्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्रीलाई सवारी महाशाखामा कार्यरत प्रहरी जवानहरुले आफ्नो गाँस खोसेको आरोप लगाएका छन् ।कोरोनाको महामारीको समयमा अहोरात्र देश र जनताको सेवामा खटिएका प्रहरी जवानहरुको मनोवल उकास्नुको साटो उनीहरुलाई खानाबाट नै बन्चित गरेपछि एआईजी थापाको चौतर्फी विरोध हुन थालेको छ। विगत डेढ वर्षदेखि कार्यदलमा […]
सागर थापा/बिदुर एमसी जिल्ला प्रहरी कार्यालय दाङमा भर्खरै सरुवा भएर आउनु भएका दाङ प्रहरी प्रमुख एसपी गणेश चंन्दले लकडाउन चलिरहेको यस्तो विषम परिस्थितिमा पनि काेराेना सङ्क्रमणलाई चुनौती दिदै आफ्नो कार्यक्षेत्रमा खटिरहने सञ्चारकर्मी सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई निर्वाध रूपमा नागरिकहरुको सेवा सुरक्षाको लागि दिलोज्यानले लाग्न आग्रह गर्दै यदि यस्तो कठिन अवस्थामा पनि यदि कसैले अवरोध पुर्याउन खोजेमा […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्द रहेका चर्चहरु पुन संचालन गर्न निर्देशन दिएका छन । यस सम्वन्धी अन्य आदेशहरु समेत खारेज हुने र यही आदेशलाई मान्न स्पष्ट पार्दै उहाँले चर्च तथा प्रार्थनास्थलहरु खुल्ला गर्न निर्देशन दिनुभएको हो । चर्चहरुलाई उहाँले अत्यावश्यक कार्यालय अन्तर्गत मानिने उल्लेख पनि गर्नुभएको छ । यो आदेश देशभरीका सवै स्थानीय सरकारहरुलाई कार्यान्वयन […]
(एबिसी संचार) सेवाग्राहीलाई छिटोछरितो ढङ्गले बेलैमा सेवा प्रदान गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीको आयोजना र जिल्ला एम्बुलेन्स सञ्चालन समितिको समन्वयमा काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्समा जिपीएस जडान गरिँदै छ । कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय कमाण्ड पोष्टका संयोजक तथा जिल्ला एम्बुलेन्स सञ्चालन समितिका अध्यक्षसमेत रहेका काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना नेतृत्वको समितिले […]
चिनको एक ठाँउको गाउँलेहरु ८०० मिटर अग्लो भीरलाई आफ्नो गाउँ बताउँथे तर अब सिचुआन प्रान्तका दर्जनौँलाई अहिले एउटा शहरी आवास क्षेत्रमा स्थानान्तरण गरिएको छ। आथुलारचन गाउँ त्यहाँका वयस्क र बालबालिकाले कमजोर खालका भर्याङ प्रयोग गरि मानिसहरू भीर चढिरहेको तस्बिर सार्वजनिक भएपछि चर्चित भएको थियो। सरकारको गरिबी निवारण कार्यक्रम अन्तर्गत झण्डै ८४ घरधुरी नयाँ बनाइएका आवासहरूमा […]