२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

समाचार

पाल्हिनन्दन गा .पा. ले काेराेना राेकथाममा कुनै कसर बाकि राख्दैन उपाध्यक्ष: काेहार

(नन्दु यादव) नवलपरासी बिश्वब्यापी रुपमा महामारी काे रुपमा फैलिदै गईरहेकाे काेरना सक्रकमणलाई राेकथाम तथा नियन्त्रण गर्न पाल्हिनन्दन गाउपालिका लागि परेकाे बताईएकाे छ। गाउपालिका ले ब्यवस्थित रुपमा क्वारेन्टाइन सन्चालन गरेकाे गाउपालिका कि उपाध्यक्ष पबित्रा काेहारले बताउनु भएकाे छ ।भारत बाट अाउने नेपाली नागरिहरुलाई सिमाबाट सिधै क्वारेन्टाइन मा ल्याउनकाे लागि यम्बुलेन्स समेत परिचालन गरिएकाे वहाले बताउनु भयाे […]

(एबिसी संचार) काठमाडौं गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । बैतडी, रसुवा, नवलपरासी, बाजुरार लमजुङका प्रजिअको गृहले सरुवा गरेकाे हाे। बैतडीकाे प्रजिअमा मोहन जोशी, रसुवाको प्रजिअमा हरि पन्त, नवलपरासीमा सागरमणि पाठकलाई सरुवा गरिएको हाे। त्यस्तै लमजुङमा कृष्णप्रसाद शर्मा र कृष्ण गैरेलाई जिल्ला प्रशासन कार्यालय बाजुरामा गृहले सरूवा गरेकाे छ। रसुवाका […]

एबिसी संचार काठमाडौ जेठ ९ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ४८७ पुगेको छ । मन्त्रालयका अनुसार नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ केसबाध चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला रहेका छन् । त्यस्तै […]

एबिसी संचार दाङका इँट्टाभट्टामा काम गर्ने भारतीय मजदूरलाई नेपालगञ्जको जमुनाहा नाकामा लगेर छोडिएको छ। भारतीय सुरक्षा अधिकारीसँग कुरा भए पनि उनीहरूको घर फर्किन पाउनुपर्ने माग अनुसार बाँकेस्थित नेपाल–भारत सीमा नाकामा लगेर छोडिएको हो। उनीहरूलाई बुधबार राति २१ वटा बसमा लगेर छोडिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। गएरातिमात्रै एक हजार दुई सय ३३ जना […]

एबिसी संचार काठमाडौँ सरकारले काठमाडौँ उपत्यका प्रवेशमा थप कडाइ गरेको छ । गृहमन्त्रालयले कोभिड–१९ को सङ्क्रमण रोक्न अत्यावश्यक कामबाहेक उपत्यका आवागमन पूर्ण सिल गर्ने निर्णय गरेको हो । मन्त्रालयले उक्त निर्णय कार्यान्वयनका लागि उपत्यकाका १८ वटै स्थानीय तहमा परिपत्र गरेको छ । उक्त निर्णयको बुँदा नं २ मा उपत्यका प्रवेश गर्ने सबै नाका अत्यावश्यक प्रयोजनका […]

(बिदुर एमसी) भालुवाङ जेठ ९ राप्ती गाउँपालिका वडा नम्बर २ वडाध्यक्ष जगत थापाको नेतृत्वमा उक्त कार्य शुरु गरिएको हो । जिल्लामा कोरोना सङ्क्रमितहरुकाे सङ्ख्या बढ्दै गइरहेको सन्दर्भमा उक्त महामारीबाट आफ्नो वडावासीहरुलाई सुरक्षित राख्ने प्रयास स्वरूप सो निर्णय गर्नुपरेको वडा अध्यक्ष थापाले बताए । अन्यत्र वडाबाट त्यस वडामा प्रवेशमा निकै कडाइ गरिएको छ । जारी लक […]

महेन्द्र सिंह बाँकेमा प्रहरीलाई हातपात तथा कुटपिट गरेको आरोपमा बाँकेमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–२१ का ३० वर्षीय दुर्गेस ठाकुर छन् । प्रहरीका अनुसार सोही ठाउँस्थित पुरैनीमा जग्गासम्बन्धी विवादमा संलग्नहरुलाई सम्झाई बुझाई गरी फर्किएको प्रहरी टोलीलाई देखेर आँप बगैंचामा तास खेलिरहेका एक व्यक्ति भाग्ने क्रममा लडेर घाइते भएका थिए । उनलाई […]

घोराही जेठ ८ दाङमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा पिसीआस विधिबाट परिक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रतिष्ठानले बिहीबार प्रेस विज्ञप्ति जारी घोराही उपमहानगरपलिाका वडा नम्बर ३ का ३७ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ । प्रतिष्ठानका कामु रजिस्टार कैलाशप्रसाद देवद्धारा अस्ताक्षरित […]

काठमाडौँ नेपालमा थप १७ जनामा कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ। नयाँ थपिने कोरोना संक्रमित झापा, धनकुटा र सुनसरी जिल्ला निवासी रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाको कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा १५ जना कोरोना संक्रमित फेला […]

(एबिसी संचार) मापदण्ड २०७६ ले भन्छ घनाबस्तीबाट छुट्टै, आधारभूत आवश्यकताको उपलब्धता नेपालमा पनि कोराना संक्रमितको संख्या बढ्दै गर्दा थप क्वारेन्टाइनहरु निर्माणको आवश्यकता देखिएको छ । स्थानीय सरकारहरु धमाधम क्वारेन्टाइन निर्माण गरिरहेका छन् । खासगरी भारतमा रेल र बस चल्न थालेपछि त्यहाँ कार्यरत थुप्रै नेपालीहरु हतारिएर घर फर्कन खोजेका सूचनाहरु राज्यलाई आइरहँदा क्वारेन्टाइन थप्ने कामलाई युद्धस्तरमा […]

error: Content is protected !!