(एबिसी क्राइम ब्युरो) काठमाडौं नेपाल प्रहरीमा एसएसपी बढुवाको तयारी सुरु भएको छ । प्रहरीमा रिक्त १९ जना एसएसपी पदको लागी ४० जना एसपी प्रतिस्पर्धामा छन् । प्रहरी मुख्यालयले बढुवामा योग्य रहेका सम्भावित उम्मेदवारहरुको सुची तयार पारेर प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयसंग अनौपचारिक छलफल गरिसकेको छ । प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले प्रधानमन्त्री केपी ओलीसंग भेटेर यसबारेमा छलफल […]
काठमाडौं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले भिआइपीको रुपमा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाउन निर्देशन दिएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट विशिष्ट व्यक्तिको सुरक्षामा खटाइएका उनीहरुलाई फिर्ता बोलाएर सीमामा पठाउन बादलले निर्देशन दिएका हुन् । गृह मन्त्रालयका एक अधिकारीका अनुसार प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई बोलाएर गृहमन्त्री बादलले अनावश्यक […]
(एबिसी क्राईम ब्युरो) एम्बुलेन्स दुरुपयोग गरेको आरोपमा सल्यानमा एम्बुलेन्स सहित ४ जना पक्राउ परेका छ्न।सरकारले कोरोना भाईरस (कोभिड १९) को संक्रमण हुन नदिन र उच्च स्वास्थ्य सतर्कता अपनाउन गरेको लकडाउनमा झुठो कागजपत्र र नक्कली बिरामी बनाई एम्बुलेन्स दुरुपयोग भएको खबर पाएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ । गत ३० गते राती १० बजे रुकुमबाट दाङ […]
(नन्दु यादव) पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ३साेमनीमा स्थानिय काे बिराेध पछि राहत बितरण राेकिएकाे छ ।बिश्वब्यापी रुपमा बढदै गईरहेकाे काेराेना भाईरसलाई न्युनिकरण गर्ने उदेश्य का साथ सरकारले गरेकाे लकडाउन का कारण काेहि जनता पनि भाेकै बस्न नपर्ने भन्दै अाज वडाबाट उपलब्ध राहत वडा न ३ मा बाडन शुरु गरेपछि स्थानिय जनताले कार्ययालयकाे […]
(एबिसी क्राइम ब्युरो) दाङ लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा ५६ बर्षिय लिलाधर बस्नेतले झुण्डिएर अात्महत्या गरेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख प्रहरी निरीक्षक खिम बहादुर घर्ति मगरले जानकारी दिनुभएको छ । गएराती झुण्डिएका बस्नेत अाफ्ना दाजु तथा साथीहरु सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए । मादक पदार्थ सेवन गरि राती घर जानेक्रममा […]
काठमाडौं सरकारले लकडाउनको समयावधी थप गर्ने निर्णय गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ। तेस्रोपटक थप गरिएको लकडाउन अवधि बुधबार बिहान सकिँदैछ। संक्रमणका घटना बढ्दै गएपछि सरकारले लकडाउन १२ दिन थप्ने निर्णय गरेको हो। यसअघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो। पछि […]
जनकपुरधाम लकडाउन पालना गराउने क्रममा सिरहाको पटेर्वामा सोमबार साँझ भएको घटनामा संलग्न १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लकडाउन पालना गराउने क्रममा गस्तीमा रहेका प्रहरीमाथि आक्रमण गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले झडपमा संलग्नमध्ये १३ जना स्थानीयलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । ‘घटनामा संलग्न मध्ये १३ जनालाई नियन्त्रणमा […]
(सागर थापा) दाङको तुलसीपुरमा भारतबाट नेपालगन्ज भन्सार हुदै तरकारी र फलफूल आउने गरेको भन्दै तुलसीपुरका विभिन्न सरोकारवाला निकायहरुले अनुगमन गरिरहेको वेलामा दाङ्ग उद्योग वाणिज्य संघ र कृषि उपज वजार समन्वय समितिको ब्यानर टाँगेको गाडी तरकारी ल्याउनका लागि तुल्सीपुरको तरकारी वजारमा आएको र गाडीलाई सोधपुछ गर्दा तुलसीपुरबाट नियमित रुपमाम तरकारी लग्ने गरेको गुनासो आए पछि स्थानीय […]
बैशाख १ काठमाडौं बिश्वभर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आवश्यक सतर्कताका लागि थप निर्णय गर्न मंगलबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । चैत ११ देखि जारी लकडाउन कम्तिमा एक साता लम्ब्याउने लगायतका निर्णय हुने बुझिएको छ । हालसम्म नेपालमा १४ जनामा कोरोनाको संक्रमण देखिएको छ भने काँडाघारीको सनसिटीका अपार्टमेन्ट […]
(बिदुुर एमसी) भालुवाङ बैशाख १ काठमाडौंबाट पैदल हिनेर आएका १५ जना यात्रुलाई देउखुरीको भालुवाङ पुल्चोकका स्थानीयले खाना खुवाएका छन् । आफ्नो घर बर्दिया जान हिडेका ती यात्रुलाई साेमवार बेलुका साे व्यवस्थापन मिलाइएको थियो । खानामा भात, दाल, तरकारी र मिनरल बोत्तलको पानी उपलब्ध गराइएको छ । यात्रुहरुमा बृध्द, जवान, महिला र बच्चाहरु पनि छन् । […]