११ मंसिर २०८३, शुक्रबार
27-11-2026 , Fri
×

समाचार

नेपाल सरकारले खरिद गरेका दुई रेल शुक्रबार आउँदै

राहुल गुप्ता बिरगंज जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा सुुरु हुन लागेको हो । छ वर्षअघि २०७१ सालबाट सो रेल सेवा बन्द रहेको छ । नेपाल र भारतबीच ‘जीटूजी’ प्रक्रियाबाट रेल खरिद गरिएको हो । […]

प्रिन्स मिश्रा कृष्णनगर कपिलवस्तु कपिलवस्तुको कृष्णनगर नगरपालिकाका बिभिन्न स्थानमा छाडा गाई गोरुले सताउन थालेका छन l कृष्णनगर , बहादुरगंज , डबरा ,गुरचीहवा ,लछ्मिनगर ,सेमरा लगायतका स्थानमा लगाइएका बाली नाली गाई गोरुहरुले सखाप पार्दे छन l रात दिन छाडा गाई गोरुहरुले गर्दा स्थानीय हैरान परेसान भएका छन । कहिले बाली नाली सखाप पर्ने त कहिले दुर्घटना […]

सागर थापा दाङ तुलसीपुर उपमहानगरपालिका, युनिसेफ नेपाल र नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्युसिपिसि)को सहकार्यमा तुलसीपुर उप–महानगरपालिका भित्र संचालन भैरहेको कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तर्गत प्रादेशिक अस्पताल तुलसीपुर दाङको समन्वयमा प्रादेशिक अस्पतालको सभा हलमा समन्वय वैठक सम्पन्न भएको छ । कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तर्गत प्रादेशिक अस्पताल तुलसीपुर दाङको लागि खानेपानी, सरसफाई तथा स्वच्छता […]

सागर थापा नेपाल पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष एवं चलचित्रकर्मी केएल पीडितले एबिसी संचारको टिमलाई स्वास्थ सामाग्रीहरु सहयोग गर्नु भएको छ । एबिसी संचार ड्ट्कममा कार्यरत पत्रकारहरुलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरेको ५. नम्बर प्रदेश ब्युरो चिफ पत्रकार महेन्द्र सिंहले जानकारी दिनुभएको छ । दाङ जिल्लाका पुरानो पत्रकार एवं चलचित्रकर्मी बुढाथोकीले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउनु भएको […]

सागर थापा कपिलवस्तु बिगतका दिनहरु भन्दा पनि अहिलेका केही वर्षका जस्तो पुरातनवादी र भ्रमित नजरले अब बन व्यवस्थापनलाई मूल्यांकन नगर्न जिल्ला बन कार्यालय कपिलवस्तु चन्द्रौटाका डिभिजनल बन अधिकृत दुर्गा बहादुर कार्कीको अनुरोध ।त्यति बेलाकाे तुलनामा हालका वर्षहरुमा बनमा हुने अनाधिकृत चाेरि पैठारीमा निकै राेकथाम भएकै हुनाले तराई पहाड देशैभर जताततै बनक्षेत्र बढेर हराभरा मात्रै भएको […]

महेन्द्र सिंह                                                        जिल्ला प्रहरी कार्यालय बाँकेमा एसपी ओम बहादुर राना आएदेखी धमाधम फरार अपराधीहरु पक्राउ बाँके रनिया पुरका नुर सलाम खाँलाई गोली हानेर हत्या गरी फरार रहेका ३८ […]

ABC Sanchar काठमाडौं असोज १ गतेदेखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खोल्न पाइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले असोज १ देखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खोल्न पाइने निर्णय भएको जानकारी दिए । तर यी व्यवसाय सञ्चालन गर्दा कोरोनाको सुरक्षा सम्वन्धी मापदण्ड पालना गर्नुपर्नेछ । […]

ABC Sanchar काठमाडौं राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो। नेपालको सीमा क्षेत्र चीन र नेपालको सिमानजिक धुम्थाङ नजिक केन्द्रबिन्दु रहेको जनाइएको छ । बुधबार बिहान ५ बजेर १९ मिनेटमा करिब १० सेकेन्डसम्म भूकम्पको धक्का महसुस भएको हो। बुधबार बिहान गएको भूकम्पका कारण उपत्यकालगायत, […]

सागर थापा दाङ घोराही उपमहानगरपालिका – १० उत्तरअम्राइमा करेन्ट लाग्दा सोही ठाउँका चार वर्षीया रेणुका चौधरी, आठ वर्षीय प्रशान्त चौधरी र तीन वर्षीय अमृत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिनुभयो । स्थानीयवासी एक व्यक्तिको निधन भएका घरमा शुद्धशान्तिका लागि मोटर जोडेर कुलामा पानी तानिरहेका अवस्थामा सोही पानीमा […]

ABC Sanchar काठमाडौं नेपाल प्रहरीले सबै दर्जाका लागि लागू हुने गरी पहिलो पटक एकीकृत आचारसंहिता जारी गरेको छ । संगठनभित्र अनुशासनहीन गतिविधि नियन्त्रण र मर्यादित एवं व्यवसायिक आचरण कायम गराउन आचारसंहिता सम्बन्धि कार्यादेश–२०७७’ल्याइएको हो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक (एआइजी) प्रद्युम्न कार्की अध्यक्ष रहेको तथा एसएसपी मुकुन्द आचार्य, एसपीहरु भूपेन्द्र खत्री, शिवकुमार श्रेष्ठ […]

error: Content is protected !!