२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

समाचार

कोरोना संक्रमितलाई नियन्त्रणमा लिने सशस्त्र प्रहरी टोलीले

(एबिसी क्राईम ब्युरो) कञ्चनपुर वेदकोटकी ४१ वर्षीया एक नागरिकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै ती महिलालाई नियन्त्रणमा लिने सशस्त्र प्रहरी टोलीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । ब्रह्मदेवस्थित सशस्त्र प्रहरी बल बीओपी पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रामराज खनालले ती महिलालाई नियन्त्रणमा लिन खटिएका सशस्त्र प्रहरीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको जानकारी दिए । कञ्चनपुरका सहायक प्रमुख जिल्ला […]

(एबिसी क्राईम ब्युरो) पर्सा अवैध रुपमा भारततर्फ लैजाँदै गरेको डिजल करिब ४ सय लिटर र पेट्रोल करिब २ सय लिटर शनिबार बेलुका प्रहरीले बरामद गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको निर्णयलाई अवज्ञा गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा गस्तीमा गएको प्रहरी टोलीलाई देख्नासाथ उक्त […]

(एबिसी क्राइम ब्युरो) पश्चिम नपलपरसीको सुस्ता गाउँपालिका वडा नम्बर ३ बलुवाटोलबाट कुडिया प्रहरी चाैकिकाे गस्ती टाेलिले विशेष सुचनाकाे अाधारमा एकजना युवकलाई लागुअाैषध सहित पक्राउ गरेको छ । लागुअाैषध सहित पक्राउ पर्नेमा सुस्ता २ गुँदरीयाका रंगलाल गुप्ता रहेका ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक खुमानन्द पाण्डे ले जानकारी दिनु भयाे ।युवककाे साथबाट प्रहरीले ५७६ पिस विनस्पास्मो, […]

कञ्चनपुरमा कोरोना भाइरसबारे अफवाह फैलाएको आरोमा कञ्चनपुरको बेलडाँडी गाउँपालिका २ का २३ वर्षीय गोपाल सुनारलाई प्रहरीले पक्राउ गरेको छ।फेसबुकमा महेन्द्रनगरको अञ्चल अस्पतालम कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको पुष्टि भएको छ भन्दै सुनारले स्टाटस लेखेका थिए। फेसबुकमा स्टाटस पोस्ट गरी सर्वसाधारणमा अफवाह, डर, त्रास र भ्रम फलाउने कार्य गरेकाले सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी […]

जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले स्थानीय तहसँग समन्वय गरेर मात्रै विपन्न नागरिकहरुलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । कोरोना महामारीको प्रकोपका कारण दाङ जिल्लामा असहज अवस्थामा रहेका विभिन्न गाउँवस्तीहरुमा आर्थिकस्तर कमजोर रहेका नागरिकहरुको विवरण सम्बन्धित स्थानीय तहका वडा कार्यालयहरुबाट तयार पार्ने काम भइरहेको बताउनुभयो । ‘त्यसकारण विपन्न नागरिकहरुका लागि सहयोग उपलब्ध […]

इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको भेषधारण गरेर काठमाडौँबाट झापा आएका दुई युवालाई आज बिहान नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी रहेका छन्। लकडाउनमा पनि ती युवा बा ६ च ७०१९ नम्बरको कारमा धरान हुँदै आज बिहान काँकडभिट्टा आइपुगेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी […]

(सागर थापा) दाङमा लकडाउनको अवज्ञा गर्नेको संख्यामा कमी आएको छ त्यस्ता सवारी चालक र व्यक्तिहरूलाई प्रहरीले कडाइ र कार्वाही थालेपछि लकडाउन उल्लंघन गर्नेहरु घटेका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जांँचमा कडाइ र कार्वाही थालेपछि अवज्ञा गर्नेहरु घटेको बताए । उनका अनुसार दिनहो जसो मोटरसाइकलहरु प्रहरीले नियन्त्रणमा लिने गरेको छ […]

(एबिसी क्राईम ब्युरो) काठमाडौं नेपाल प्रहरीमा रोकिएको डिआईजीको बढुवा प्रक्रिया सुरु हुने भएको छ । डिआईजीको संख्या कति रहने भन्नेमा गृहमन्त्रालयका अधिकारी र प्रहरी नेतृत्वबीच विवाद हुंदा प्रहरीमा डिआईजीको बढुवा रोकिएको थियो । गृहमन्त्रालय र प्रहरी नेतृत्वबीच प्रहरीमा १५ जना डिआईजी राख्ने सहमती भएको उच्च स्रोतले जानकारी दिएको छ । मन्त्रालयले डिआईजीको बढुवा प्रक्रिया यही […]

(सागर थापा/महेन्द्र सिंह) बाँके चैत २३ नेपालगन्जमा प्रहरीले लकडाउन उलङ्घन गर्ने र अटेरीहरुका विरुद्ध थप कडा बन्ने भएको छ । लकडाउनलाई कडाईका साथ कार्यान्वयन गराउनका लागि बाँकेमा प्रहरी थप कडा गरेको हो । शनिबार बेलुका मात्र प्रहरीले नेपालगन्जका विभिन्न स्थानबाट लकडाउन उलङ्घन गर्नेहरु ४ सय ४१ मोटरसाइकल र स्कुटरका चापी नियन्त्रणमा लिएको जनाएको छ । […]

किड्नी सफा गर्न धनियाँ खानुपर्छ किड्नीले शरीरका विकार फिल्टर गर्ने भएकाले किड्नीमा विकार र फोहोर प्रशस्तै जम्मा भएको हुन्छ । त्यही भएर किड्नी सफा राख्न आवश्यक छ । – भान्छामा सजिलै पाइने धनियाँ किड्नी सफा गर्न ज्यादै लाभदायक छ । एक मुठी धनियाँलाई स–सानो टुक्रामा काट्ने । काटेको धनियाँलाई राम्रोसँग धुने । एउटा भाँडोमा एक […]

error: Content is protected !!