ABC (क्राईमबिट) काठमाडौं नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी)को दरबन्दी थप भएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रहरीमा एआइजी र डिआइजीको दरबन्दी थप गरिएको गृह मन्त्रालय, प्रशासन महाशाखाका सहसचिव थानेश्वर गौतमले जानकारी दिए। सङ्घीय संरचनानुसार प्रहरी समायोजनमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका लागि गृहसचिवको नेतृत्वमा बनेको समितिले तयार पारेको […]
काठमाडौंमा निकिशा श्रेष्ठमाथि दुर्व्यहार गर्ने र भिडियो अपलोड गर्ने तीनै जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर, भक्तपुरले १७ वर्षीय विशेष जोशी, १९ वर्षीय सफिल खत्री र अर्का एकजना १६ वर्षीय किशोरलाई पक्राउ गरेको जनाएको छ। प्रहरीले भक्तपुर महानगरपालिका-५ टौमढीका १७ वर्षीय विशेष जोशीलाई बिहान पक्राउ गरेको थियो। अन्य दुई जनालाई दिउँसो पक्राउ गरिएको भक्तपुर […]
(ABC Sanchar) जिल्लाको बन्गाडकुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्र कुमाईका पहिल्यै २ श्रीमती छन्। प्रहरीका अनुसार ५२ बर्षीय ती वडाध्यक्षको पहिलो श्रीमतीबाट २ छोरी र दोस्रोबाट २ छोरा छन्। दुई श्रीमती हुँदा हुँदै वडाध्यक्ष गाउँकै गौरी बोहरालाई लिएर फरार भएका हुन। उजुरी परेपछि प्रहरीले उनको खोजी गरिरहेको छ। उनीहरु दुवै जनाको खोजीका लागि सबै नाकाहरुमा प्रहरी […]
(सिमा गुरुङ) भैरहवा बुटवल उपमहानगरपालिका वडा नं. ११ माझगाउँस्थित होन्डा होटलमा जुवातास खेलिरहेका उनीहरूलाई ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो। दिउँसो सवा तीन बजेतिर सुराकीको आधारमा गएको प्रहरी […]
(सागर थापा) दाङ प्रहरीले दाङको घोराहीबाट ७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ।प्रहरीले पक्राउ गरेका जुवाडेहरुको साथबाट साढे दुई लाख रुपैयाँ भन्दा बढी रकम समेत बरामद गरेको छ।पक्राउ पर्नेमा जुवाखालका मालिक घरधनी घोराही उपमहागनरपालिका वडा नं १६ मुनाटोलका ४४ वर्षीय गोपाल भनिने पूर्णराज भण्डारी, ४० वर्षीय शिवराज भनिने प्रेमराज भण्डारी, २८ वर्षीय विवेक भण्डारी, ३६ वर्षीय […]
(महेन्द्र सिंह) बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ३९३ पुगेको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेका ७ महिला र […]
(विवेक गाहा) मोरङ्ग जिल्ला लेटाङ नगरपालिका वडा नम्बर ९ जाते स्थित मा सोएता मगर को घरमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय लेटाङ बाट प्रहरी […]
ABC (क्राईमबिट) काठमाडौँ नेपाल प्रहरीले रु दुई लाख ३८ हजार ८५० नगद र रु सात लाख ९४ हजार ८७० बराबरको विभिन्न बैंकको चेकसहित सात जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरमा ४४ वर्षीय शिव श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा सोमबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेका ४४ […]
(महेन्द्र सिंह) बाँके जिल्लामा बसोबास गर्ने ३६ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आई अस्पतालमा ज्यान गुमाएका ३८ गरी ७४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा बाँकेका १४ महिला र २२ पुरुष रहेका छन् भने जिल्ला बाहिरबाट उपचारका क्रममा आएका १० महिला र […]
(विवेक गाहा) विराटनगर प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २७० जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ५८८ जनाको पिसिआर परीक्षणमा ९५ महिला र १७५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सङ्क्रमितहरुमा मोरङमा ११२ मध्ये विराटनगरमा ५८, सुनसरीमा ९७, झापामा २९,उदयपुरमा आठ, पाँचथरमा पाँच, ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, इलाम […]