२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

समाचार

प्रहरीले ६ लाख २८ हजार नगदसहित ३ जुवाडे पक्राउ

काठमाडौं भक्तपुर नगरपालिका-९ ब्रम्हायणी टाउन प्लानिङ बस्ने डाईमण्ड कासीहवाको घरमा जुवातास खेलिरहेको अवस्थामा ३ जनालाई १ बुक तास र नगद ६ लाख २८ हजार ६ सय ६५ रुपैयाँ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घरधनी कासिहवा, चाँगुनारायण नगरपालिका-८ सुडाल घर भएका ४० वर्षीय राम सुन्दर खडका र सोही ठाउँस्थित झौखेल घर […]

सौराहा : पर्यटनका लागि उपयुक्त मानिएको सिजनमा पर्यटन व्यवसाय सुनसान छ। यहाँका होटल पर्यटकविहीन भएका छन्। कोरोना भाइरसको त्रासले पर्यटन व्यवसाय प्रभावित बनेको छ। जनवरीदेखि वर्षाअघिको समयलाई पर्यटनको पहिलो सिजनका रुपमा लिइन्छ। अघिल्लो वर्ष यो समयमा ८० प्रतिशत पर्यटक हुन्थे। तर अहिले मुस्किलले १५ प्रतिशत मात्रै पर्यटक छन्। व्यवसायी चिन्तित छन्। सौराहाको होटल सेन्ट्रल पार्कका […]

काठमाडौं चीनबाट सुरु भइ विश्वभर फैलँदै गएको नाेबेल कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ८३ पुगेको छ । वुहान प्रान्तबाट फैलिएको कोरोनाका कारण चीनमा मात्रै ३ हजार ४२ जनाले ज्यान गुमाएका छन् । विश्वका ८४ देशमा फैलिएको कोरोनाको संक्रमणबाट ९७ हजार ८ सय ५२ जना संक्रमित रहेको समाचार संस्था सीएनएनले जनाएको […]

काठमाडौं रानीपोखरीमा आगामी चैतसम्ममा पानी राखिने तयारीका साथ पुनःनिर्माण तीव्ररुपमा अघि बढेको छ। आगामी वैशाख मसान्तसम्मा पुनःनिर्माण पूर्ण सम्पन्न गर्ने गरी निर्माण अघि बढाइएको भए पनि पोखरीको काम चैतको दोस्रो साता नै सकिने हुँदा पानी राख्ने तयारी गरिएको हो । पोखरीमा राखिने पानी तीन स्थानबाट ल्याइने तयारी भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गरेको छ। त्रिचन्द्र कलेज […]

दाङ फागुन २२ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा मानवअधिकार निगरानी समूह र थारु कल्याणकारिणीसभाको सहकार्यमा आज घोराहीमा आयोजना गरिएको स्थानीय सरकारबाट उपलव्ध हुने कृषि अनुदानसम्वन्धि अन्तरक्रियामा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन । वक्ताहरुले स्थानीय सरकारले दिने कृषि अनुदानलाई किसानले गर्न सक्ने उत्पादन क्षमताको आधारमा अनुदान उपलव्ध गराउने र दिइएको अनुदानलाई वीउ पुँजीको […]

एबिसी संचार दाङ फागुन २२ दाङ देउखुरीस्थित एक सहकारी सस्थाको रकम हिनामिनाको आरोप खेप्दै आउनुभएका देउखुरी टुडेका प्रधान/सम्पादक पुरानो पत्रकार सन्तोष कुमार गुप्ताले सफाई पाउनुभएको छ । सम्मानित दाङ देउखुरी अदालतले बिहीबार पत्रकार गुप्तालाई सफाई दिएको हो । गुप्तालाई राप्ती गाउँपालिका २ मा रहेको प्रभात बचत तथा ऋण सहकारी सस्थाको रकम हिनामिना गरेको आरोप लागेको […]

सागर थापा बर्दिया फागुन २२ जिल्ला प्रहरी कार्यालय बर्दिया प्रहरीले बिहान १० बजेको समयमा जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं.९ टपरी गाँउ स्थित बस्ने बर्ष ५७ को दिप बहादुर खड्काले आफ्नो माछा पोखरीको किनारामा रहेको सानो झुपडी घरमा भरुवा बन्दुक राखेको छ भन्ने गोप्य सूचनाको आधारमा बर्दिया प्रहरीबाट खटिएको टोलीले उक्त स्थानमा गई खानतलासी गर्दा […]

कपिलवस्तु विजयनगर गाउँपालिकाको हुलाकी मार्ग अन्तर्गत लोहोरौलामा निर्माण भइरहेको सडकमा कार्यरत ४ वटा हेवी इक्प्युपमेन्ट र २ जीपमा अज्ञात समूहले गत राती आगजनी गरेका छन् । आगजनीबाट सो सडक निर्माणको जिम्मेवारी पाएको शर्मा एण्ड कम्पनीको २ वटा स्काभेटर, २ वटा ब्याक हु लोडर र २ वटा वोलेरो पीक अप जीप क्षति भएका छन् । विजयनगर […]

धनगढी उपमहानगरपालिकाले कोरोनाभाइरसबाट बच्नको लागि नगरवासीलाई सिकाएको औषधि यतिबेला चर्चामा छ। महानगरले गरेको अपिलमा कोरोनाभाइरबाट बच्न औषधी नै सिफारिस गरेपछि यस विषयले चर्चा पाएको हो। उपमहानगरले बेसार, बोझो र लसुनको सेवन गरेर भाइरसबाट बच्न सकिने उल्लेख गरेको छ। नगरप्रमुख नृप बहादुर वडले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखिएको छ, हल्दी, बोझो र लसुनको सेवनले कोरोना भाइरस संक्रमणको […]

दाङको देउखुरीमा नेपाल भारत सीमा क्षेत्रअन्र्तगत कोइलावास नाकामा कोरोना भाइरस जाँच (हेल्प डेस्क) कक्ष राखिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय दाङ र गढवा गाउँपालिकाको सहयोगमा कोरोना भाइरस (हेल्प डेस्क) जाँच कक्ष स्थापना गरिएको हो। विश्वभर कोरोना भाइरस (कोभिड–१९)को जोखिम बढ्दै गएको कारण भाइरस फैलिन नदिन जाँच कक्ष स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेलले […]

error: Content is protected !!