२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

समाचार

गृहमन्त्री थापाले मुलुकमा योगदान गर्ने व्यक्ति राज्यबाट सम्मान हुनुपर्छ

काठमाडौं गृहमन्त्री रामबहादुर थापाले मुलुकमा योगदान गर्ने वास्तविक व्यक्तिनै राज्यबाट सम्मान हुनुपर्ने बताएका छन् । नेपाल कानून आयोगले आयोजना गरेको विभूषणसम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा आज उनले विगतमा वास्तविक व्यक्ति राज्यबाट सम्मान हुन नपाउँदा कयौँ उपाधि र विभूषण बहिष्कार वा अस्वीकार गर्ने घटना देखिएका औँल्याए । उनले भने, ‘मुलुकमा […]

काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण अत्यावश्यक औषधि अभाव हुने अवस्था आएको छ। नेपालमा उत्पादन नहुने औषधिको मौज्दात घटिरहेको व्यवसायीले बताएका छन्। ‘आकस्मिक र अत्यावश्यक औषधिका हकमा सरकारले बेलैमा बुद्धि पुर्याउनुपर्छ,’ नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले भने, ‘नभइनहुने औषधिको मौज्दात बढाउन कदम चाल्ने बेला आएको छ।’ उनले निजी क्षेत्रसँग मिलेर सरकारले काम थालिहाल्नुपर्ने बताए। […]

काठमाडौं फागुन २१ विराटनगर महानगरपालिका–१९ स्थित मिलनचोकमा टिपरको ठक्करबाट टेम्पोमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उत्तरतर्फबाट आइरहेको को१क २९१७ नंको टिपरले विपरीत दिशातर्फ गइरहेको टेम्पोलाई मङ्गलबार राति ९ः३० बजे ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । टेम्पो चालक ग्रामथान गाउँपालिका बस्ने ४५ वर्षीय बाबुुराम सरदार र उनका […]

काठमाडौं फागुन २१ कोरोना भाइरसको डरले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले कर्मचारीलाई बिदा दिन थालेका छन् । यहाँका होटलमा १५ देखि २० प्रतिशत हाराहारी मात्र पर्यटक रहेका छन् ।क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार गत वर्ष यतिबेला ९० प्रतिशत हाराहारी होटलका कोठा बुकिङ हुने गर्दथे । नेपाली कार्यक्रम भइरहेकाले आजसम्म २० प्रतिशत […]

काठमाडौं फागुन २१ बुधबार साँझ दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। साँझ ७ बजेर १७ मिनेट जाँदा दोलखाको उत्तरी क्षेत्र सिगटी आसपास केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको हो।

काठमाडौँ नेपालका चर्चित तथा पुराना र्यापर्-गायक सुरेन्द्र गुरुङ(हाकिम)ले भर्खरै मात्र सार्वजनिक गरेको गीत युट्युवमा भाईरल भएको छ । भर्खरै केही दिन अघी गायक गुरुङले उक्त गीत युट्युवमार्फत सार्वजनीक गरेका थिए । गीत रिलिज भएको केही समयमानै दर्शक-स्रोताहरुले मन पराएका छन । सुरेन्द्र गुरुङ (हाकिम) को शब्द-रचना, दिप बिस्ट (लेजी ब्ययइ) को सङ्गीत र रवाज रेक्र्डमा […]

काठमाडौं फागुन २१ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन मेडिकल क्षेत्रमा केन्द्रित बनाएको छ। पछिल्लो समय कोरोना भाइरस संक्रमणको त्रासमा सर्जिकल माक्स, सेनिटाइजेसनलगायत वस्तुको बजार माग बढिरहेको अवस्थामा त्यस्ता वस्तु लुकाउने र बढी मुल्यमा बेच्ने गरेको गुनासो आएपछि विभागले अनुगमन तीव्र बनाएको हो। विभागले मंगलबारमात्र क्षेत्रपाटीको नेपाल केयर सर्जिकल सप्लायर्सलाई कालोबजारी गर्ने उद्देश्यले […]

(एबीसी संचार) काठमाडौ कोरोना भाइरसको त्रासका कारण सबैतिर स्कुल कलेज बिदा गर्नुपर्ने आवाज उठिरहेको छ। संयोग बस २४, २५, २६ र २७ गते सार्बजनिक विदा परेको छ। २४ गते शनिवार भएकोले विदानै छ त्यस्तै २५ गते नारी दिवस परेकोले महिलाहरुलाई सार्वजनिक विदा हुने भएको र २६ गते पहाडमा होली परेको त्यसैगरी २७ गते तराईको होली […]

यौनहिंसाको आरोप लागेका पूर्वडीएसपी राजकुमार खिउजूलाई महानगरिय प्रहरी परिसर ललितपुरले आज बेलुकी ५ बजे भक्तपुरबाट नियन्त्रणमा लिएको छ । ललितपुरको ठुलादुर्लङ घर भएकी २२ वर्षीया युवतीलाई पटकपटक करणी गरेको उजुरी परेपछि जिल्ला अदालत ललितपुरले खिउजूविरुद्ध २३ माघमा पक्राउ पुर्जी जारी गरेको थियो । महानगरीय प्रहरी वृत्त, चापागाउँमा प्रहरी प्रमुख रहेका बेला पूर्वडीएसपी खिउजूले आफूमाथि पटकपटक […]

(सागर थापा) सल्यान फागुन २१ अन्दाजी ५:०० बजेको समयमा SEE को ट्युसन पढ्न जादै गर्दा सल्यान जिल्लामा १४ बर्षीय बालिका परिबर्तित संकेत नाम ५५ C (२३) लाई १६ बर्षीय आरोपित बालक परिबर्तित संकेत नाम ५५ C (२४) ले ज्यान मार्ने धाक धम्की दिई जवरजस्ती करणी गरेको कुरा करिब १ महिनासम्म पिडित बालिकाले आफ्नो अभिभावकलाई नभनी […]

error: Content is protected !!