२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

समाचार

सीमानामा रोकिएका ८ सय नेपाली भित्रिए

प्युठानमा नेपाल-भारत सीमा क्षेत्रमा रोकिएका नागरिकलाई प्युठानका स्थानीय तहले जिल्लामा ल्याउन शुरु गरेका छन्। भारतका विभिन्न ठाउँबाट सीमावर्ती क्षेत्रमा आई रोकिएकाहरु बिहीबारसम्म करीब आठ सय प्युठानीलाई भित्राइएको हो। जिल्लाका ७९६ प्युठानीलाई स्थानीय तहले उद्धार गरी ल्याएका हुन। जिल्लाका नौबहिनीका ३३, माण्डवीका १२५, मल्लरानीका ५५, ऐरावतीका २०३, गौमुखीका चार, सरुमारानीका ११५ र झिमरुक गाउँपालिकाका ६० जना […]

काठमाडौँ सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश सुशीला सिंह (शिलु) को उपचारका क्रममा निधन भएको छ। मेडिसिटी अस्पतालमा उपचारको क्रममा उनको ८१ वर्षको उमेरमा शुक्रबार उनको निधन भएको हो। उनी २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चको पहिलो महिला न्यायाधीश बनेकी थिइन्। उनका श्रीमान इतिहासका जानकार मानिकलाल श्रेष्ठ हुन्। श्रेष्ठ पनि अस्वस्थ छन् । उनीहरुका एक छोरा जर्मनीको […]

सागर थापा दाङ भारत र विभिन्न जिल्ला बाहिरबाट अाउने व्यक्तिहरूलाई राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा राखियोको छ शुक्रबार भारत र बिभाजनबाट अाएका ६९ जना मजदुरहरूलाई क्वारेन्टाइनमा भर्ना गरिएको छ । कपिलवस्तुबाट अाएका राप्ती गाउँपालिका वडा नम्बर ५ का १४ महिला र १५ पुरूष गरि २९ जनालाई बाल कल्याण अाधारभुत विद्यालय पहरूवाको क्वारेन्टाइनमा भर्ना गरिएको छ । त्यसै […]

काठमाडौं, सीमा नाकालगायत विभिन्न स्थानमा कोभिड-19 सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा सशस्त्र प्रहरी बल छ । कोरोना भाइरस (कोभिड-१९)लाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले आफ्ना सम्पूर्ण ड्यूटीलाई उच्च सतर्कतामा राखेर यसविरुद्धको अभियानमा सकृत रहेको छ । यस परिस्थितिमा द्विविधारहित ढंगले परिचालित भई स्थानीय जनतालाई प्रत्यक्ष सेवा, सुरक्षा, सहयोग तथा आपद विपद् मा परेकाहरुको उद्धारमा […]

एबिसी संचार मकवानपुर मनहरी गाउँपालिका-७ कालेखोलाबाट भरुवा बन्दुक १ थान र अवैध लागूऔषध गाँजा करिब ३० केजी सहित सोही गाउँपालिका-६ बस्ने ४० वर्षीय रामचन्द्र प्रजालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त हतियार र लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

एबिसी संचार काठमाडौं मकवानपुर, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बकैया गाउँपालिका-६ कोल खहरे बस्ने ४८ वर्षीय काजिमान राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले ती किशोरीलाई आफ्नै घरको कोठामा बोलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सिरहा, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको […]

एबिसी संचार रौतहट ईशनाथ नगरपालिका-९ दुर्गामन्दिरस्थित सडकबाट श्रोत नखुलेको नगद १० लाख ५ हजार रुपैयाँ सहित बारा सिम्रौनगढ नगरपालिका-७ बस्ने २५ वर्षीय सुकुरुल्लाह अन्सारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी औरैयाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । साथै उनको साथबाट ना.५४ प २११६ नम्बरको मोटरसाइकल समेत प्रहरीले […]

काठमाडौं नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । पछिल्लो पटक २० जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै नेपालमा संक्रमितको संख्या ५ सय ७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा १४ र सुदूरपश्चि प्रदेशका विभिन्न जिल्लामा ५ जना नयाँ संक्रमित थपिएका छन्। बैतडीको शिवनाथ १ का २२ वर्षिय पुरुष, डडेल्धुराको परशुराम नगरपालिकाका २८ […]

काठमाडौ कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको नवजात शिशुसहित आफन्तहरु शुक्रबार धुलिखेल अस्पतालको आइसोलेसन कक्षबाट डिस्चार्ज भएका छन्। धुलिखेल अस्पतालले शुक्रबार विज्ञप्ति जारी गर्दै सबैको पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना नदेखिएकाले डिस्चार्ज गरिएको जनाएको छ। अस्पतालबाट डिस्चार्ज भएका उनीहरुलाई थप एक हप्ता सम्बन्धित जिल्लाको आइसोलेसनमा राख्नुपर्ने र त्यसपछि आरडीटी परीक्षण गरेर मात्रै घर पठाइने अस्पतालले […]

सागर थापा/बिदुर एमसी यतिखेर सारा संसार कोरोनाको महामारीले भयभित छ । हाम्रो देश नेपाल पनि विगत दुई महिनादेखि लक डाउनकाे मारमा परेको छ । यश लक डाउनका अवधिभर नागरिकहरु घरभित्र छन् । तिनै नागरिकहरुका सेवा सुरक्षाका लागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मिहरु घर बाहिर छन् । चाेकमा, कार्यक्षेत्रमा छन् । यस्तो विषम परिस्थितिमा हरेक अभाव झेलेर […]

error: Content is protected !!