११ मंसिर २०८३, शुक्रबार
27-11-2026 , Fri
×

समाचार

आजसम्मकै ठूलो धनराशी पुरस्कार भएको टिकटक प्रतियोगिता बराहक्षेत्रमा हुँदै

ABC Sanchar प्रदेश नम्बर एक स्थित सुनसरीको बराहक्षेत्रमा आजसम्मकै ठूलो धनराशी पुरस्कार भएको `सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता २०७७´ हुने भएको छ। आज (बिहीबार) पत्रकार भेटघाट गर्दै सदाबहार मिडिया प्रालिद्वारा आयोजना हुन गइरहेको उक्त प्रतियोगिता आगामी भाद्र १३ गतेदेखी कार्तिक २८ गतेसम्म संचालन हुने जनाईएको हो। प्रतियोगिताको पहिलो चरण अन्तर्गत भाद्र १३ गतेदेखी २८ गतेसम्म […]

ABC Sanchar अमेरिका गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कोभिड १९ को महामारी सुरु भए लगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले आफै वितरण गर्दै आएको निशुल्क खाधन्न वितरण कार्यक्रम बाह्रौँ र अन्तिम पटक जुन २३, २०२० बेलुका भव्यताका साथ सम्पन्न गरेको हामी सबैलाई थाहा नै छ। तर यस फाउण्डेशनको कृयाकलाब अथवा गतिविधिहरु न्युयोर्क […]

सागर थापा प्यूठानमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि शुक्रबार देखि एक हप्ताको लागि लकडाउन हुने भएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी यही १८ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । यो अवधिमा एम्बुलेन्स, प्रेस, दूधका गाडीबाहेक सबै यातायातका साधन बन्द रहनेछन् । बन्द […]

सागर थापा दाङमा कोरोना संक्रमण रोकथामका लागि राप्ती गाउँपालिकामा एक साता निषेधाज्ञा जारी गरिएको छ । गाउँपालिकामा भदौ १२ गते राती १२ बजेबाट लागुहुने गरि एक साताका लागि निषधाज्ञा जारी गरिएको हो । गाउँपालिकाको वडा नम्बर १ को भालुबाङ पुलचोक, पुरानो बजार पाखापानी क्षेत्र, वडा नम्बर ४ को बुडिचौर, मौरीघाट क्षेत्र र वडा नम्बर ८ […]

सागर थापा जिल्ला प्रशासन कार्यालय दाङले कोरोना संक्रमण जोखिम बढ्दै गएपछि भदौ १३ गतेदेखि लकडाउन गर्नेे भएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलन थालेपछि जिल्लामा शनिबारदेखि लकडाउन गर्ने तयारी बैरहेको र उलंघन गर्नेलाई क्वारेन्टाइनमा राख्ने जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले शुक्रबार देखि कर्मचारीहरुको स्वास्थ चेकजाँच गरेर अगाडि बढने जानकारी […]

तेज वली दाङ कृष्ण काफ्ले र अस्मिता अधिकारीको स्वरमा रहेको ‘मेरो नशा नशामा तिमी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द अर्जुन पोखरेलको संगीत रहेको गितमा ओबी रायमाझी र अञ्जना कँडेलले अभिनय गरेका छन । डाकोन पिक्चरले निर्माण गरेको भिडियोमा क्रान्ति के.सी.को निर्देशन तथा निराजन के.सी.को सहायक निर्देशन छ । आज […]

सागर थापा दाङ कोभिडको बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा रातीमा जारी बन्दलाई निरन्तरता दिइने भएको छ ।जिल्ला प्रशासन कार्यालय दाङमा मंगलबार बसेको संकट व्यवस्थापन केन्द्रको वैठकले साँझ ७ बजेदेखि विहान ५ बजेसम्मका लागि निशेद्याज्ञालाई कायमै राख्ने निर्णय गरेको हो । वैठकले रातको समयमा बजार, यातायात, हिँडडुलमा समेत पूर्णरुपले बन्देज लगाउने, दिउँसो पूर्णरुपले सुरक्षा मापदण्ड अपनाएर […]

सागर थापा प्रदेश २ अन्तर्गत नेपाल प्रहरीबाट सम्पादन हुने विभिन्न गतिविधिहरुलाई थप व्यवस्थित, परिस्कृत तथा विश्वासयोग्य बनाउन प्रदेश”२ प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंहले प्रदेश मातहतका प्रहरी कार्यालयका प्रमुखहरुसंग प्रदेश प्रहरी कार्यालय “१ वर्षे कार्ययोजना-२०७७/०७८” सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । २ नं. प्रदेश दंगा नियन्त्रण प्रहरी गण ढल्केवर धनुषामा २ […]

सागर थापा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको १४ लाख ४८ हजार ७ सय ९६ रकम सहित पक्राउ परेका उपाध्यायलाई रिहा गरिएको हो । गएको साउन १६ गते उनलाई एकलाख २४ हजार ७ सय ५० र बैंकमा जम्मा गरेको १३ लाख २४ हजार ४६ रकमसहित पक्राउ गरिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, भ्रष्टाचार […]

सागर थापा दाङ लमही नगरपालिका २ श्रीगाउँ स्थित ड्रिमल्याण्ड होटलको माथिल्लो कोठामा बसेका कपिलबस्तु शिवराज नगरपालिका २ निवासी ४० बर्षीय शालीकराम सारुमगर, उनीकी ३३ बर्षीया श्रीमती पार्वती सारुमगर र सोही ठाउँ बस्ने ३२ बर्षीय चन्द्र बहादुर बगाले मगर पक्राउ परेको प्रहरीले बताएको छ । शालीकराम सारुमगरको शरीरलाई चेकजाँच गर्ने क्रममा भेटिएको ब्राउन सुगर र निजले […]

error: Content is protected !!