कपिल लामिछाने दुधरास बचत तथा ऋण सहकारी संस्थाले आज एक कार्यक्रमकाे आयाेजना गरि दुधरास र यसका आसपासका क्षेत्रका मानीसहरुलाई गुणस्तरिय मास्क र सेनिटाईजर वितरण गरेकाे छ । बिश्वब्यापी रुपमा फैलिरहेकाे काेराेना भाईरस(काेभिड१९) का अहिले दाङमा पनि काेभिड१९ का बिरामीहरु धेरै भेटिन थालेपछि स्वास्थ्यका मापदण्डहरु नअपनाउदा बिरामीहरुकाे संख्या बढेकाे कुरालाई मध्यनजर गर्दै संस्थाले मास्क सेनिटाईर वितरण […]
(ABC क्राईमबिट) प्रदेश नम्बर ५. सशस्त्र प्रही बल नेपाल नं. ५ विन्ध्यावासिनी वाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआइजी किशोर प्रधानले समय सापेक्ष बनेर सेवा प्रवाह गर्न निर्देशन दिनभएको छ । नेपालगन्ज जमुनाह भन्सारमा विओपीको पोष्ट समुदघाटन समारोहलाई सम्वोधन गर्दै महानिरीक्षक प्रधानले कोभिड नियन्त्रण र रोकथामका सवालमा प्रभावकारी काम गर्न निर्देशन समेत दिनुभयो […]
महेन्द्र सिंह बाँके कोरोना संक्रमणबाट कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का २४ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति नरेश श्रेष्ठले मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि कोहलपुर आएका युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिए । उनलाई गत असोज ३० गते […]
ABC क्राईमबिट अछाम कैलालीको धनगढी नगरपालिकामा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवान रामबहादुर साउँदको अछाममा सम्मानसहित अन्त्येष्टि गरिएको छ । प्रहरी जवान साउँदको अछामको कैलाश खोलामा उच्चसम्मानसहित हिन्दू संस्कारअनुसार अन्त्येष्टि गरिएको हो । दिवंगत प्रहरी जवान साउँदको पार्थिव शरीरमा जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) योगेन्द्रसिंह थापाले नेपाल प्रहरीको झण्डा ओढाएका थिए […]
ABC क्राईमबिट काठमाडौं सशस्त्र प्रहरी बल (एपीएफ)को इन्टेलिजेन्स ब्यूरोले ललितपुरबाट ४ जना लागू औषध तस्करलाई पक्राउ गरेको छ । स्थानीयस्तरमा लागू औषध तस्करी हुने गरेको सूचनाका आधारमा एपीएफको इन्टेलिजेन्स ब्यूरोको टोलीले ललितपुरको गोदावरी नगरपालिका–१५ हात्तीवन चोकबाट ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङ घर भएका मनिष मगर, मकवानपुरका सविन आलेमगर, तनहुँका अजितकुमार श्रेष्ठ […]
तेज वली दाङ सल्यान प्रहरीले कपुरकोट बजार क्षेत्रबाट अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । मंगलबार प्रहरी चौकी कपुरकोटबाट खटि गएको प्रहरी टोलिले घरेलु मदिरा, मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ र भाँडा बरामद गरेको हो । कपुरकोट बजार क्षेत्रका विभिन्न होटलमा विक्रिका लागि लुकाई छिपाइ राखेको घरेलु मदिरा १ सय ५ लिटर, मदिरा […]
(ABC क्राईमबिट) काठमाडौं प्रहरी महानिरीक्षक आईजीपी शैलेश थापा क्षेत्रीले प्रहरीको व्यवहार दुरुस्त भयो भने प्रहरी र प्रहरीको छविमा आमूल परिवर्तन आउने भएकोले आम नागरिकलाई प्रहरीले गर्ने व्यवहार अझै बढी दुरुस्त, न्यायिक र निष्पक्ष हुनुपर्ने बताएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा बुधबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा संचालित १-१८०औं समूह (पोष्ट ग्रेजुएट डिप्लोमा इन […]
सिमा गुरुङ भैरहवा आफन्त नेपाल भन्ने संस्थाले भारतीय प्रहरीको समन्वयमा ती बालकलाई उद्धार गरी नेपाल फर्काइएको हो । उद्धार गरिएका ती बालक नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाका छन् । वैदेशिक […]
महेन्द्र सिंह बर्दिया सशस्त्र प्रहरीलाई विशेष सूचनाको आधारमा सहायक प्रहरि निनिरिक्षक टीकाराम मैनालीको कमाण्डमा खटिएको टोलिले नेपाल भारत सीमानामा पर्ने गुलरिया नगरपालिका–१, १० नम्बर गाँउबाट उक्त परिमाणको लागु औषध सहित रुकुम खलङ्गा बाफीकोट गाउँपालिका–८ डुले निवार्सी ३८ बर्षीय निर्मला बाठा मगरलाई पक्राउ गरेको हो । स्थानीय बुद्धि दमाईको घरमा चरेस लुकाएर राखिएको जानकारीका अधारमा गएराती […]
महेन्द्र सिंह बाँके हिन्दुहरुको महान चाड दसँैको मुखमा चाड मनाउन घर फर्किने बेलामा कोरोनाको समेत परवाह नगरि रोजगारीका लागि भारत जानेहरुको नेपाल भारत सिमानाकामा लर्को लागेको छ । विगतका वर्षमा यो बेला चाड मनाउन फर्किने नेपालीको संख्या अत्यधिक हुने गरेकोमा यस वर्ष चाडको मुखमा नै कमाउन भारत जानेको संख्या जमुनाह नाकामा अत्यधिक छ । यहाँस्थित […]