सागर थापा (क्राईमबिट) काठमाडौं माघ ११ नेपाल प्रहरीमा प्रहरी निरीक्षकदेखी डिआईजीसम्मको बढुवा हुने भएको छ । गृहमन्त्री रामबहादुर थापाले प्रहरीमा रोकिएको बढुवा प्रक्रिया अघि बढाउन निर्देशन दिएलगत्तै प्रहरी मुख्यालयले बढुवा प्रक्रिया अघि बढाएको हो । गृह सचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अवकास पाउने दिन नजिकै आउनै लाग्दा प्रहरीमा बढुवा प्रक्रिया अघि बढाउने […]
(सिमा गुरुङ) बुटवलमा शुक्रबार नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विपुल पोखरेलले सरोकारवालाहरुसँग छलफल नै नगरी सरकारले मिडिया विधेयक ल्याएर निरङ्कुशतातर्फ जान खोजेको आरोप लगाएका छन् । ‘मिडिया र आम नागरिकलाई नै कुण्ठित पार्ने गरि ल्याईएको सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयकले सरकार निरङ्कुशतातर्फ जान खोजेको संका उत्पन्न भएको छ ।’ – पोखरेलले भने, यसका विरुद्ध […]
(एबिसी संचार ब्युरो) बाँके माघ ११ नेपालगन्जमा १० गतेदेखि अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटनमा पुर्वमन्त्री एबम प्रतिनिधि सभा सदस्य मो. स्तियाक राईले गरेका छन् । जब पुर्व मन्त्री उद्घाटन गर्नका लागी स्टेजमा पुगे त्यसपश्चात् नेपालगन्ज उपमहानगरपालिकाका सबै वडा अध्यक्षहरु एमपी स्कुलको मैदानबाट बाहिरीए। उनीहरुले आजदेखि सुरु भएको अन्तर वडा स्तरीय […]
सागर थापा दाङ माघ १० संस्कृति पर्यटन तथा नागरिक उड्य मन्त्री योगेश भट्टराईले दाङको एयरपोर्ट विस्तार हुने बताएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघले शुक्रवादेखि आयोजना गरेको व्यापारी महोत्सवलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टमा इन्धन डिपो स्थापनाको प्रक्रिया समेत अगाडि बढी सकेको जानकारी दिए । एयरपोर्टको धावन मार्ग विस्तार वारे मन्त्री भट्टराईको ध्यानाकर्षण […]
(एबिसी संचार) माघ ९, काठमाडौं । दर्पण पोष्ट डिजिटल पत्रिकाका सम्पादक र निर्देशकले सफाइ पाएका छन । मंगलबार जिल्ला अदालत झापाले पत्रिकाका सम्पादक टंक सुनार र निर्देशक विमल भट्टराइलाई सफाई दिएको हो । गत बैसाख ९ गते झापाको हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले लिखि गाली वैजती गरेको भन्दै ३ बर्ष कैद र ७० हजार […]
(सागर थापा) बाँके माघ १० कोहलपुरबाट यौन दुराचार प्रयासको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन । कोहलपुर नगरपालिका वडा नं। ११ स्थित एक होटल संचालकी ११ वर्षिय छोरीलाई यौन दुराचार गरेको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुलदिप चन्दका अनुसार बालिकाको परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले […]
(एबिसी संचार) दाङ, माघ १० राष्ट्रियसभा सदस्यका लागि विहीवार दाङमा भएको निर्वाचनमा प्रेदश ५ मा नेकपाका तीनै जना उम्मेदवार विजयी भएका छन् ।सत्तारुढ दल नेकपाबाट अपाङ्ग सदस्यमा दाङका जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलवस्तुबाट विमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्टराई निर्वाचित भएका छन् । दाङका शर्मा गत प्रदेशसभा सदस्यमा पराजित भएका थिए । उनले दाङको […]
(एबिसी संचार) अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई झापड हानेको आरोपमा प्रहरीले गण्डकी प्रदेशका प्रदेशसभा सांसद राजीव गुरुङ ‘दीपक मनाङे’लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई पोखराको लेकसाइडस्थित एक होटलबाट पक्राउ गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रशासन […]
माघ ९ रोल्पा । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय रोल्पाको नवनिर्मित कार्यालय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । उहाँले उक्त भवनको शीलालेखको अनावरण गर्नुको साथै निरीक्षण समेत गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक खनालले भवन निर्माणमा सहयोग पुर्याउने महानुभावहरुलाई प्रशंसापत्र समेत प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक खनालले समाजिक विकृति विसंगतिलाई सरोकारवाला […]
(एबिसी संचार) दाङ माघ ९ प्रदेश नं. ५ मा राष्ट्रियसभा सदस्य निर्वाचन सुरु भएको छ । निर्वाचनको लागि घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदानस्थल तोकिएको छ। मतदानका लागि ‘क’ र ‘ख’ गरी दुईवटा मतदान केन्द्र तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुशील देवकोटाले जानकारी दिए। ‘क’ मतदान केन्द्रमा प्रदेशसभा सदस्य र ‘ख’ मतदान केन्द्रमा स्थानीय […]