२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

समाचार

कर्णाली प्रदेशमा कोरोना परीक्षण तीव्र बनाउन मुख्य मन्त्री शाहीको निर्देशन

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९)को परीक्षणलाई तीव्र बनाउन निर्देशन गरेका छन् । शनिबार मुख्यमन्त्री शाहीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपत् व्यवस्थापन केन्द्रको बैठकमा बोल्दै पछिल्लो वेला प्रदेशमा भित्रिएका नागरिकहरूलाई केन्द्रित गरी कोरोना परीक्षणलाई तीव्रता दिन निर्देशन गरेका हुन् । मुख्यमन्त्री शाहीले लकडाउनले समस्यामा परेका कारण उद्धार गरी जिल्लामा […]

काठमाडौं ज्ञानेन्द्र शाहीसँगको विवादमा परेका ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयको सरुवा भएको छ । शाहीले ललितपुर जिल्लामा लकडाउनमा परेकालाई राहत वितरण गरेपछि उनलाई त्यसो नगर्न र राहत महानगरपालिकाका निकायहरूबाट मात्र बाँड्नुपर्ने विषयमा विवाद भएको थियो । विवादपश्चात पाण्डेयले शाहीलाई पक्राउ गरेका थिए । पाण्डेको शनिबार गृह मन्त्रालयमा सरुवा भएको छ । उनको स्थानमा […]

टीकापुर नगरपालिका–७ कालाकुण्डास्थित सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्पमा कार्यरत सुरक्षाकर्मीहरु थुप्रै समस्यासँग जुधिरहेका छन्। मोहना नदीको छेउमा चैत २६ गते स्थापना भएको अस्थायी बेसक्याम्पमा सशस्त्र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १२ जना सुरक्षाकर्मी कार्यरत छन्। बस्तीबाट निकै टाढा रहेको बेसक्याम्पमा कार्यरत सुरक्षाकर्मीलाई पिउने पानी, विद्युत, शौचालय, खाना लगायतको समस्या छ। उनीहरु तीन किलोमिटर टाढा टीकापुर नगरपालिका–९ खक्रौलामा […]

अजय मिश्र, कृष्णनगर, वैशाख १३ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका र कृष्णनगर नगरपालिका वडा नं २ को संयुक्त सहयोगमा ३० थान पिपिइ इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल लाई हस्तान्तरण गरिएको छ । विश्वमा फैलिएको (COVID-19) कोरोना भाइरसका कारण पछिल्लो समय देश लकाडाउनमा छ । महामारीको समयमा सेवा प्रदान गर्ने निकायहरूलाइ सुरक्षीत राख्न […]

(एबिसी क्राईम ब्युरो) काठमाडौं नेपाल प्रहरीका प्रहरी उपरीक्षकद्वय दुर्गा सिंह र किरण राणा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भए । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले सिंह र राणालाई एसएसपीमा बढुवाको लागि सिफारिस गरेको छ । हाल एसएसपी पदमा कार्यरत मिरा चौधरी (थारु) र किरण बज्राचार्य गतबर्ष नै बढुवा भएका थिए […]

काठमाडौं कोरोना भाईरसका कारण बन्द रहेको आन्तरिक र अन्तर्राष्ट्रिय उडान जेठ २ गतेसम्म बन्द गर्ने सरकारले पुनः निर्णय गरेको छ । आज मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समिति बैठकले तत्कालका लागी उडान खुलाउँन नहुने भन्दै आन्तरिक र अन्तर्राष्ट्रिय उडानलाई थप समय रोक्ने निर्णय लिएको हो। यसअघि […]

आईतवार मन्त्रिपरिषद बैठक बस्ने काठमाडौं सरकारले लकडाउन खुकुलो पार्नेबारे छलफल थालेको छ। पछिल्लो समय बढाइएको लकडाउनको समयसीमा १५ गते सकिँदै छ। एक महिनाभन्दा बढि समय देखि जारी लकडाउनको अबको स्वरुप कस्तो बनाउँने भन्नेबारे छलफल गर्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तीय समन्वय समितिको बैठक बसिरहेको छ। सिंहदरबारमा जारी बैठकमा लकडाउनलाई खुकुलो बनाउने कि निरन्तरता दिने भन्ने […]

काठमाडौं कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि लागू गरिएको लकडाउनको आज ३३ औं दिन । गत चैत ११ गते यता देशभर लकडाउन लागू गरिएको छ । लकडाउनका कारण सहरी क्षेत्रको दैनिक जनजीवन सबैभन्दा बढी प्रभावित भएको छ । तरपनि काठमाडौं उपत्यका लगायतका ठूला सहरहरुमा मानिसहरुले लकडाउनको पालना गरेका छन् । सहरका मुख्य सडकहरु सुनसान छन् । […]

भारतमा क्वारेन्टाइनमा रहेका नेपालीलाई स्वदेश ल्याइदै र्यापिड टेस्ट गराउदै क्वारेन्टाइन बसेका नागरिक, भारतीय क्वारेन्टाइनबाट आएका लामबद्ध नेपालीहरु भैरहवा- भारतको नौतनवा क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई स्वदेशतर्फ ल्याउन सुरुवात गरिएको छ । लकडाउनको समयमा नेपाल फर्किने क्रममा सीमाबाट भारतीय क्वारेन्टाइनमा बस्दै आएका नेपालीहरुलाई शुक्रबार साँझबाट नेपाल फिर्ता गर्न थालिएको हो । ३ साता बढि क्वारेन्टाइनमा बसेका उनीहरुको आरडिटी […]

(महेन्द्र सिंह) बाँके बैशाख १३ नेपालगञ्जमा मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । डिउटी सकेर राती कोठामा जादै गरेका प्रहरी जवान सुभाष सार्कीको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको हो । भे ३ प ३९ नम्बरको मोटरसाइकलमा सवार रहेका प्रहरी जवान सार्की राँझा चोकमा राती अढाई बजे दुर्घटनामा परेका थिए । प्रहरी जवान सार्की स्थानीय […]

error: Content is protected !!