(सागर थापा) काठमाडौं फागुन २ महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रहरी मेश सुदृढीकरण योजना अन्तर्गत फाल्गुन २ गते बिहान ९ बजे महानगरीय प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख डिआइजी बिश्वराज पोखरेल पूर्ब प्रहरी अतिरिक्त महानिरीक्षक देबेन्द्र सुबेदी महानगरीय प्रहरी परिसर टेकुका कार्यालय प्रमुख प्र.ब.उ. उत्तमराज सुबेदी, काठमाण्डौ महानगरपालिका वडा नं. ३ का अध्यक्ष दिपक के.सी. र सामुदायिक […]
सागर थापा काठमाडौं फागुन २ महानगरीय प्रहरी प्रभाग गोंगबुले सुन जस्तो देखिने पहेंलो धातु करिब १ सय ५० ग्रामसहित ३ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट उक्त धातुसहित भक्तपुर मध्यपुर ठिमी नगरपालिका-५ घर भई हाल काठमाडौं गौशाला बस्ने ४० वर्षीय नुच्छेलाल खड्गी लगायत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय […]
झापा फागुन २ जिल्ला अदालत झापाको २०७३ चैत २९ गतेको फैसला अनुसार ठगी मुद्दामा १ वर्ष कैद र १२ लाख २१ हजार ४ सय ४७ रुपैयाँ सजाय भई फरार रहेका २ जना प्रतिबादीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुद्धशान्ति गाउँपालिका-४ बस्नेहरु ४४ वर्षीय मुगाधन राई र ४० वर्षीय टिका काम्बाङ लिम्बु रहेका […]
काठमाडौं फागुन २ नेपाल प्रहरीले जुवातास खेलिरहेको अवस्थामा छ जना जुवाडेलाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका-३ नमूना बस्ती बस्ने प्रमोद निरौलाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय सुदिप रेग्मी लगायत ६ जनालाई नगद ४० हजार ७ सय ९५ रुपैयाँ र ६ बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । […]
काठमाडौं फागुन २ नेपाल प्रहरीले जुवातास खेलिरहेको अवस्थामा छ जना जुवाडेलाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका-३ नमूना बस्ती बस्ने प्रमोद निरौलाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय सुदिप रेग्मी लगायत ६ जनालाई नगद ४० हजार ७ सय ९५ रुपैयाँ र ६ बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । […]
भद्रपुर पूर्वीनाका काँकडभिट्टाबाट अवैधरुपमा नेपाल भित्र्याइएका रु ६० लाख बढीका सामानसहित मे१ज १८०७ नंको बोलेरो पिकअप भ्यान पक्राउ परी प्रहरीले क्षेत्रीय राजश्व कार्यालय इटहरी पठाएको छ । जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान पत्रकार सम्मेलन गरी नेटका साडी, कुर्तासलवार, बनरासे साडी, रङ्गोली ब्वाउजसहितका साडीलगायतका रु ६० लाख ३१ हजार १०० का सामान राजश्व कार्यालय पठाएको […]
कावासेती फागुन २ जिल्ला प्रहरी कार्यलय नवलपुरले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । जिल्ला प्रहरी कार्यलय नवलपुर नायव उपरिक्षक मोहन खाँडले दिएको जानकारी अनुसार मंगलवार नवलपुरको कावासोती थाना चोकमावडा नं २३ धुम्बाराही बस्ने रबि राई र दोलखा भिमेश्वर नगरपालिका वडा नं ११ का सुमन सुबेदीलाई शंकालागी खानतालसी गर्दा उनिहरुको साथबाट ५३ एम्पुल डाईजापाम, ५३ […]
भारतमा दुई बच्चाको हत्या गरेर एक दम्पत्तिले आत्महत्या गरेका छन्। भारतको वाराणसी, आदिमपुरस्थित मुकिमगञ्जमा बस्ने चेतन तुलस्यान र उनकी पत्नी ऋतुले आफ्ना दुबै सन्तानको हत्या गरेर आत्महत्या गरेको एसएसपी प्रभाकर चौधरीले जानकारी दिए। उनका अनुसार घरको एउटा कोठामा दुई बच्चाको शव भेटिए भने अर्को कोठामा दम्पत्ति झुन्डिरहेको अवस्थामा भेटिएको थियो। गरिबीका कारण आत्महत्या गरेको सुसाइट […]
धनुषा फागुन २ दिलीपकुमार महतोको टिपरले किचेर हत्या गर्ने आरोपी मध्येका तीनजना पूर्वपक्षका लागि जेल चलान भएका छन्। आरोपी तीनजना भने धरौटीमा रिहा भएका छन्। जिल्ला आदलत धनुषाको आदेशमा टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो र क्रसर सञ्चालक विपीन महतोलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो। पक्राउ […]
सिन्धुली फागुन २ जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान चन्द्र किशाेर राय बिहीबार बिहान गोली लागेर घाइते हुनुभएकाे छ । बिहान साढे सात बजेतिर ड्युटी (सेन्ट्री) मा रहेको बेला आफैले बोकेको बन्दुक आफ्नै पेटमा हान्दा गोली लागेर राय घाइते भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । घाइते जवानको सिन्धुली अस्पतालमा उपचार हुन […]