महेन्द्र सिंह दाङ बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका वडा नम्बर ३ भगरैया बस्ने अन्दाजी २९ वर्षीया गंगा बुढालाई घाँस काट्ने क्रममा बुधवार अपरान्ह सवा ४ बजे पाटेबाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो । उनको शव दशगजाबाट एक सय मिटरभित्र भारततर्फको जंगलतिर पुर्याएको अवस्थामा सशस्त्र प्रहरीले फेला पारेको हो […]
ABC Sanchar काठमाडौं पुनर्निर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन भएको छ। २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्न भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ताम्रपत्र अनावरण गरी आज उद्घाटन गरेकी हुन्। त्यसअवसरमा राष्ट्रपतिले नेपाल तथा भारतका विभिन्न तीर्थस्थलहरुबाट ल्याइएको जल रानीपोखरीमा चढाएकी थिइन्। राष्ट्रपतिले रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा प्राणप्रतिष्ठा पुजा गरेकी थिइन्। कार्यक्रममा प्रधानमन्त्री केपी ओलीसमेत सहभागी […]
राकेश श्रेष्ठ चितवन ३ लाख १९ हजार रुपैयाँ नक्कली नोट सहित मकवानपुर राक्सीराङ गाउँपालिका-८ बस्ने २६ वर्षीय जित बहादुर लोप्चनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चितवन राप्ती नगरपालिका-५ भण्डारा, चौकी डाँडा भन्ने स्थानमा नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले […]
ABC Sanchar पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले अनुगमनका क्रममा मिसावट गरेको पाएपछि शङ्कर आयल स्टोर्सलाई बन्द गरिएको हो । डिजेल मिसावटले मोटरसाइकलको इञ्जिनमा खराबी आएपछि स्थानीय उपभोक्ताले प्रशासनमा उजुरी दिएका थिए । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्रीशम्शेर राणा नेतृत्वको अनुगमन टोलीले मङ्गलबार […]
सागर थापा काठमाडौं भर्खरै बिहानी हुँदै थियो, एरपोर्ट नजिक सुचना बिभाग पछाडी रहेको गल्लिमा एक महिला बाटोमा एकोहोरो हेरिरहेको थिइन । सायद चिया खान मानिस आउँछन कि भनेर होला । धेरै बेर सम्म टोलाइसकेपछि उनी चिया बनाउन लागीन । म पनि चिया खान उनको चिया स्टल तिर लम्किए । उनले तातो चिया दिँदै भनिन- भाइ […]
प्रिन्स मिश्रा कपिलवस्तु , मुलुकभर फैलिएको कोरोना संक्रमणका कारण अस्तब्यस्त बनेको समयको दुरुपयोग गरी लागू औषधको तस्करी बढेको छ र हाल कृष्णनगर नाका लागू औषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ l कृष्णनगरको अस्थाई प्रहरी पोस्ट – लिंकगेटमा चेकजाँच […]
ABC Sanchar भारतमा एकैदिन ५४ हजार ४ सय २२ जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । यसरी भारतमा कोरोना संक्रमितको संख्या ७६ लाख ४९ हजार १ सय ५८ पुगेको छ । त्यस्तै गरी भारतमा एकैदिन कोरोना संक्रमणको कारण ७ सय १४ जनाले ज्यान गुमाएका छन् । यसरी भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ लाख […]
ABC क्राईमबिट मोरङको रतुवामाईबाट १२ जना जुवाडे पक्राउ परेका छन्। रतुवामाई–७ को एउटा पोखरीको डिलमा तास खेल्दै गरेको अवस्थामा सोमबार राति पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ। पोखरीको डिलमा बसेर तास खेल्दै गरेको अवस्थामा राति ११ः५० बजेतिर १२ जनालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए। रतुवामाई–७ का ३४ वर्षीय गोपाल कटुवाल, ४३ […]
ABC Sanchar काठमाडौं संघीय राजधानी काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक पाँचदेखि सात जनासम्म नयाँ बिरामी आइसियुमा भर्ना भइरहेको छ । हरेक दिन भेण्टिलेटर र आइसियुका बिरामीलाई राम्रो हुँदा आइसोलेसनमा झार्ने गरिएको र त्यस ठाउँमा गम्भीर खालका नयाँ बिरामीको उपचार गरिँदै आइएको अस्पताल निर्देशक […]
राजन चौधरी नेपालबाट भारततर्फ केराउ तस्करी गर्ने गिरोहले कैलालीमा २ जना प्रहरी कर्मचारीको हत्या गरेको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्राविधिक सहयोग जिल्ला प्रहरी कार्यालय कैलालीले गरेको अनुसन्धानबाट केराउ तस्करको समूहले कैलालीका २ जना प्रहरीको हत्या गरेको खुलेको हो । शनिबार राति सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि खटिएका धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी […]