महेन्द्र सिंह /बिदुर एमसी दाङ मङ्सिर २६ दाङ देउखुरी भालुवाङ्गस्थित राप्ती नदिमा भएको उत्खननमा आएको अवरोध कायमै रहेकोे बताइएको छ । सरकारले आफूहरूको पिरमर्काप्रती वेवास्ता गरेर एकलौटी रूपमा नदिजन्य बस्तुहरुको ठेक्का दिएको भन्दै स्थानीय बासिन्दाहरुद्वारा राप्ती नदिमै पहरा दिएर उत्खननमा अवरोध गरिएको हो । राष्ट्रिय गौरवको आयोजनाको रूपमा मानिने बड्कापथ सिचाइ अायाेजना, भालुवाङकाे शिवमन्दिर, यहाँ […]
महेन्द्र सिंह प्रहरीले प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय कोहलपुरको इन्चार्जमा डीएसपी कुलदिप चन्दलाई पठाएको छ। प्रहरी प्रधान कार्यालय अन्तर्गत आइजीपी सचिवालयको उजुरी शाखामा कार्यरत चन्दलाई कोहलपुरको इन्चार्जका रुपमा काज सरुवा गरेको हो। कोहलपुरमा कार्यरत रहेका डीएसपी हेमबहादुर शाहीको सुर्खेत गणमा काज सरुवा गरिएको छ। केहीदिन अघि कोहलपुरमा भएको घटनामा कमजोरी र पटक–पटक विवादमा आएपछि शाहीलाई […]
महेन्द्र सिंह दाङ मङ्सिर २६ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको नव निर्मीत भवन उद्घाटन गर्दै पाँच नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेश बिक्रम शाहले सडकको सुरक्षा यात्रुको जीउधनको सुरक्षको लागि अहोरात्र खट्न प्रहरीलाई निर्देशन दिदै सडक […]
महेन्द्र सिंह (क्राईमबिट) बर्दिया मंसिर २६ बर्दियाको गुलरियामा विगत २ बर्ष देखि आफ्नै श्रीमान र दाजुले श्रीमती र बहिनीलाई घरमा थुनेर बन्धक बनाई मानसिक यातना भोगिरहेका २ महिलालाई प्रहरीले उद्दार गरेको छ । गुलरिया नगरपालिका वडा नं. ६ स्थित शान्ति टोलमा विगत २ बर्ष देखि नन्द भाउजुलाई कोठा भित्र थुनेर राखेको भन्ने सुचनाको आधारमा जिल्ला […]
महेन्द्र सिंह दाङ मङ्सिर २६ दाङ देउखुरी गढवा गाउँपनलिका वडा नम्बर २ स्थित घनश्याम चौधरीको घरमा बम बिष्पोट भएको छ । घरको पहिलो तल्लामा टिनको बाकसमा लुकाएर राखेको जीलेटिङ्ग बम विस्पोट भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक भरत सिंह राठोरले जानकारी दिएका छन । घरधनी चौधरीले सडकमा काम गर्ने क्रममा माछा मार्ने […]
महेन्द्र सिंह दाङ मंसिर २४ मंगलवार २२:५५ ६ महीनाका लागि दाङका चार कानुन ब्यवसायिहरुलाई साधारण सदस्य नरहने गरी निष्काशन 1 घोराही, मंसिर २४ । नेपाल डेमोक्रेटिक लयर्स एशोसियसन केन्द्रीय अनुशासन समितिले जिल्ला वार दाङको निर्वाचनको विषयलाई लिएर डिएलएको आधिकारीक उम्मेद्वार विरुद्ध वागि उम्मेद्वारी दिएका शिवप्रशाद घिमिरे, नारायणप्रशाद डाँगि, प्रदीप कुमार गौतम र भरतमणि न्यौपानेलाई कारवाही […]
ओमप्रकाश गुप्ता लमही २४ मंसिर । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको गाडी शब बाहानको रुपमा प्रयोग भएको छ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका कार्य समितिका सदस्य ऋषिराज रावत क्षेत्रीको स्वर्गीय आमाको शब बोक्नको लागि उक्त गाडीको प्रयोग गरिएको प्रत्यक्षदर्शीले बताएका छन् । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको बा ९ च ६४१६ […]
एबिसी संचार सम्बादाता दशरथ रङ्गशालामा पत्रकार र सर्वसाधरणमाथि लाठी, लात्ती र मुक्का बर्साउने प्रहरी अधिकारीमाथि छानबिन हुने भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी शैलेश थापा क्षेत्रीले घटनाको बारेमा भर्खरै जानकारी पाएको भन्दै घटनाबारे छानबिन हुने बताएका हुन् । शान्ति सुरक्षाको प्रहरी तरिका यही हो भन्ने रातोपाटीको प्रश्नमा डिआइजी थापाले भने ‘मलाई घटनाबारे […]
काठमाडौँ मङ्सिर २४ नेपाल र भुटानबीच आज दिउँसो हुने साग फुटबलको फाइनलको टिकटका विषय विवाद हुँदा प्रहरीले दशरथ रंगशालामा लाठी चार्ज गरेको छ। मंगलबार १३औं सागको पुरुष फुटबलको फाइनलको लागी टिकट लिन गएका दर्शकमाथि प्रहरीले लाठी चार्ज गरेको हो । यतिसम्म कि प्रहरीले एक जनालाई घेरा हालेर कुटेको थियो । प्रहरीको लाठी लागेर नागरिक दैनिकका […]
महेन्द्र सिंह दाङ २३ मंसिर घोराहीमा सोमबार भएको कार्यक्रममा भ्रष्टाचारलाई रोक्न सबैको साथ साथमा चाहिन्छ भन्ने कुरामा जोड दिएको कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । भ्रष्टाचार बिरुद्धको दिवसका अबसरमा सोमबार घोराहीमा भएको कार्यक्रमका सहभागीहरुले लोभ र आचरणकै कारण आर्थिक र नैतिक भ्रष्टाचार बढेको बताएका हुन् । विभिन्न सस्थाहरुको आयोजनामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले भ्रष्टाचारलाई रोक्न […]