२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

समाचार

७० हजार घुस सहित वडा अध्यक्ष अख्तियारको नियन्त्रणमा

बुटवल फागुन १४ सम्मरीमाई गाउँपालिका–५ का वडा अध्यक्ष श्रवण कुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । बुधबार चौकिल्ला सिफारिसका लागि सेवाग्राहीसँग ७० हजार घुस लिएको अभियोगमा सम्मरीमाई गाउँपालिका–५ का वडा अध्यक्ष यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो । यसैबीच बन्दी प्रत्यक्षीकरणमा सहयोग गर्ने भन्दै १५ हजार घुस […]

(सागर थापा/महेन्द्र सिंह) बाँके फागुन १४ कोहलपुरमा केही दिन यता बालिकाको बलात्कार गरेको आरोपमा बाँके कोहलपुरका एक युवक पक्राउ परेका छन् । गत शनिबार साँझ कोहलपुर नगरपालिका १२ की एक बालिका साथीहरुसँग बयर खान जंगल गएको बेला बलात्कारमा परेकी थिइन् । बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका ३० वर्षिय भोज बहादुर थापा पक्राउ परेको इलाका […]

(सागर थापा) राष्ट्रिय जनमोर्चा दाङले पार्टीले देस ब्यापिरुपमा संचालन गरेको संगठनात्मक अभियान अन्तरगत उक्त अभियान चलेको हो । जिल्लाका घोराही उपमहानगरपालिका , तुलसीपुर उपमहानगरपालिका , लमही नगरपालिका , राप्ती गाउपालिका, गढबा गाउपालिका र राजपुर गाउपालिकामा अलग अलग टिम परिचालन भएका छ्न भने दङिसरण, सान्तिनगर र बबई मा एउटै टिम ले अभियान अगाडी बढाएको छ । […]

(सागर थापा) संघीय प्रणालीअनुसार प्रहरी कर्मचारीलाई नेपाल प्रहरी र प्रदेश प्रहरीमा समायोजन गर्ने प्रक्रिया सुरु भएको छ । सातै प्रदेशका आन्तरिक मामिला मन्त्रालयका सचिवसमेतको सहभागितामा गृह मन्त्रालयमा मंगलबार बैठक बसेर समायोजनको प्रक्रिया औपचारिक रूपमा अगाडि बढाइएको हो । गृह प्रवक्ता केदारनाथ शर्माका अनुसार समायोजनका लागि काम सुरु भए पनि केही समय भने लाग्नेछ । शर्माले […]

थापा) साताको चाैथाे दिन अर्थात बुधबार सुनको मूल्य घटेको छ। हिंजाे छापावाल सुन प्रतितोला ८० हजार रुपैयाँमा कारोबार भइरहेकोमा आज घटेर ७५ हजार ५ सय रूपैयाँ प्रतिताेलामा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिंजाे तेजावी सुन प्रतितोला ७९ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज तेजावी सुन प्रतितोला […]

(महेन्द्र सिंह) काठमाडौँ आज देशका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ। हाल देशम पुर्वी तथा मध्य भू–भाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेका कारण वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बुधबार दिउँसो देशको पूर्वी भू–भागमा सामान्य तथा मध्य र पश्चिमी भू–भागमा आंशिकबदली हुनुका […]

(निर्मला बिकको कविता) पानी चल्ने नचल्ने मान्छेले रित बनाए जस्तै मान्छेको लाज ढाक्ने बस्त्र बनाए यहाँ उसैलाई नै यहाँ दलित बनाए।

(सागर थापा) दाङ फागुन १४ जिल्ला प्रहरी कार्यालय दाङले घोराही उप-महानगरपालिका वडा १५ ट्राफिक चोक निवासी साई मन्दिर टोलवाट बस्ने बर्ष १८ को भुवन वली भन्ने पदम वलीले आफ्नै घरमा Nitravet-10-325 नामक लागु औषधको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा निजको घर,कोठा तथा शरिर समेत रितपूर्वक खानतलासी गर्दा निजले लुकाई छिपाई राखेको Nitravet-10-325 नामको (१६ पत्ता), […]

महेन्द्र सिंह काठमाडौं काठमाडौँ फागुन १४ कोटेश्वर सुर्यविनायक सडक खण्डमा हुने सवारी जामलाई कम गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजबाट नयाँ नियम लागु गरेको छ। सवारी चापको व्यवस्थापनका लागि सो रुटमा आजबाट लेन सम्बन्धी नयाँ नियम लागू गरिएको हो। आजदेखि विस्तारै हिँड्ने टिपर, ट्रक, बसलगायत ठूला मोटरलाई बायाँ लेनमा तथा छिटो गुड्ने मोटरसाइकल, कारलगायत सवारी […]

(सागर थापा) दाङ फागुन १३ राजनीतिक पार्टी हरुको आयोजनामा दाङको तुलसीपुर , लमही र भालुबाङमा फागुन १५ गते दिउँसो १ बजे बिरोध सभा हुने भएको छ । उक्त आन्दोलनरत राजनीतिक दलहरुको घोराहीमा बसेको जिल्ला स्तरिय बैठकले कार्यक्रमको तय गरेको हो । केन्द्रले स्थानीय स्तरमा गर्न तय गरेको कार्यक्रम अन्तर्गत सो कार्यक्रम हुन लागेको हो । […]

error: Content is protected !!