२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

समाचार

मोबाइलमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस यसरी सफा गर्नुहोस

जर्मन रिसर्चरहरूले गरेको एक अनुसन्धानले कोरोनाभाइरस स्मार्टफोन मोबाइलको डिस्प्ले र अन्य सिसाको सतहमा ९ दिनसम्म बस्न सक्ने निष्कर्ष निकालेको छ । धातुको सतहमा पनि यो भाइरस ९ दिन सम्म नै बाँच्न सक्छ । कुनै पनि स्मार्टफोनमा धातु र सिसाको प्रयोग भएको हुनाले तपाईंको स्मार्टफोनले पनि कोरोनाभाइरसलाई ९ दिनसम्म बोकेको हुन सक्छ । यी उपकरणहरू कसरी […]

बर्दिया, २२ चैत । कैलालीमा शनिवार पुष्टि भएसंगै ४ जनामा कोरोना देखिएपछि छिमेकी जिल्लाले कैलालीसंगको सिमाना बन्द गरेका छन् । कैलालीमा दुई र कन्चनपुरमा एक व्यक्तिमा शनिवार कोरोना भाइरस पुष्टि भएको हो भने यो भन्दा अघि एक जनामा कोरोना देखिएको थियो । यो संगै कैलाली र कञ्चनपुरमा कोरोना पुष्टि भएकाको संख्या ४ भएको हो । […]

काठमाडौं चैत्र २२ नेपाल सरकारले अब एक प्रदेशबाट अर्को प्रदेश तथा एक स्थानीय तहबाट अर्को स्थानीय तह र एक जिल्लाबाट अर्को जिल्लामा हुने आवतजावतमा कडाइ गरीने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता डा.युवराग खतिवडाले बताउनुभयो । त्यस्तै नयाँ कोरोना संक्रमण देखिएका कैलाली कञ्चनपुर र बागलुङमा ¥यापिड टेस्ट मार्फत संक्रमण […]

काठमाडौं चैत २२ कोरोना नियन्त्रणमा खटिने सेना तथा प्रहरीले शतप्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन् । कामको प्रकृति हेरेर दैनिक तीन सय खाजा खर्चदेखि शुरु तलबमानअनुसार शतप्रतिशतसम्म भत्ता दिने निर्णय १६ चैतको मन्त्रिपरिषद् बैठकले गरेको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार कोरोना नियन्त्रणमा खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीले भत्ता पाउनेछन् । यसैगरी पर्सनल […]

काठमाडौं चैत्त २२ गते भारतमा कोरोना भाइरस संक्रमितको संख्या करिब तीन हजार पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार शनिबार बिहानसम्म दुई हजार नौ सय दुईजनामा संक्रमणको पुष्टि भएको हो । ५५ जना विदेशी छन् । भारतमा कोरोनाभाइरस सक्रिय रहेको बिरामीको संख्या दुई हजार ६५० छन् । १८३ जना संक्रमित निको भई […]

काठमाडौँ चैत २२ गते कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण थप तीन जनामा देखिएको छ । मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिनुभयो । महिला यसअघि कैलालीमा […]

काठमाडौँ चैत २२ नेपालमा रहेका विदेशी नगरिकलाई उनीहरुकै मुलुक फर्काउन धमाधम चार्टर्ड उडान गरिरहेका छन् । लकडाउनका कारण रोकिएका विदेशीलाई लैजान सम्बन्धित मुलुकको दूतावासमार्फत नेपालको परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्डसँगको समन्वयमा ती मुलुकले आफ्ना नागरिक चार्टर्ड उडानमार्फत लगिरहेका हुन् । पछिल्लो एकसाता दिनहुँजसो चार्टर्ड उडान भए । कतिपय मुलुकले नेपाल एयरलाइन्सको वाइडबडी जहाज […]

(नन्दु यादव) पश्चिम नवल जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ८ बैरिया बस्ने समाज सेवी तथा पिपरपाती प्रसाैनी जल उपभाेक्ता समितिका उपाध्यक्ष हरि प्रसाद काेईरी ले अाज अाफ्नाे सहयाेगी हातबाट स्थानिय वडा ६र८ बैरियाका अतिबिपन्न घरपरिवार लाई खाद्यान्न सहित राहत बितरण गर्नु भएकाे छ ।बिश्वब्यापी रुपमा फैलिदै गईरहेकाे काेराेना भाईरस काे सक्रमणबाट बच्न सरकारले गरेकाे लकडाउन […]

(देविराम कुसारी) दाङ, चैत्र २२ । महिला सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेड दाङले महामारिको रुपमा फैलिएको कोरोनाका कहर व्यवस्थापन गर्न विपन्न परिवारलाई राहात वितरण कार्य थालेको छ । बिश्वब्यापी रुपमा फैलियको कोरोना भाइरसलका कारण नेपालमा लागु भएको लक डाउनमा विपन्न परिवारको दैनिकी सहज वनाउने उदेश्यका साथ संस्थाले राहात वितरण सुरु गरेको हो । संस्थाका आर्थिक […]

(सागर थापा) काठमाडौं एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुरका एक युवकलाई पक्राउ गरेको छ । बेलकोटगढी नगरपालिका ७ मा सहचालकका रुपमा काम गर्दै आएका भोजपुर पौवादुम्बा –५ का २१ वर्षीय सत्यकुमार राईलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । आरोपित राईले बेलकोटगढी, दुईपिपलकी युवतीलाई ललाईफकाई गत सोमबार राति त्रिशूली नदीको किनारमा लगी बलात्कार गरेको भन्दै […]

error: Content is protected !!