काठमाडौं महलमा श्रेष्ठले बाहुबली देखाउदै आतंक मच्चाए पछि प्रहरी प्रशासनले उस उपर पक्राउ पुर्जी जारी गरेका हो।निज श्रेष्ठले ‘पुलिस प्रशासन सबैलाई पैसाले किनेको छु, के गर्न सक्छस गर’ भन्दै काठमाण्डौ मलमा रहेको फेसियल हाउसले चर्चदै आएको बाटोमा फ्ल्याग लगेर ठोक्दै ‘यहा जो आउछ त्यसको छातिमा किला ठोक्छु’ भन्दै फेसियल हाउसकी संचालक सुश्मा महरालाई धम्क्याएको थियो […]
सागर थापा काठमाडौं नेपाल प्रहरीका ३ सय ३ जना नायव निरीक्षक (सई)लाई प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवा सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद समूहका ३ सय ३ जना सईलाई इन्सपेक्टरमा बढुवाका लागि सिफारिस गरेको हो। इन्सपेक्टरमा बढुवा भएका हुन ।
सागर थापा बाराको परवानिपुर गाँउपालिका ३ बाट शनिबार एपीएफ टोलीले स्रोत नखुलेको १२ लाख ३६ हजार ५ सय नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत घर बताउने ४० बर्षिय ईनामोल र २५ बर्षिय ईसा आलम छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जितपुरबाट खटिएको एपीएफ टोलीले निजहरुलाई उक्त रुपैयाँसहित पक्राउ […]
सागर थापा काठमाडौं महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरमा लामो समयदेखि सादा पोशाकमा कार्यरत १७ अधिकृत र ५७ जवानसहित ७४ जनालाई सो जिम्मेवारीबाट हटाइएको छ । उनीहरुले उल्लेखनीय कार्य गर्न नसकेका कारण सादा पोशाकको जिम्मेवारीबाट हटाई महानगरीय सशस्त्र प्रहरी गण महाराजगंजमा पठाइएको हो । आचरण व्यवहार सुधारको हिसावले पठाइएका उल्लेखित अधिकृत तथा जवानहरूलाई महानगरीय […]
कपिलवस्तु चैत १ कपिलवस्तुको चन्द्रौटामा पाँच दिने उद्धघोषण तथा पत्रकारीता तालिम सुरु भएको छ । शिवराज नगरपालिकाको सहयोग तथा राज’ मिडिया प्रालिको आयोजनामा उक्त तालिम सुरु भएको हो । तालिमको उद्धघाटन शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले गर्नुभएको छ । उद्धघाटन कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले नगरका गतिविधिहरुलाई निगरानी गर्ने काम पत्रकारको रहेको बताउनुभयो । गलत कामलाई […]
कृष्ण चौधरी बाँके चैत ०१ राप्ती सोनारी गाउपालिका वडा नम्बर १ खोकरी बाँकेमा तिन माहिने सिलाइ काटाई तालिमको शनिबार एक कार्यक्रमको आयोजना गरी उट्घाटन गरिएको छ । प्रमुख अतिथि राप्ती सोनारी गाउपालिका १ नम्बर वडा अध्यक्ष चन्द्र बहादुर वलिको अतिथिमा भएको थियो ।कार्यक्रममा वडा सदस्य टिकाराम बस्नेत महिला वडा सदस्य यम कुमारी वलि दलित महिला […]
कालिकोटमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कालीकोट जिल्लामा मदिरा सेवनमा प्रतिबन्ध लगाएको जनाएको छ। विप्लव नेकपाले समानान्तर सरकार रहेको दाबी गर्दै आएको छ। उक्त पार्टीको भेरी–कर्णाली स्वायत्त प्रदेश, जनपरिषद् कालीकोटले प्रेस विज्ञप्ति जारी गर्दै जिल्लामा स्टिकर लगाइएका र घरेलु दुवैखाले मदिरा उत्पादन, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ। जिल्ला जनपरिषद् […]
दैलेख जंगलमा शिकार खेल्न आफैँले बाेकेर गएकाे भरुवा बन्दुक पड्किँदा एक जना घाइते भएका छन् । नौमूले गाउँपालिका–२ निरगाका २८ वर्षीय बिर्षबहादुर शाही आफैँले बोकेको बन्दुक पड्केर घाइते भएका हुन् । प्रहरीकाे शंका दाहिने हातको हत्केला छेडेर दाहिने खुट्टाको साप्रामा गोली लागेकोले आफैँले बोकेको बन्दुक पड्किएको भन्नेमा शंका पैदा भएकोले थप अनुसन्धान थालिएको जिल्ला प्रहरी […]
काठमाडाैं संघीय राजधानी काठमाडौं उपत्यकामा पार्किङको समस्या विकराल बन्दै गएको छ । अस्तव्यस्त र अव्यवस्थित पार्किङकै कारण उपत्यकामा ट्राफिक जाम बढिरहेको पाइन्छ भने फुटपाथमा समेत पार्किङ गरिँदा सर्वसाधरणले अनावश्यक हैरान पाइरहेका छन् । अस्तव्यस्त पार्किङको समस्या देखेका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर कसरी व्यवस्थित गर्न सकिन्छ भनेर लागिपरेका छन् । राज्यमन्त्री मानन्धरले उपत्यकाका नदी किनारका […]
काठमाडौँ विश्वभर कोरोना भाइरसको प्रकोप बढेसँगै संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत छनोट भएर त्यसतर्फ जाने तयारीमा रहेका सुरक्षाकर्मी रोकिएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट मिसन जाने तयारीमा रहेका सबै सुरक्षाकर्मीलाई राष्ट्रसंघको आग्रहमा रोकिएका हुन् । नेपाली सेनाबाट राष्ट्रसंघको दक्षिण सुडानमा तैनाथ युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (अनमिस) अन्तर्गत तैनाथ हुन लागेको […]