सागर थापा जिल्ला प्रशासन कार्यालय दाङले बजारहरुको अनुगमनलाई तीव्रता दिएको छ । चाडपर्वको समयमा हुनसक्ने कालोबजारी म्याद गएको बस्तुहरुको बिक्री र मिसावट नियन्त्रण गर्न स्थानीय प्रशासनले बजारको अनुगमनलाई […]
ABC Sanchar काठमाडौँ नवरात्रको सातौँ दिन शुक्रबार घटस्थापना गरिएको स्थानमा फूलपाती भित्र्याइँदै छ । दारिम, कटुुस, उखु, अदुवा, केराको पातसँगै पुष्पगुच्छा सहितको यो फूलपातीलाई स्वच्छ र शुद्ध रहेर घटस्थापना गरिएको स्थानमा अर्पण गरिन्छ । हनुमानढोका दरबारस्थित दशैँघरमा शुक्रबार करिब सवा तीन बजे गोरखाबाट धादिङको धुनीबेँसी हुँदै जमलमा आशागुर्जा र कल्स्यौँडी सहितको फूलपाती ल्याइनेछ । त्यसलाई […]
सागर थापा दाङ कोरोना जोखिम रहेको भन्दै जिल्ला प्रसान कार्यालय दाङले चाडपर्वको समयमा भिडभाड हुने गरी कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ । नेपालीहरुको महान चाडपर्व नजिकिए सँगै भिडभाड हुन सक्ने भन्दै भन्दै प्रशासनले ब्यक्तिगत तथा सामुहिक रुपमा सचेतना अपनाउन आग्रह गरेको छ । एक सूचना जारी गर्दै दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले […]
राकेश श्रेष्ठ चितवनमा तीन लाख बढी नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले ३ लाख २१ हजार नगदसहित एक युवकलाई पक्राउ गरेको हो । प्रहरीले आज पत्रकार सम्मेलन गरी नगदसहित युवकलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ–८ का २६ वर्षीय जितबहादुर लोप्चन रहेका छन् । उनलाई चितवनको राप्ती […]
सागर थापा दाङ भालुवाङ लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्रको मुख्य सचिव तोयनारायण ज्ञवाली सहितको टोलीले स्थलगत अनुगमन गरेको छ । राजधानीका लागि तत्काल अावश्यक रहेको भाैतिक प्राधिकरणको कार्यालय स्थापनाका लागि र अावश्यक भाैतिक पुर्वधार […]
ABC Sanchar विगतमा झण्डै आठ÷नौ लाखसम्म पनि अनुमतिपत्र बाँकी रहेकामा अहिले त्यो सकिँदै गएको विभागले जनाएको छ । पहिले वर्षाैँसम्म सेवाग्राहीले अनुमतिपत्र नपाउने गरेकामा अहिले त्यो अवस्था पूरै हटिसकेको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए । उनका अनुसार पछिल्लो तीन÷चार महिनामा आएका अनुमतिपत्र मात्रै छाप्न बाँकी छ । छापिएका सबै अनुमतिपत्र सम्बन्धित कार्यालयमा पठाइसकिएको उनले […]
ABC Sanchar काठमाडौं पूर्वराजा ज्ञानेन्द्र शाहले संकटको घडीमा अहिले नेपाली जनता अविभावक विहीन टुहुरा बनेका बताएका छन् । बिहीबार विजया दशमी २०७७ को उपलक्ष्यमा ‘शुभकामना सन्देश’ जारी गर्दै पूर्व राजा शाहले भनेका छन्, ‘जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनु पर्दछ । संकटमो घडीमा अभिभावकको क्षमता र […]
ABC Sanchar काठमाडौं ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपालीको महान् चाड दशैंका अवसरमा देशैभर विद्युत् सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । चाडपर्वका बेला अन्य समयभन्दा विद्युत् खपत बढ्ने भएकाले चनाखो भएर सेवा प्रवाह गर्न तथा विद्युत् प्रवाहमा अनियमित हुन नदिन मन्त्री पुनले निर्देशन दिए । मन्त्रालयका […]
तेज वली दाङ तुलसीपुर उपमहानगरपालिका १३ दमारगाउँ निबासी ४२ वर्षीय ओम बहादुर बिक र बाँकेको नेपालगन्ज उपमहानगरपालिका १ धम्बोजी निबासी ३० बर्षीय राकेश बस्नेत घाइते भएको प्रहरीले बताएको छ । उनीहरुको राप्ती […]
काठमाडौं सनम शाक्यको हत्यापछि सुन तस्करीबारे बढी नै चर्चा हुन थाल्यो, घटना खुल्दै गए तर तस्करीमा संलग्न मुख्य अभियुक्त कानुनी दायरामा नआउनु र विदेशी नेटवर्क अझै भत्किन नसक्नुले गिरोह पुनः सल्बलाएको पछिल्ला केही बरामद घटनाबाट देखिन्छ । लडकडाउनकै बीच चैतयता समेत विभिन्न स्थानबाट सुन बरामद भएको छ । अहिले पनि नेपाल-भारत र चीन-नेपाल सीमा नाकाबाट […]