२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

समाचार

मास्क महंगोमा बेचेको पाइएमा फोन गर्न आग्रह प्रहरी

काठमाडौं कोरोना भाइरसको त्रासका बीच सरकारले मास्क महँगोमा बेचेको वा लुकाइएको पाइएमा कारवाही गर्ने भएको छ । उजुरीका लागि फोन नम्बर ११३७ मा खबर गर्न वा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा जानकारी गराउन विभागले जनाएको छ । उजुरीको आधारमा सरकारले अनुगमन गरी दोषी पाइए तीन लाख रुपैयाँसम्म जरिबाना तिराउने र मुद्दा चलाउने छ […]

जिल्लामा ११० औँ नारी दिवसको चर्चा परिचर्चा चलिरहँदा नुवाकोटको विदुर नगरपालिका–१ ढुङ्गेमा एक महिलाले हिंसा सहन नसकेर आत्महत्या गर्नुपरेको छ। नेपालको ऐनले विवाहको उमेर २० वर्ष तोके तापनि तिनको सत्र वर्षमै विवाह भएको थियो। मनोपरामर्शको सेवा प्रदान गर्ने तथा महिलाका विषयमा वकालत गर्ने सङ्संस्था पनि सो विषयमा अनभिज्ञ रहेको देखिन्छ। धादिङको चरौंदी माइती भएकी सञ्जु […]

नेपाल सरकारले नेपाल कोरोना भाइरसबाट सङ्क्रमित नभएको प्रष्ट पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री डा युवराज खतिवडाले कोरोना सङ्क्रणको आशङ्का गरिएका व्यक्तिमा ‘नेगेटिभ’ देखिएको बताउनुभयो । उहाँले मुलुकभित्र कोरोना सङ्क्रमित नभएका अवस्थामा मुलुक बाहिरबाट हुन सक्ने सङ्क्रमण रोक्न अन्य मुलुकबाट आउने यात्रुलाई निगरानीमा राख्नेतर्फ सरकारको ध्यान केन्द्रित […]

विश्वमा अहिले कोरोना भाइरसको भय छ। नेपाल लगायत भारतमा पनि यो भारसको निकै त्रास फैलिरहेको छ। भाइरसबारे अपवाह फैलिदा समेत मानिसहरु डराई रहेका छन्। नेपालमा अहिलेसम्म उक्त भाइरसका बिरामी फेला परेका छैन। भारतमा भने ३० जनामा कोरोना भाइरस संक्रमण भएको पुस्टि भएको छ। भाइरसको जोखिमका बीच भारतले राजधानी दिल्लीका सबै प्राथमिक विद्यालयहरु बन्द गरेको छ। […]

(सागर थापा) नेपालगन्ज डीआईजी ठाकुर ज्ञवाली आईजीपीमा नियुक्त भएको करिब दुई साता दिन भइसक्दा पनि प्रस्तावित प्रदेश डिआईजीविहीन छ । यस प्रदेशका तत्कालिन डिआईजी सुरेश विक्रम शाह अवकाश भएपछि अहिले उक्त प्रदेश प्रहरी प्रमुखविहीन बनेको हो । गएको माघ २८ मा निवर्तमान आईजीपी सर्वेन्द्र खनालसँगै तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र १७ जना डीआईजीले एकैपटक […]

सागर थापा काठमाडौं राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा संचालित सि.सं. २३ प्राविधिक सशस्त्र प्रहरी अधिकृत आधारभूत तालिम सम्पन्न भएको छ । सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले बिहिबार उक्त तालिमको समापन गरे । त्यसअवसरमा उनले तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गरे । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले त्यसअवसरमा […]

सागर थापा /महेन्द्र सिंह बाँके फागुन २२ वडा प्रहरीको सक्रियतामा ८ किलो ५ सय ग्राम चाँदी बरामद गरिएको छ। वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरी बहादुर बस्नेत नेतृत्वको टोलीले नेपालगन्जबाट भारतीय नागरिक अलिब सलमानीलाई आज पक्राउ गरेको हो । समालीले युपी ३२ जेपी ३८८८ नम्बरको मोटरसाइकलको टंकीमा लुकाएर चाँदी तस्करी गरीरहेको सुचनाका आधारमा […]

काठमाडौं जिल्ला प्रशासन कार्यलय काठमाण्डौले अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमणको खतरालाई ध्यान दिँदै अर्को निर्णय नहुन्जेलसम्मका लागि काठमाडौंका बासिन्दालाई अत्यावश्यक काम परेका बेलाबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको जानकारी दिनुभयो !

(सागर थापा) ईलाका प्रहरी कार्यालय सुखड कैलाली प्रहरीले जिल्ला कैलाली घोडघोडी नगरपालिका वडा नं. १० स्थित पहलमानपुर निवासी सुरेश चौधरीले मिति फागुन २० गते घोडाघोडी मन्दिर नजिक पार्किङ गरी राखेको से ४ प २२३७ नम्बरको मोटर साईकल हरायकोले खोजतलास गरी पाउ भनि यस कार्यालयमा निबेदन पेश गरेकोले निजको मोटर साईकल खोज्दै जादा जिल्ला कैलाली घोडाघोडी […]

धनुषा जिल्लाको औरही गाउँपालिका ३ स्थित माईबाट फागुन २० गते एपीएफ टोलीले करीव दुई लाख ४१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । बीआर ३२ आर २६५ भारतीय नम्बरको मोटरसाइकल र ज ५ प १०५ नम्बरको मोटरसाईकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता […]

error: Content is protected !!