२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

समाचार

सर्बोच्चले देशभरका अदालतलाई २४ बुँदे निर्देशन दियो

सर्वोच्च अदालतले लकडाउनको अवधिभर जिल्ला र उच्च अदालतहरुमा मुद्दा प्रवाह व्यवस्थापन गर्न चौबीस बुँदे निर्देशन जारी गरेको छ । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले आज जारी गर्नुभएको निर्देशनमा कोरोना भाइरसको महामारीको विशेष अवस्था भएकाले जीवनको सुरक्षाप्रति विशेष संवेदनशीलता अपनाई विवेक र बुद्धिमत्ताको प्रयोग गर्न आफ्नो, सहकर्मी, सेवाग्राहीको हित र स्वास्थ्य सुरक्षाप्रति संवेदनशीलता अपाउन भनिएको […]

नेपालतर्फ आउन लागेका भारतीय नागरिकलाई सीमामा रोक्न खोज्दा आज सिरहाको सोहर्वामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । नेपाल–भारत सीमा नाकाबाट अवैध आवतजावत रोक्न खटिएको सशस्त्र प्रहरी र भारतीय नागरिकबीच आज दिउँसो झडप हुँदा भारतीय नागरिकले प्रहार गरेको ढुङ्गा लागेर एक सशस्त्र प्रहरीका जवान घाइते भएका छन् । दूध लिएर भारतीय नागरिक नेपालतर्फ […]

(नन्दु यादव) पश्चिम नवलपरासी जिल्ला काे प्रतापपुर गाउपालिका वडा न ९काे प्रतापपुर गाउमा अाज किटनाशक अाैषधी छर्किएकाे छ ।स्थानिय युवाहरु परिचालन भएर प्रतापपुर गाउँमा प्रवेश गर्ने मुल बाटो गाउँको बाटो हरु र २१०घर धुरि लगायतकाे स्थानमा अाैषधि छर्केकाे स्थानीय युवा एवम समाजसेवी मुन्ना सिध्दिकिले जानकारी दिनु भयाे।किटनाश अाैषधिले हाम्राे गाउघरमा रहेका किटाणुहरुलाई मारि विभिन्न राेगबाट […]

अजय मिश्र,कृष्णनगर, वैशाख १ कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ३ चैपुरवाममा गरिब असहाय मजदूर लगायत बिपन्न २०० परिवार लाई सहयोग स्वरुप निशुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ। हेरा शैक्षिक तथा मानवीय सेवा समाजको सहयोगमा र मदरसा बोर्ड ५नं.प्रदेश को आयोजनामा उक्त खाद्यान्न समाग्री वितरण गरिएको छ। कोराना भाइरस विश्वमा महामारी को रुपमा फैलिएको कारण ले […]

चन्दौटा , कपिलवस्तु, वैशाख १ स्यूराज मिडिया प्रा.लि.द्वारा प्रकाशित स्यूराज खबर साप्ताहिक पत्रिकाले शिवराज नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा एघार हजार एक सय रुपैयाँ एघार सहयोग गरेको छ । स्यूराज साप्ताहिक पत्रिकाले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगी हात बढाएको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) बाट उत्पन्न प्रतिकूल अवस्थाबाट […]

बर्दिया विश्वभरी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण लगायत उपचारका लागि गरिएको लकडाउनका बेला व्यवसायीले उपभोग्य सामाग्रीमा कृतिम अभाव श्रृजना गर्दै कालोबजारी गर्न थालेका छन् । स्थानीयहरुको अत्यावस्यक खाद्यान्न लगायतका उपभोग्य वस्तुहरूमा मनोमानी मूल्य वृद्धि गर्दै कालोबजारी गरिएको हो । कोभिड–१९ संक्रमण रोक्न लकडाउन भएका अवस्थामा प्रहरीले कालोबजारी गरेको आरोपमा बर्दियामा ५ […]

काठमाडौं पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस संक्रमण रोकथाम, राहत तथा उपचार कोषमा २ करोड रुपैयाँ उपलव्ध गराएका छन्। पूर्व राजा शाहले उक्त रकम हिमानी कोषमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्र गुरागाईंलाई उपलव्ध गराएका हुन्। हिमानी कोषका कर्मचारीहरुमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईँले उक्त रकम बराबरको चेक बुझेका हुन्। रकम हस्तान्तरण गर्दै […]

काठमाडाैं सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन नेपाल–भारत सीमा क्षेत्रमा उल्लेख्य मात्रामा सशस्त्र प्रहरी बललाई परिचालन गरेको छ । भारतबाट लुकीछिपी भारतीय तथा नेपाली नागरिक समेत प्रवेश गर्ने गरेको पाइएपछि कोरोना सक्रमणको त्रास बढेकाले सीमा क्षेत्रमा मात्रै छ हजार जनशक्ति परिचालन गरेको छ । सीमा क्षेत्रमा अवैध रुपमा आवागमन नहोस् भन्ने ध्येयका साथ लकडाउनलाई प्रभावकारी बनाउन […]

सशस्त्र प्रहरीको निगरानी विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको माहामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा गरिएको लकडाउनको मौका छोपी कैलालीमा काठ तस्करीको क्रम बढेको छ । जिल्लाका भजनी, गोदावरी, बर्दगोरिया, लम्की र घोडाघोडी नगरपालिकाका विभिन्न स्थानमा लकडाउनको बेला काठ तस्करी गर्ने क्रम बढेको डिभिजन वन कार्यालयले जनाएको छ । लकडाउनका बेला हरियो रुख काटेर काठ तस्करी […]

(सागर थापा) राष्ट्रिय जनमोर्चा जिल्ला समिती दाङ देउखुरी अध्यक्ष गणेश आचार्यले अहिले बिश्व ब्यापी रुपमा नोभेल कोरोना भाइरसको महा आतंक सृजना भइरहेको छ । यसका कारणले मान्छेको जन जीवन धेरै कस्टकर बनिरहेको छ । नेपालमा अहिले सम्म नोभेल कोरोना भाइरसकै कारण मान्छेको मृत्यु नभए पनि दैनिक जीवन धेरै कस्ट्पुर्ण भएको छ । बिश्वका विभिन्न देशहरुमा […]

error: Content is protected !!