२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

समाचार

सभामुखमा नेकपाका अग्नि प्रसाद सापकोटा निरबिरोध निर्वाचित

(एबिसी संचार) काठमाडौं माघ ७ प्रतिनिधिसभाको सभामुखका लागि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सांसद अग्निप्रसाद सापकोटाकाे मात्रै उम्मेदवारी परेको छ । एकल उम्मेदवारी परेसँगै सापकोटा सभामुखमा निर्विरोध भएका छन्। मंगलबार उम्मेदवारीका लागि निर्धारित समयमा अन्य दलबाट मनोनयन दर्ता नगरेपछि उनी निर्विरोध निर्वाचित हुने पक्का भएको हो। तर, यसको औपचारिक घोषणा भने माघ १२ गते हुनेछ। १२ […]

(एबिसी संचार) कोहलपुर माघ ७ ईलाका प्रहरी कार्यालय कोहलपुरले बलात्कार मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेको छ। बलात्कार मुद्धामा ३ वर्ष जेल सजाय सुनाईएका कोहलपुर नगरपालिका वडा नं १३ का योगेश खत्रीलाई कोहलपुर प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत तुल्सीपुर ईजलास नेपालगन्जले वि।सं। २०७५/०१/२५ गते बलात्कार मुद्धामा दोषी ठहर्याई खत्रीलाई ३ वर्ष जेल सजाय तोकेको […]

(एबिसी संचार) बाँके माघ ७ ईलाका प्रहरी कार्यालय कोहलपुरले घरेलु हतियारसहित ५ जना युवाहरुलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा कोहलपुर नगरपालिका वडा नं १० स्थित एक होटलमा घरेलु हतियार जम्मा गरेर आक्रमणको योजना बनाईरहेको अवस्थामा ५ जना युवाहरुलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुलदिप चन्दले जानकारी दिए । हतियारसहित पक्राउ […]

सागर थापा (क्राईमबिट) बाँके माघ ७ पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुर अन्तर्गतको प्रहरी अनुसन्धान व्युरोले बाँकेको कोहलपुरबाट प्रतिबन्धित जडीबुटीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्दन नाथ नगरपालिका वडा नं ९ का २१ बर्षीय जगत ढकाल रहेका छन् । उनलाई ५ नम्बर अनुसन्धान व्युरो प्रमुख प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको कमान्डको प्रहरी टोलीले सोमबार […]

(एबिसी संचार ब्युरो) काठमाडौं माघ ७ नेपाल प्रहरीमा भर्ना भएका कर्मचारीमा जागिप्रतिको निराशा बढ्दै गएको पाइएको छ । विगत साढे दुई वर्षको अवधिमा नेपाल प्रहरीतर्फ विशिष्ट तह (डीआईजी) देखि तल्लो तह (प्रहरी कार्यालय सहयोगी) सम्मका ६ हजार ८४६ जनाले राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार दैनिक रुपमा ७ जनाले राजीनामा दिने गरेको पाइएको […]

(एबिसी संचार) पोखरा माघ ७ पोखराको यातायात ब्यवस्था कार्यालयमा सवारी चालक अनुमति पत्र वितरणमा सेटिङ भएको भन्दै अख्तियार पोखराले मंसिर र पुस २ महिनाको फाइल तानेर दर्ता गरेको छ । अख्तियारले यातायात ब्यवस्था कार्यालय लाइसेन्स शाखामा पनि लाखौ रुपैयाँ घुस लेनदेन सहित सेटिङ गरेर परिक्षामा पास गराइने गरेको रहस्य पनि खुलेको छ । यातायात ब्यवस्था […]

सागर थापा (क्राईमबिट) जिल्ला प्रहरी कार्यालय सल्यानले अनुमति नलिई सञ्चालन भइरहेका अटोरिक्सालाई नियन्त्रणमा लिएको छ । सल्यानमा एक वर्षदेखि अटोरिक्सा चलिरहेका छन् । धेरैजसो अटोरिक्सा चालक अनुमतिपत्र नभई चलाइराखेकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताए । अहिले सल्यान जिल्लामा ७५ वटा अटोरिक्सा सञ्चालनमा छन् । जसमध्ये ३५ वटा अटोरिक्सा […]

(एबिसी संचार) बाँके माघ ५ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संस्था अनेरास्ववियू केन्द्रीय कमिटिले जिल्ला कमिटी बिस्तार गर्ने क्रममा बाँकेको संयोजकमा सुरेन्द्र जङ्ग शाह (जम्वो) र सह संयोजकमा टेकेन्द्र मल्ललाई जिम्मेवारी दिएको छ । पूर्व अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी बिच एकता प्रक्रिया तिव्र गतिमा केन्द्रीय कमिटीले गरेको छ । आगामी फागुन १४ गते स्ववियु निर्वाचन […]

(एबिसी संचार) बाँके माघ ५ कोहलपुर सुर्योदय लघुवित्तद्धारा मृतकका परिवारलाई चेक हस्तान्त्रण सुर्योदय लघुवित्त वित्तिय संस्था केन्द्रिय कार्यालय स्याङ्जा अन्तरगत भवानीपुर शाखा बाँकेले आफ्नो संस्थाका मृतक सदस्यको परिवारलाई नगद चेक उपलब्ध गराएको छ । संस्थाको शाखा कार्यालय भवानीपुरले एकता नगर महिला समुहकी सदस्य खिमादेवी ओलिका परिवारलाई चेक हस्तान्तरण गरेको हो । पौष २६ गते मृत्यु […]

(एबिसी संचार ब्युरो) संगठन प्रमुख प्रहरी महनिरीक्षक सर्वेन्द्र खनालले यही माघ-०५ गते जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदाम कास्कीको हाताभित्र नव-निर्माण हुने प्रहरी व्यारेक भवनको एक कार्यक्रमका बिच शिलान्यास गर्नु भएको छ । नेपाल प्रहरीका भौतिक संरचनाहरुलाई व्यवस्थित एवम् सुविधा सम्पन्न बनाई जनमुखी प्रहरी सेवा प्रवाहमा थप सहजता प्रदान गर्न नेपाल प्रहरीको […]

error: Content is protected !!