११ मंसिर २०८३, शुक्रबार
27-11-2026 , Fri
×

समाचार

बाँके प्रहरीले पालना गर्नुपर्ने आचार संहिता कार्यादेश सम्बन्धी तालीम सम्पन्न

महेन्द्र सिंह बाँके नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जारी गर्नु भएको “नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचार संहित सम्बन्धी कार्यादेश २०७७” सम्बन्धी आज मिति २०७७।०६।०३ गते यस कार्यालय मातहत प्रहरी युनिटका युनिट ईन्चार्जहरुलाई “नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचार संहित सम्बन्धी कार्यादेश २०७७” सम्बन्धी प्र.नि.सुरज खत्रीद्वारा अनुशिक्षण तालीम प्रदान गर्नुका साथै […]

सागर थापा                                                          राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युबक संघ बङगलाचुली गाउपालिकामा दुइ स्थान रिक्त सहित अखिल नेपाल युबक संघ को १७ सदस्यीय पालिका स्तरीय समिती गठन भएको […]

सागर थापा जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न अपराधमा गरी फरार भएका १७ जनालाई पक्राउ गरेको छ । चालु आर्थिक बर्षको २ महिनामा प्रहरीले विभिन्न मुद्धाको अभियोग लागेका १७ जनालाई पक्राउ गरि कानुनी प्रकृया अनुसार कार्वाही थालेको हो । २०६८ साल देखी पछि विभिन्न समयमा अपराध गरी फरार भएका १४ जना पुरुष र ३ जना महिलालाई […]

सागर थापा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्द सम्मानित हुनु भएको छ । संविधान दिवशको उपलक्ष्यमा राष्ट्रपतिबाट प्रबल जनसेवा श्री (चतुर्थ) बाट चन्द सम्मानीत हुनु भएको छ । दाङ आएर कार्यभार सम्हालेको छोटाे समयमा सो पुरस्कारबाट सम्मानीत हुनु भएको छ । एसपी चन्दले दाङको प्रहरी प्रमुख भएर आएदेखि करिब ३ महिनामा फरार […]

महेन्द्र सिंह बाँके नेपालगन्ज विमानस्थलले आन्तरीक हवाई उडान सुरु गर्ने भएको छ । लामो समयदेखी बन्द रहेको उडानलाई असोज ५ गतेदेखी नियमित गर्ने तयारी गरीएको विमानस्थल स्रोतले जनाएको छ । हवाई यात्रा शुरु हुने मिति तोकेसंगै टिकट बुकिङ शुरु भएको बुद्ध एयर नेपालगन्जका स्टेशन म्यानेजर बिनित विक्रम शाहले जानकारी दिए । अहिले न्यूनतम भाडा काठमाण्डौका […]

ABC Sanchar दाङ तुलसीपुर जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले मुलुक संघिय प्रणालिमा गईसकेको हुँदा पुराना कानुनहरु संशोधन गर्दै जानुपर्ने बताउनुभयो । पुराना कानुनहरु अहिले नया संरचना अनुसार उपयुक्त नभएको भन्दै संशोधन गर्नुको बिकल्प नभएको उहाँको धारणा थियो । साथै उहाँले जनताको चाहाना र अपेक्षा अनुसार स्थानिय प्रशासनले सहजिकरणको भुमिका खेल्नुपर्ने […]

सागर थापा काठमाडौं नेपाल सरकारले संबिधान दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन सहित देशभरका १६ जना पत्रकारलाई विभूषित गर्ने निर्णय गरेको छ । पत्रकारिता क्षेत्रबाट मुलुकको आमुल परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पत्रकार प्रियासन सहित १६ जना पत्रकारलाई विभुषित गर्न थालिएको हो । प्रियासन दाङबाट प्रकाशित हुने गणतन्त्र दैनिकको प्रकाशक/सम्पादक हुनुहुन्छ । […]

सागर थापा दाङको बङगलाचुली गाउपालिकामा दर्जनौं युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेकाछ्न गाउपालिकाको मुकाम कमिरेचौरमा प्रवेश कार्यक्रम आयोजना गरि बिगतमा डबल नेकपा र नेपाली काङ्ग्रेसमा आवद्ध रहि काम गरेका युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका हुन । प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यले समाजलाइ बिकृती र भ्रष्टाचार मुक्त बनाउनको लागि सम्पुर्ण युबाहरु राष्ट्रिय जनमोर्चामा […]

ABC Sanchar पोखरा महानगरपालिका-६ हल्लन चोकबाट जबरजस्ती चन्दा संकलन गरिरहेको अवस्थामा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका-७ मोतीडाँडा घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-७ मनमैंजु बस्ने रबिन केसी भन्ने २७ वर्षीय ध्वजबहादुर रावत र रोल्पा गंगादेबी गाउँपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-१६ गोंगबु बस्ने २२ वर्षीय रामकुमार डाँगी […]

सागर थापा प्रदेश नम्बर ५ प्रहरीले अहिले प्रदेशभित्र प्रहरीलाई हाइ अलर्ट’ राखेको छ । कोरोनाभाइरस कोभिड१९ देखि लिएर आपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले विशेष उच्च सर्तकता अपनाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।५ नम्बर प्रदेश प्रहरी प्रमुख भएर प्रहरी नायब महानिरीक्षक डीआईजी रवीन्द्र धानुक आएपछि प्रदेशको प्रहरी काम कारबाहीदेखि अन्य सुरक्षाको सवालमा नयाँ सुधारको काम […]

error: Content is protected !!