२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

समाचार

कोरना नियन्त्रण रोकथामको लागि जनजागरण पुस्तकालयको सहयोग

(रबिन शर्मा) काठमाडौं चैत्र २४ गते बेलकोटगढी नगरपालिका वडा नं. २ मा रहेको यस श्री जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रले अहिले विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस -covid-19_ रोकथाम तथा नियन्त्रण पुर्व तयारीको लागी पुस्तकालयको कार्यक्षेत्र अन्तरगतका बेलकोटगढी नगरपालिका वडा नं. १,२ र ३ तथा ककनी गाउँपालिका वडा नं= ३ तथा धुनिवेशी नगरपालिका वडा […]

(महेन्द्र सिंह) बाँके चैत २४ लकडाउन उलङ्घन गर्नेहरुका विरुद्ध कडा रुपमा उत्रिएको बाँके प्रहरीले आइतबार बेलुका थप ५ सय ३ मोटरसाइकल र स्कुटर नियन्त्रणमा लिएको छ । आइतबार बेलुका प्रहरीले नेपालगन्जका विभिन्न स्थानबाट लकडाउन उलङ्घन गर्ने ५ सय ३ मोटरसाइकल र स्कुटरका चापी नियन्त्रणमा लिएको जनाएको छ । शनिबार मात्र प्रहरीले ४ सय ४१ मोटरसाइकल […]

(देविराम कुसारी) दाङ, चैत्र २४ । कोरोनाका कारण सर्वसाधारणले भोग्नु परेको समस्या न्युनिकरण गर्ने उदेश्यका साथ महिला सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेडले सहयोग गर्ने क्रम जारी राखेको छ । दाङको घोराहीमा केन्द्रिय कार्यालय रहेको वित्तिय संस्थाले सहयोगकै क्रममा राजपुर गाउँपालिकालाई खद्यान्न सहयोग गरेको छ । गाउँ पालिकाका अध्यक्ष लोकराज केसीसंगको समन्वयमा एक द्धार प्रणाली अपनाएर […]

दाङ चैत्र २४ कोरोना भाइरस रोकथामका लागि दाङका चार नाकाक्षेत्रमा सशस्त्र प्रहरी बलको अस्थायी क्याम्प स्थापना गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले चार नाकाक्षेत्रमा सशस्त्र प्रहरीको अस्थायी क्याम्प स्थापना गर्ने जनाएको हो । नेपाल भारत सिमाक्षेत्र अन्तर्गत दाङका भैसाही भौरीसाल गुरुङ र भौवानाकामा सशस्त्र प्रहरीको अस्थायी क्याम्प स्थापना गरिने   जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख […]

(सागर थापा) दाङ चैत २४ बिश्वमा कोरोनाको त्रास फैलिएको छ बिश्व भरका सम्पुर्ण देशहरुलाई भयभित बनाएको बेला कोरोना विरुद्धमा सल्यान जिल्ला त्रिबेनी गाउँपालिका ६ लुहाममा रहेको लक्ष्मण सुन चादी पसल र सिटिजन टेलरको आयोजनामा लुहाम ट्राफिक प्रमुख बुद्धि न्यूपानेको विशेष सहयोगमा सोमबार लुहाममा समाजिक कार्य गरेको छन । कोरोना विरुद्ध सल्यानको लुहाममा रहेको ट्राफिक पोस्टका […]

(नन्दु यादव) नवलपरासी पश्चिम नवलपरासी जिल्ला काे सुस्ता गाउपालिका वडा न ५काे सकरदिनहिमा अाज किटनाशक अाैषधी छर्किएकाे छ ।शिव शक्ति युवा क्लबका पदाधिकारीहरुले स्वयंसेवक रूपमा परिचालन भएर सकरदिन्ही गाउँमा प्रवेश गर्ने मुल बाटो गाउँको बाटो हरु घर वरिपरि लगायतकाे स्थानमा अाैषधि छर्केकाे क्लब का अध्यक्ष टेकबहादुर मगर ले जानकारी दिनु भयाे।किटनाश अाैषधिले हाम्राे गाउघरकाे वरिपरि […]

पर्साको पर्सागढी नगरपालिका-३ झब्राबाट लागुऔषध गाँजा ८ किलो र ४ लिटर मदिरासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-३१ मिलन चोक बस्ने ४५ वर्षीय समसुदिन मिया अन्सारी, सोही ठाउँ बस्ने २० वर्षीय शेख अख्तार मियाँ र धनुषाको जनकपुर उपमहानगरपालिका-१३ बस्ने ५० वर्षीय जिबछ महतो रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्सा र अस्थाइ […]

कोरोनाको संक्रमणबाट बच्न आवश्यक पर्ने मास्क नेपालमै अभाव भइरहेका बेला भारततर्फ तस्करी हुने गरेको पाइएको छ । नेपालमै उत्पादित मास्क भारततर्फ लगिंदै गरेको अवस्थामा २३ चैतमा विराटनगरको भारतीय सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सातजना व्यक्तिले सातवटा साइकलमा सात बोरा मास्क भारततर्फ लैजाँदै गर्दा पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । साइकल र […]

बिदुर एमसी दाङ भालुवाङ्ग, जिल्ला जनस्वास्थ्य शाखा प्युठानलाई नोबेल कोरोना भाइरस काेभिड 19 काे राेकथाम तथा उपचारका लागि औषधी एवम् औषधीजन्य सामग्रीहरु प्रदान गरिएको छ । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग टेकु काठमाडौंले उक्त सामग्रीहरु प्रदान गरेको हाे । विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठ र सचिवालय सचिव तथा जनस्वास्थ्य निरिक्षक मदन […]

कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा लकडाउन लगाइएको आइतबार १३ दिन भएको छ । संक्रमण फैलिन नदिन घरमै बस्न आग्रह गरे अनुसार सरकाले लकडाउन लगाएको हो । पहिलो पटक थपिएको लकडाउन २५ चैतमा सकिँदैछ । दोस्रो पटक कम्तीमा एक साता लकडाउन थप्ने तयारी भइरहेको बताइएको छ । लकडाउनका कारण बाटोमा फाटफुट सवारी साधनहरु सवारी पास […]

error: Content is protected !!