ABC Sanchar सिन्धुपाल्चोक नेपाल-चीनबीचकाे तातोपानी नाका आजबाट पुनः खुल्ने भएकाे छ । विगत लामाे समय (काेराेना भाइरस महामारी सुरू भएयता) बन्द रहेको उक्त नाका गएकाे असाेजमा २ दिन मात्र खुलेर पुनः बन्द भएकाे थियाे । यसअघि सामान लोड-अनलोड गर्ने तीन जना कामदारमा कोरोना संक्रमण पुष्टि भएपछि खुलेकाे २ दिनमै उक्त नाका असोज २१ देखि पुनः […]
महेन्द्र सिंह बर्दिया गुलरिया नगरपालिका-१ खैरापुरस्थित सडक किनारमा वेवारिसे अबस्थामा रहेको मेड इन इटाली लेखिएको एक थान पेस्तोल मंगलबार प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी खैरापुर (ख) बर्दियाबाट खटिएको प्रहरीले उक्त पेस्तोल फेला पारी बरामद गरेको हो ।
महेन्द्र सिंह गुलरीया बर्दियाको मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी २ जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मधुवन नगरपालिका वडानम्बर ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो । धनौराको बेलझुण्डी सामुदायिक वनमा बाख्रा चराउन गएका दिनेश थारु लामो समयम्म वनबाट नफर्किएपछि रमेश चौधरी खोजीका […]
ABC Sanchar काठमाडौं संघीय राजधानी उपत्यकामा विद्युतीय बस सेवा सञ्चालन गरिरहेको सुन्दर यातायातले अब विद्युतीय ट्याक्सी सेवा पनि सञ्चालन गर्ने भएको छ । ‘उपयुक्त वातावरण’ भएमा तिहार पछि उपत्यकाका सडकमा सुन्दर यातायातका विद्युतीय ट्याक्सी गुड्नेछन् । सुन्दर यातायात प्रालिले अहिले विद्युतीय ट्याक्सी सञ्चालनका लागि सरकारबाट अनुमति प्राप्त गर्ने प्रक्रियामा रहेको जनाएको छ । सरकारले जति […]
तेज वली तुल्सीपुर अज्ञात समूहले सोमबार राति दाङ तुलसीपुर ११ नवलपुरका ४५ बर्षीय कुमार विकको बायाँ खुट्टा छिनाएको घटनाका विषयमा जिल्लाको टोलीले पनि अनुसन्धान थालेको छ । मंगलबार दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, र जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्द सहितको टोलीले तुलसीपुर पुगेर त्यहाँको बस्तुस्थितिबारे जानकारी लिएको छ । घटनाका […]
महेन्द्र सिंह बाँकेको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्लाई कोरोना देखिएको छ । स्वास्थ्यमा रुघोखोकी र ज्वरोको लक्षण देखिएपछि आज गरिएको पिसिआर परीक्षणबाट उनमा कोरोना पुष्टि भएको हो । ईन्टिग्रेटि आईडल २०१८ का बिजेता कुशल प्रशासकको छबि बनाएका प्रजिअ कुरुम्वाङ्ले आज दिउसो सामाजिक सञ्जालमा आफु कोरोना संक्रमित भएको बताएका छन् । सामाजिक सञ्जालमा फेसबुकमा उनले […]
सागर थापा दशैँको टिका र जमरा आज पनि लगाइँदैछ हिजो लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आज पनि टिका लगाउने गरिन्छ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ । तर यसवर्ष कोरोना सङक्रमण जोखिमका कारण चहलपहल […]
ABC क्राईमबिट गुल्मीको रेसुङ्गा नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको छ । नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन प्रसाद पाण्डे सहितको टोलीलाई प्रहरीले होटल एभरग्रीनबाट सोमबार राति पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा होटलमा छापा मार्दा ११ जना जुवाडेलाई पक्राउ गर्नुका साथै ३२ हजार नगद समेत बरामद गरेको प्रहरीले […]
तेज वली तुलसीपुर उपमहानगरपालिका ११ नवलपुर निवासी ४५ वर्षीय कुमार विक बाँया खुट्टा छिनिएको अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख शिव बहादुर सिंहका अनुसार सोमबार राति १० बजेतिर तुलसीपुर–१२ गोलौरीमा अज्ञात व्यक्तिहरुको आक्रमणबाट विक बाँया खुट्टा छिनिएका अवस्थामा फेला परेका हुन् । खुट्टा छिनिएको र दुवै हातमा गम्भीर चोट लागेपछि […]
बिबेक गाहा ताप्लेजुङ्ग फुङ्लिङ नगरपालिका ९ मा हङ्देवमा रहेको सभा सदस्य सज्यपाल मादेनको घर मा आज दिउँसो १ बजे आगोलागी भएको छ अगालगी बाट नगद१लाख ५०हजार र १ तोला सुन […]