(सागर थापा) पाँच नम्बर प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी रबिन्द्र धानुकले शुक्रबार सरुवा भएर आउनु भएको छ । दाङको तुल्सीपुरमा प्रदेश नम्बर ५. को प्रहरि प्रमुखको जिम्मेवारि सम्हाल्दै डिआइजी धानुकले विभिन्न जिल्लाहरुमा बसेको सुरक्षा चुनौती बारे जानकार रहेको भन्दै शान्ती सुरक्षा कायम गर्ने सवालमा कुनै कसर बाकी नराख्ने डिआइजी धानुकले जानकारी दिनुभयो । […]
दाङमा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनको अगुवाईमा घोराहीको बसपार्क नजिकै रहेको बादी समुदायका घरपरिवारलाई राहत वितरण गरिएको छ । दुई वटा वडाका विपन्न बस्तीहरु सहित अन्य टोलमा पनि २ सय ५१ बोरा चामल र अन्य खाद्यान्न सामग्री वितरण भैरहेको छ । घोराही उपमहानगर पालिका वडा नम्वर १३ र १५ का विभिन्न टोलमा […]
सागर थापा नेपाल प्रहरीका डिआइजी धिरज प्रताप सिहले बिहिबार सरुवा भएर आउनु भएका जनकपुरधाममा प्रदेश २ को प्रहरि प्रमुखको जिम्मेवारि सम्हाल्नु भएको छ । डिआइजी सिहले प्रदेश २ को सुरक्षा चुनौती बारे जानकार रहेको भन्दै यहाको शान्ती सुरक्षा कायम गर्ने सवामा कुनै कसर बाकी नराख्ने डिआइजी सिंहले जानकारी दिनुभयो । तराई क्षेत्रमा बिशेष अप्रेसन चलाएर […]
(एबिसी क्राईम ब्युरो) नेपाल प्रहरीका २४ जना डिएसपी एसपी पदमा बढुवाका लागि सिफारीस भएका छन् । प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको अध्यक्षतामा बसेको बोर्ड बैठकले २४ जना डिएसपीलाई एसपी बढुवाको लागी सिफारीस गरेको हो । उनीहरुलाई बुधवार सिफारीस गरिएको हो । बढुवा सिफारिसमा पर्नेहरुमा होविन्द्र बोगटी, बेद विष्ट, तुलबहादुर कार्की , प्रविणलाल श्रेष्ठ छन् । यस्तै […]
(महेन्द्र सिंह) नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा बाके क्षेत्र न .१ का प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज अथकले बाके देखी काठमाडौमा आएर अलपत्र परेका मजदुर र बिद्यार्थी गरी ६० जनालाई उद्दार गरेका छन।। काठमाडौमा मजदुरी गर्न आएका मजदुर र पढ्नको लागी काठमाडौ बसेका बिद्यार्थीहरुलाई गाडीको ब्यबस्थापन देखी बाटोमा सम्पुर्ण ब्यबस्थापन गरेर बाके पठाईको कुरा सांसद […]
(बिदुर एमसी) भालुवाङ्ग, कोरोनाको महामारीको त्रासले बजार सबैतिर बन्द छ । कतैपनि यसो टाउको घुसाएर एक कप चिया पिउने ठाँउसम्म पाउन मुस्किल छ अचेल । दाङ जिल्लाकाे पूर्वी देउखुरीमा पर्ने भालुवाङ्ग बजार यतिखेर लक डाउनका कारण ठप्प छ । कहि कतै कुनै काम चलेको छैन, सम्पूर्ण बन्द छ । त्यही बन्दले गर्दा एकछाक मीठो तरकारी […]
दाङ बैशाख ९ कोरोना भाइरस (कोभिड–१९) को सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग, नेपाल पत्रकार महासंघ, नेपाल बार एशोशियशन, गैसस महासंघ बीच केन्द्र, प्रदेश र जिल्लामा समिति गठन गरी विद्यमान अवस्थाको अध्ययन, अनुगमन गर्नका लागि समिति गठन गर्ने निर्णय भए अनुसार दाङमा मानव अधिकार अनुगमन समिति दाङ गठन गरिएको छ । समिति गठन कार्यबिधिमा नेपाल पत्रकार […]
नगर प्रमुख : थापा सुनवल नगरपालिकाको आर्थिक विकास समिति र नगरपालिका क्षेत्र भित्रका कृषि सहकारी संस्थाहरु तथा कृषक अगुवाहरुको वैठक सम्पन्न भएको छ । नगरपालिकाका आर्थिक विकास समितिका संयोजक कर्ण वहादुर शेनको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा सुनवल नगरपालिकाका नगर प्रमुख भिम वहादुर थापा , उप प्रमुख दधिराम अर्याल र प्रमुख प्रशाशकिय अधिकृत रामलाल […]
(एबिसी क्राइम ब्युरो) काठमाडौं बैशाख १० नेपाल प्रहरीमा एसएसपी बढुवाको सिफारिस भएसंगै तल्लो तहमा रिक्त पदमा पनि बढुवाको तयारी थालिएको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा मंगलबार साँझ बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका १९ एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गरेको छ । एसएसपी बढुवा सिफारिसको निर्णयसंगै नेपाल प्रहरीमा रिक्त हुने पच्चीस एसपी पदमा बढुवाको […]
(एबिसी क्राईम ब्युरो) दाङ तुलसीपुर बैशाख ९ बन्यजन्तुको सिकार गर्न गएको अभियोगमा पश्चिम दाङबाट एकनाल भरुवा बन्दुकसहित ४ जना पक्राउ परेका छन्। डिभिजन वन कार्यालय दाङको गस्ति टोलीले मंगलवार दिउँसो साढे ३ बजेतिर शान्तिनगर गाउँपालिका वडा नं. ५ स्थित हात्तिखालसामुदायिक वन क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं. ५ का मधु […]