२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

समाचार

काठमाडौं परिसर र अपराध महाशाखाका लागि SSP हरुको प्रतिस्पर्धा सुरु

(एबिसी क्राइम ब्युरो) काठमाडौं नेपालको डिआईजी बढुवा सिफारिस सँगै प्रहरीमा पदस्थापन र सरुवाको दौडधुप पनि सुरु भएको छ । शुक्रबार सिफारिस भएका १० डिआईजीको आगामी साता बढुवापछि पदस्थापन हुने छ । पदस्थापनका लागि प्रदेश नम्बर १, बागमती, गण्डकी र ५ नम्बरमा प्रतिस्पर्धा छ । त्यस्तै बढुवासँगै काठमाडौं परिसर र अपराध महाशाखाको नेतृत्व पनि रिक्त हुँदै […]

(बिदुर एमसी) दाङ चैत २९ भालुवाङ देउखुरीस्थित राप्ती गाउँपालिका वडा नम्बर २ का वडा सदश्य लालबहादुर चौधरीले ८ जना यात्रुलाई खाना खुवाएका छन् । चौधरीले आफ्नो घरमै पकाएर ल्याएको भात, दाल, आलुको तरकारी र अचार ल्याएर भालुवाङ्ग पुल्चोकस्थित राप्ती समितिको काउण्टरनेरकाे यात्रु प्रतिक्षालयमा ती यात्रुहरूको अगाडि राखिदिए । रुपन्देहीको बुटवलबाट पैदलमार्ग हिडेर आएका ती ८ […]

बैतडी सीमा प्रहरीचौकी झुलाघाटमा कार्यरत एक प्रहरी जवानलाई ज्वरो, पखाला र टाउको दुख्ने समस्या देखिएपछि शुक्रबार आइसोलेसनमा भर्ना भएका छन। ३२ वर्षीय ती जवान सीमा नाकामा खटिएका हुनाले आइसोलेसनमा भर्ना गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. बसन्तराज जोशीले बताए। सीमा नाकाबाट धेरै मानिस आवतजावत गर्ने र सीमा नाकामा खटिएका प्रहरी जवानमा ज्वरो, पखाला र टाउको […]

अजय मिश्र, कृष्णनगर , २९ चैत छिमेकी मुलुक भारतमा कोरोना भाईरसको संक्रमण तिब्र रुपमा फैलिन थालेपछि उक्त जोखिम न्युनिकरणका लागि सिमामा थप सशस्त्र प्रहरी परिचालन गरिएको छ । कपिलवस्तु जिल्ला पुर्ण रुपले खुल्ला सिमा भएका कारण भारतबाट केहि स्थानिय व्यपारीहरु र भारत कमाउन गएका केहि नेपालीहरु रातीको समया खेत र आलीको बाटो हुदै खाद्यान्न सामाग्री […]

प्रधानमन्त्री ओली काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण बारे सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन्। प्रधानमन्त्री ओलीले शनिबार सिहदरबारस्थित एक्सन रूमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका हुन। छलफलमा प्रधानमन्त्री ओलीले लकडाउन तत्काल नहट्ने र नेपालभारत सीमा नाकामा अझै कडाइ गरिने बताएका छन्। मुख्यमन्त्रीहरुसँग नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासबार […]

दाङमा लकडाउनको मौका छोपी वन क्षेत्रमा चोरि तस्करी तथा सिकारका घटनाहरु वढ्न सक्ने भन्दै डिभिजन वन कायालय दाङले थालेको वन गस्तिले वन पैदावार चोरी निकासीमा संलग्न १० जनालाई पक्राउ गरेको छ । अत्यधिक जोखिमका साथ आठ वटै सव डिभिजन कार्यालय स्तरवाट आ आफ्नो क्षेत्र र डिभिजन स्तरबाट कार्यक्षेत्रको पुरै क्षेत्रमा प्रभावकारी रुपमा गस्ति गर्ने कार्य […]

दाङ तुलसीपुरमा शुक्रबार गएराति प्रहरीले तुलसीपुरको पातुखोलावाट झन्डै आधा दर्जन जति टिप्पर नियन्त्रण लिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० बनगाउ क्षेत्रको पातुखोलामा अवैद्य रुपमा खोला जन्य बस्तुको उत्खनन् र ओसार पसारमा प्रयोग गरिएका पाँच वटा टिप्पर नियन्त्रणमा लिइएको छ । स्रोतले पक्राउ परेका टिप्परहरु टोपबहादुर बस्नेत लगाएका व्यक्तिको रहेको जानकारी दिएको छ । […]

रौतहट मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा नगरपालिकाअन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात भएको छ । मस्दिजमा एकै ठाँउमा सयौंको सङ्ख्यामा मुस्लिम जम्मा भएर नमाज पढिरहेको सूचनाका आधारमा गएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मुनमुन सिंहउपर मुस्लिम युवाहरुले हातपात गरेका छन् । बिबीबार बेलुकी ७ बजे मुस्लिमहरुको एक पर्वको अवसर भन्दै तेजापाकडस्थित एउटा […]

विगत ६ वर्ष देखि महाराष्ट्रको मुम्बइस्थित दादरको एक होटलमा चाइनिज कुकमा कार्यरत कञ्चनपुरको दोधारा चादँनीका सुरजसिंह कार्कीको दैनिकी विगत एक महिनायता फेरिएको छ । निरन्तरको बसाइले त्यहाँ धेरै घुलमिल उनी तिबेला कोरोना भाइरसको जोखिम हुन नदिन भारतले लगाएको लकडाउनपछि विचल्लीमा परेका नेपालीलाई सम्पर्कमा ल्याउन व्यस्त छन् । ‘घरबाट बुवा/आमाको रातो टीका र धन कमाउने आशिर्वाद […]

(एबिसी क्राइम ब्युरो) काठमाडौं नेपाल प्रहरीमा ठूलो संख्यामा डीआईजी (प्रहरी नायब महानिरीक्षक) को दरबन्दी कटौती गरेको सरकारले ९ एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) को समेत दरबन्दी कटौतीको तयारी थालेको छ । गत सोमबारको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीको जनपद समुहतर्फ रहेको २६ डीआईजीको दरबन्दीलाई कटौती गरेर १४ मा झारेको थियो । गृहमन्त्रालयले डीआईजीको दरबन्दी १९ राख्नुपर्ने प्रस्ताव […]

error: Content is protected !!