२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

समाचार

शिशुलाई जन्म दिएर केही घण्टामा सडकमा छोडेर आमा वेपत्ता

एक गर्भवती महिलाले अस्पतालमा शिशुलाई जन्म दिइन्। जन्म दिएको केही घण्टामै सडकमा शिशु छोडेर आमा वेपत्ता भएकी छिन्। घटना भारतको उत्तर प्रदेशस्थित कानपुरको हो। कानपुर जिल्लाको डफरिन अस्पतालमा शनिबार एक गर्भवति महिला भर्ना भइन्। आइतबार ती महिला डेलिभरी भइन्। उनको कोखबाट एक स्वस्थ बच्चाको जन्म भयो। केही घण्टापछि ती आमा आफ्नो बच्चालाई लिएर अस्पतालबाट भागिन्। […]

कृष्णनगर, फाल्गुन २६ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ बस्ने प्रदेश नं ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली द्वारा अनुरोध सहित होलीको शुभकामना अनुरोध सहित फागु पूर्णिमा (होली) को अवसरमा सामाजिक सद्भाव तथा भाईचाराको प्रतिक रङ्गहरुको पर्व फागु पूर्णिमा (होली) को पावन अवसरमा सम्पुर्ण होलीको प्रदेशवासि, बिद्यार्थी , कर्मचारी ,शिक्षक , दाजुभाइ […]

कृष्णनगर, फाल्गुन २७ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ बस्ने प्रदेश नं ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली द्वारा अनुरोध सहित होलीको शुभकामना अनुरोध सहित फागु पूर्णिमा (होली) को अवसरमा सामाजिक सद्भाव तथा भाईचाराको प्रतिक रङ्गहरुको पर्व फागु पूर्णिमा (होली) को पावन अवसरमा सम्पुर्ण होलीको प्रदेशवासि, बिद्यार्थी , कर्मचारी ,शिक्षक , दाजुभाइ […]

काठमाडौं नपरीक्षा तयारीमा जुटेका लाखौं विद्यार्थीको परीक्षा पूर्वनिर्धारित कार्यतालिका अनुसारनै सञ्चालन हुने भएको छ। नेपालमा कोरोना भाइरसको सङ†क्रमणले विद्यालय तथा उच्च शैक्षिक संस्था बन्द हुने तथा विद्यार्थीको वार्षिक परीक्षासमेत पर सर्ने सम्भावना औँल्याइए पनि पूर्वनिर्धारित तालिका अनुसार परीक्षा सञ्चालन हुने भएको हो अब सबै तहको परीक्षा तोकिएकै समयमा सम्पन्न हुनेछन् । सम्बद्ध अधिकारीले विद्यार्थीलाई निर्वाध […]

प्रधानमन्त्री केपि शर्मा ओलीको स्वास्थ्य अवस्थामा सन्तोषजनक सुधार आएको कुरा त्रिवि शिक्षण अस्पतालले जनाएको छ । मिर्गौला प्रत्यारोपणकाे छैटौं दिनको स्वास्थ्य विवरण सार्वजनिक गर्दै अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाले ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार आएको जानकारी दिएका हुन् । ‘प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको मृगौला प्रत्यारोपण गरिएको आज छैठौं दिन, उहाँको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको […]

काठमाडौं नेकपा मालेका महासचिव सिपी मैनालीले आफ्नो दुर्घटनाबारे सरकारले छानबिन नगरेको प्रति दुःखेसो पोखेका छन् । सोमबार ग्राण्डी अस्पतालमा आफुँलाई भेट्न आएका सञ्चारकर्मीसँग कुरा गर्दै उनले छानबिन नभएको प्रति गुनासो गरेका हुन् । मैनालीले आफ्नो दुर्घटनाको पछाडि षडयन्त्र भएको भन्दै छानबिन गर्न आग्रह गर्दै आएका थिए । ‘मैले त यो दुर्घटनालाई षड्यन्त्रको संकेतको रुपमा लिएको […]

काठमाडौँ कुवेतबाट स्वदेश फर्किएका एक नेपालीलाई कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ। सोमबार विहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनमा कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको हो। उनको नमुना परीक्षण भइनसकेका कारण कोरोना भाइरस हो वा होइन भन्ने बारे भने पुष्टी हुन बाँकी नै छ। विमानस्थलमा शंकास्पद विरामी आएमा शुक्रराज ट्रपिकल […]

मोरङको बिराटनगर महानगरपालिका १६ दरैयाबाट आइतबार एपीएफ टोलीले करीब तीन लाख ३० हजार रुपैयाँ बराबरको माछाको भुरा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली को २ ह ५५४३ नम्बरको अटोमा राखेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गुल्म मोरङबाट खटिएको एपीएफ टोलीले उक्त माछाको भुरा बरामद गरेको हो । एपीएफ […]

पर्साको बिरगंज महानगरपालिका २१ परवानीपुरबाट एपीएफ टोलीलेबरामद गरेको चाँदीको तयारी गहना आइतबार भन्सार कार्यालय बिरगंजमा बुझाइएको छ । उक्त चाँदीको गहना सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म र नम्बर १५ गुल्म पर्साबाट खटिएको एपीएफ टोलीले फागुन २४ गते बिहान बरामद गरेको थियो । बिरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ५८६८ नम्बरको यात्रुबाहक बसमा […]

काठमाडौं सरकारले कोरोना त्रासका कारण कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको स्पष्ट पार्दै कालोबजारी गरिएको पाइए विद्यमान कानूनअनुसार हदैसम्मको कारवाही गर्ने चेतावनी दिएको छ । आपूर्ति व्यवस्थालाई नियमित राख्न युद्धस्तरमा काम गरिरहेको भन्दै सरकारले त्रासको समयमा कमाउने मौका यही हो भन्दै कालोबजारी गरिए, परल मूल्यभन्दा बढी लिए, सामान भएर पनि छैन भन्दै लुकाए कालोबजारी […]

error: Content is protected !!