महेन्द्र सिंह दाङ २३ मंसिर घोराहीमा सोमबार भएको कार्यक्रममा भ्रष्टाचारलाई रोक्न सबैको साथ साथमा चाहिन्छ भन्ने कुरामा जोड दिएको कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । भ्रष्टाचार बिरुद्धको दिवसका अबसरमा सोमबार घोराहीमा भएको कार्यक्रमका सहभागीहरुले लोभ र आचरणकै कारण आर्थिक र नैतिक भ्रष्टाचार बढेको बताएका हुन् । विभिन्न सस्थाहरुको आयोजनामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले भ्रष्टाचारलाई रोक्न […]
महेन्द्र सिंह बाँके मङ्सिर २३ इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका (डिएसपी) हेमबहादुर शाहीलाई जिल्ला प्रहरी कार्यालय बाकेँमा तानिएको छ । आईतबार कोहलपुरमा ट्रक काण्ड र केही समय अघि खसी काण्डमा तानिएका डिएसपी शाहि अहिले जिल्ला प्रहरी कार्यालय बाकेँ तानिएका छन । जिल्ला प्रहरी कार्यालय बाकेँमा कार्यरत (डिएसपी) शिव बहादुर सिंह लाई अहिले ईलाका प्रहरी कार्यालय […]
महेन्द्र सिंह बाँके मंसिर २३ कोहलपुरमा आइतबार ट्रक दुर्घटनामा परेकी बालिका प्रकृति चन्दको ललितपुरस्थित बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ । उनको दाहिने खुट्टा काटिएको छ भने देब्रे खुट्टामा गम्भीर चोट लागेको छ । बालिकालाई थप उपचारका लागि आइतबार नै नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो । अहिले बालिकाको अवस्था खतरामुक्त रहेको बताइएको छ । ट्रकले […]
काठमाडौं मङ्सिर २२ आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका-१ सिरुटार बस्ने २९ वर्षीय अरुण थापा आइतबार बिहान पक्राउ परेका हुन् । ललितपुर महानगरपालिका-१५ चापागाउँ दोवाटोस्थित ट्राफिक चेकिङको क्रममा बा.६८ प २९७१ नम्बरको मोटरसाइकल चालक थापाले कागजपत्र नभएकाले नगद ४ हजार रुपैयाँ दिई प्रलोभनमा पार्न खोजेपछि उनलाई […]
महेन्द्र सिंह दाङ मंसिर २२ दाङको तुल्सीपुरमा पिकअप भ्यानले मोटरसाईकलाई ठक्कर दिदा तुलसीपुरमा दुई जना युवा घाइते भएका छन् । घाइते हुनेहरुमा उच्च अदालत तुलसीपुरका एकान्टेन ३३ बर्षीय घनश्याम भुसाल र मुख्य न्यायधिसका चालक २८ बर्षीय राजेश चौधरी रहेका छन् । भुसाल तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ निवासी हुन भने चौधरी तुलसीपुर १८ का बासिन्दा […]
महेन्द्र सिंह बाँके मंसिर २२ कोहलपुर एक स्कुले बालिकालाई ट्रकले किचेर गम्भीर घाइते बनाएपछि उत्पन्न तनावले उग्ररूप लिएपछि कोहलपुर क्षेत्रमा प्रशासनले कर्फ्यु लगाएको छ। ना. २ ख ९४५९ नम्बरको ट्रकले भे. ६ प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा १२ वर्षीया प्रकृति चन्द गम्भीर घाइते भएकी थिइन्। घटनालाई लिएर भएको प्रदर्शनले हिंसात्मकरूप लिएपछि आइतबार दिउँसो ३ […]
महेन्द्र सिंह (क्राईमबिट) बर्दिया मङ्सिर २२ बर्दियाका प्रहरी प्रमुख राजेश नाथ वस्तोलाले लैङ्गिक हिंसा, मानव बेचबिखन, लागू औषधको सेवन तथा ओसापसार नियन्त्रणका लागि समुदायको सहयोग र सहकार्य जरुरी रहेको बताएका छन। जिल्ला प्रहरी कार्यालयको समन्वयमा १० नम्बर वडा कार्यालय गुलरियाले सुइया हाट बजार काला बन्जारमा आयोजना गरेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने दिने अभियान कार्यकमलाई […]
महेन्द्र सिंह/कृष्ण चौधरी बाँकेको कोहलपुरमा विद्यार्थीहरुले कोहलपुर इलाका प्रहरी कार्यालय तोडफोडगरेका छन् । ट्रकको ठक्करबाट एक बालिको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको थियो । आइतबार बिहान कोहलपुर नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल अगाडि ना २ ख ९४५९ नम्बरको बालिकालाई ठक्कर दिएको थियो । दर्जनौं गाडीहरु बीच सडकमै रोकिदा यात्रुहरु अलपत्र परेका छन् । सडकमा रोकिएका अधिकांश […]
महेन्द्र सिंह दाङ,मंसिर २२ दाङको बबई गाउँपालिकाकाको सरकारी गाडी पिकनिक खान जाँदापनि दुरुपयोग गर्ने गरिएको छ । जनताको खुन पसिनाबाट संकलित करवाट खरिद गरिएको सरकारी गाडी सार्वजनिक विदाको दिनमा समेत गाउँपालिकाका अध्यक्ष भूवनेश्वर पौडेलसहितका जनप्रतिनिधिहरुले पिकनिक खान जाने साधनको रुपमा दुरुपयोग गरेको प्रमाण फेला परेको छ । शनिवार गाउँपालिकाको वडा नं. ५ स्थित पुरन्धारा झरनामा […]
महेन्द्र सिंह बाँके मंसिर २२ बाँकेमा एम्बुलेन्स र ट्रक ठोक्किदा १४ दिने शिशुसहित दुई जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक बाँकेका अनुसार नेपालगञ्जबाट दाङ जाँदै गरेको रा १ ज १६१ नम्बरको एम्बुलेन्स र विपरीत दिशाबाट आइरहेको ना ८ ख ५४३२ नम्बरको ट्रक शनिबार पुर्व पश्चिम राजमार्गको जिरो प्वाईन्ट नजिक ठोक्किदा नाबालकसहित दुई जनाको मृत्यु […]