२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

समाचार

फोटो देखाएर ब्ल्याकमेलिङ, आत्महत्यापछि दुई जना पक्राउ

विराटनगर विवाहित महिलालाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा ६ बस्ने १९ वर्षीया संजिता निरौला र सुन्दरहरैचा ४ बस्ने ऋषिराम भट्टराई छन् । उनीहरुले मोरङको सुन्दरहरैचा नगरपालिका–५ बस्दै आएकी प्रीति तिम्सिना अधिकारीलाई आत्महत्या गर्न बाध्य पारेको आरोप छ ।

(महेेन्द्र सिहं)बाँके फागुन १३ सिमावर्ती बजार रुपैडियाहाबाट लुकाई छिपाई लागुऔषध ल्याउदै गरेको सुचनाका आधारमा चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । जमुनहा प्रहरी चौकी प्रमुख प्रहरी नायव निरीक्षक माधब प्रसाद रिजालको नेतृत्वमा खटिएको टोलिले जिल्ला दाङ्ग तुल्सीपुर उपमहानगरपालिका ५ बस्ने २५ वर्षीय किरण सिंह ठकुरीको साथबाट ४ ग्राम लागु औषध ब्राउन सुगर […]

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर बढुवा भएको आरोपमा राष्ट्रिय नाचघर जमलकी कर्मचारी अञ्जु रञ्जितकारविरूद्ध मुद्दा दर्ता गरेको छ। नाचघरमा नृत्य कलाकार पाँचौं तहमा बढुवा हुनका लागि रञ्जितकारले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा अख्तियारले मंगलबार उनीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। चौथो पदमा स्थायी निक्युति लिई रञ्जितकारले विशेष पढुवाका […]

जनकपुरधाम सिराहा प्रहरीले १९ तोला सुनसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको लहान नगरपालिका १९ छर्रापट्टीबाट मोटरसाइकलमा सवार दुई युवकलाई सुनसहित पक्राउ गरिएको सिराहा प्रहरीले जनाएको छ ।

सागर थापा (क्राईम रिपोर्टर) काठमाडौं फागुन १३ गृहमन्त्रालयले रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) तथा नायव महानिरीक्षक (डिआइजी)को बढुवा प्रक्रिया अगाडि बढाएको छ । नेपाल प्रहरीमा तीन एआइजी र १८ डिआइजी पद रिक्त छ । बढुवामा को को छन अगाडि ? नेपाल प्रहरीको एआइजीमा बढुवाका लागि ६ जना डिआइजीबीच प्रतिस्पर्धा देखिएको छ । रोलक्रम अनुसार […]

सागर थापा (क्राईम रिपोर्टर) काठमाडौं फागुन १३ गृहमन्त्रालयले रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) तथा नायव महानिरीक्षक (डिआइजी)को बढुवा प्रक्रिया अगाडि बढाएको छ । नेपाल प्रहरीमा तीन एआइजी र १८ डिआइजी पद रिक्त छ । बढुवामा को को छन अगाडि ? नेपाल प्रहरीको एआइजीमा बढुवाका लागि ६ जना डिआइजीबीच प्रतिस्पर्धा देखिएको छ । रोलक्रम अनुसार […]

(सिमा गुरुङ) भैरहवा फागुन १३ रुपन्देहीको सदरमुकाम भैरहवामा सिसिटिभी क्यामेरा जडान गरिएको छ।आपराधिक गतिविधिलाई न्युनिकरण गर्न सिसिटिभी जडान गरीएको हो । भैरहवामा निजी क्षेत्रको अग्रसरतामा २१ लाख लगानी गरी नगरभित्र ३१ वटामा सिसिटिभी क्यामेरा जोडिएको हो । सिसिटिभी जडानको लागी जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सिसिटिभी जडान उपभोक्ता समिति बनाएर सिसिटिभी जडान गरेको हो । सिसिटिभी […]

बिदुर एमसी दाङ फागुन १२ पूर्वसभामुख कृष्णबहादुर महरा आफ्नो निर्वाचन क्षेत्र रहेको जिल्ला दाङ पुग्नुभएको छ । दाङ– २ बाट निर्वाचित महरा आज दाङको प्रवेशद्वारको रुपमा रहेको भालुवाङ पुगेपछि भव्य स्वागत गरिएको छ । पूर्वसभामुख महरालाई भालुवाङबाट घोराही जाने बाटोमा पर्ने विभिन्न स्थानहरुमा भव्य स्वागत गरिएको छ । त्यस क्रममा उहाँलाई सिसहनियाँमा पनि स्थानीय नेता, […]

काठमाडौं फागुन १२ नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकलाई सरोकारवालाहरुका माग सम्बोधन गरी अगाडी बढाउन सभामुख अग्नि प्रसाद सापकोटालाई आग्रह गरेको छ। सोमबार सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाउँदै महासंघले मिडिया काउन्सिल र सूचना प्रविधि लगायतका विधेयकहरुलाई सरोकारवालसँगको छलफल गरेर माग सम्बोधन गर्नेगरी अगाडी बढ्न आग्रह गरेको हो । कानून निर्माण प्रकृयालाई प्रभावकारी […]

बाँकेको कोहलपुरमा १२ बर्षिया एक बालिका बलात्कृत भएकी छन् । कोहलपुर १२ स्थित मसुरीखेतको जङगलमा बयर खान गएकी बालिकालाईं सोही ठाउँका ३० बर्षिय युवकले जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी परेको छ । युवक विरुद्व मुद्वा दर्ता भईसकेको कोहलपुर प्रहरी प्रहरी प्रमुख डिएसपी चन्दले जानकारी दिनुभएको छ । फरार रहेका उनलाई प्रहरीले खोजी […]

error: Content is protected !!