११ मंसिर २०८३, शुक्रबार
27-11-2026 , Fri
×

समाचार

राष्ट्रिय सभा सदस्य पासवानलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगियो

ABC Sanchar सर्लाहीएक्कसि बिरामी पर्नुभएका सर्लाही निवासी राष्ट्रिय सभा सदस्य राधेश्याम पासवानलाई थप उपचारका लागि हेलिकप्टरमार्फत शनिवार अपरान्ह काठमाडौं लगिएको छ । शनिवार बिहान अचानक प्यारालाईसिसले च्यापेपछि उहाँलाई नवलपुरस्थित मोडेल अस्पताल पु¥याइएको थियो । त्यहाँबाट दिउँसो स्वाभिमान अस्पताल हरिवन पु¥याइएका पासवानको स्वास्थ्य अवस्थामा सुधार नआएपछि अपरान्ह हेलिकप्टरको व्यवस्था गरी थप उपचारका लागि बयोधा अस्पताल काठमाण्डौं […]

सागर थापा दाङ कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि जिल्ला कारागार दाङले कैदीबन्दीलाई आफन्तबाट दसैंको टीका लगाउन रोक लगाएको छ । कोरोनाको जोखिम बढेकाले यस वर्षको दसैंमा कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन वञ्चित गरिएको हो । बाहिरबाट अन्य मानिस जाँदा जोखिम हुने भएकाले यस वर्षको दसैंमा कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक लगाइएको घोराही कारागार प्रमुख विष्णु […]

राकेश श्रेष्ठ चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर हेटौँडा–५ बस्ने ३३ वर्षीया महिला रहेको छ । भरतपुर अस्पतालमा उपचाररत उनको आज बिहान ६ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत असोज ३० गते कोरोना सङ्क्रमणसहित […]

ABC Sanchar                                             काठमाडौँ पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीमा कोरोना संक्रमण पुष्टि भएको छ। बाबुरामले ट्वीटरमार्फत् दुवैजनालाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। भट्टराई […]

ABC Sanchar नयाँ दिल्ली रुसले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन् । यस विषयमा भारतको औषधिसम्बन्धी केन्द्रीय निकाय सेन्ट्रल ड्रग्स् स्टान्डर्ड कन्ट्रोल अर्गनाइजेसन्सले अनुमति दिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । भारतका एक सय जना स्वयंसेवकहरुमा यो खोपको परीक्षण गरिने भएको हो । […]

ABC Sanchar                                             कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीलाई दसैँ मनाउन खसी उपलब्ध गराइएको छ । लालझाडी गाउँपालिकाले कैदीबन्दीलाई खसी उपलब्ध गराएको हो । कैदीबन्दीले दसैँ सहज रुपमा मनाउन पाऊन् भन्ने उद्देश्यले खसीसँगै फलफूल र चिउरा पनि […]

सागर थापा                                                          राष्ट्रिय जनमोर्चा बङगलाचुली गाउपालिका वडा नम्बर ४ को आयोजनामा भएको चाडपर्व मिलन तथा सुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश […]

(ABC क्राईमबिट) दाङ सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट कोइलाबासका सशस्त्र प्रहरी प्रमुख प्रहरी निरीक्षक माधब ढुङेलको कमान्डमा गएको गस्ती टोलिले घरेलुु हतियार पक्राउ गरेको छ । कोइलाबासबाट पटौली नाका तिर गस्तिमा जादै गर्दा गढवा गाउँपालिका वडा नम्बर ८ स्थित दुर्गा सामुदायिक वनको क्षेत्रमा पर्ने भालु खोला भन्ने स्थानमा गस्तिमा गएको सशस्त्र प्रहरीले रातीको दस […]

बिबेक गाहा   झापा                                                धरान अहिले विश्वमा कोविड 19 फैलिरहेको यानेकी कोरोना भाइरसको कारणबाट अक्रान्त रहेको जनताहरूबीच फैलिरहेको छ यसैबीच स्वास्थ्यसम्बन्धी आज छलफल भएको छ कोरोना भाइरस दिनप्रतिदिन बढ्दै गहिरहेको र यसबाट बच्ने […]

बिबेक गाहा झापा दमक लगायत को बजारमा दशै आउनुभन्दा करिब एक महिना अगाडिबाट भिडहुने पसलहरू अहिले सुनसान देखिन्छन् पसलले ब्यापारीहरुलाई एक कप चिया पनि पिउन फुर्सद नहुने हुने गर्दथ्यो सदाको वर्षझैं यो वर्ष व्यापार नभएको हो व्यापारीहरूको गुनासो छ कोरोना भाइरस ले गर्दा सबै ठप्प रहेको र कुनै पनि चहलपहल नभएको हो व्यापारीहरुले बताउँछन् गत […]

error: Content is protected !!