११ मंसिर २०८३, शुक्रबार
27-11-2026 , Fri
×

समाचार

पत्रकार प्रियासनको गीतमा प्रताप मनोज बेबोले अभिनय गरेको भिडियो रिलिज

सागर थापा दाङका पत्रकार एवं साहित्यकार सविन प्रियासनले आफ्नो पाँचौ गीत युट्युबमा सार्वजनिक गरेका छन् । शूत्र टिभिको युट्युबमा रिलिज गरिएको उक्त भिडियोलाई दर्शक श्रोताले पहिलो चरणमै अत्यधिक रुचाएका छन् । चर्चित गायक प्रताप दास र स्वच्छा ठकुरीको स्वर रहेको ‘मेरै सपना’ बोलको उक्त गीतलाई चर्चित सँगीतकार पुरुषोत्तम न्यौपानेले सँगीत गर्नुभएको हो । एप्लस स्टूडियोमा […]

सागर थापा रुकुमको पश्चिम कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दीका कारण व्यवस्थापनमा समस्या भएपछि केही कैदीलाई बाहिरी जिल्लाका कारागारहरूमा स्थान्तरण गरिएको छ। २० पुरुष र ५ महिला गरी जम्मा २५ जनाको क्षमता रहेको जिल्ला कारागारमा मंगलबारसम्म १ सय बढी कैदीबन्दीहरू थिए। क्षमताभन्दा बढी कैदीबन्दीहरू भएर जसोतसो व्यवस्थापन भइरहेको भए पनि एकैपटक बुधबार कारागारमा २४ जना थपिएपछि त्यहाँ […]

सागर थापा दाङमा कोरोना संक्रमतिको संख्या ४ सय नाघेको छ । दाङमा आज एकैदिन ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भए संगै कोरोना संक्राितको संख्या ४ सय ५५ पुगेको छ । राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराही दाङमा गरिएको परीक्षणमा ७५ जनामा कोरोना पोजिटिभ देखिएको हो कोरोना पोजिटिभ देखिनेमा राजपुरका १० जना, शान्तिनगरका ६ जना, तुलसीपुरका ११ […]

एबिसी संचार दाङमा लागुऔषध उत्पादन सेवन र कारोबारको लागि दाङ क्षेत्र ट्राञ्जिट पोइन्ट बन्ने गरेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकले दाङ जिल्लामा लागु औषधको उत्पादन, सेवन र कारोवार प्रसस्त मात्रामा हुने गरेको बताउछ । भारतसँग करिव ८३ किलोमिटरको भुगोल जोडिएको दाङमा रोल्पा, रुकुम, सल्यान र प्युठानमा प्राकृतिक रुपमा उत्पादन हुने गाँजा र त्यसबाट निर्माण […]

महेन्द्र सिंह जिल्ला प्रशासन कार्यालय बाँकेले खसी र बोईलर कुखुराको मासुको मुल्य निर्धारण गरे पछि व्यवासायीहरुले मासु बिक्रि गर्न बन्द गरेका छन । मासुजन्य पदार्थमा चरम मुल्य बृद्धि भएको गुनासो बढ्दै गएको बेला प्रशासनले मुल्य निर्धारण गरेको भएपनि व्यावासयीले भने मासु बिक्रि गर्न बन्द गरेर प्रशासनको निर्णयको बिरोध जानाएका छन । बाँकेका प्रमुख जिल्ला अधिकारी […]

एबिसी संचार काठमाडौं भाइबर, ह्वाट्स एप, ईमो आदि सामाजिक संजाल प्रयोग गरी करोडौं रकम ठगी गरेको अभियोगमा ७ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२१ कोहिटी बस्ने झापाभद्रपुर नगरपालिका घर भएका २४ वर्षीय पुकार बर्मा, काठमाडौं टेकु बस्ने काभ्रे घर भएका २२ वर्षीय नविन भण्डारी, काठमाडौं टंकेश्वर बस्ने भारत घर […]

एबिसी संचार काठमाडौं नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलले बन्दाबन्दीको समयमा सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ । महासङ्घका महासचिव पुण्यप्रसाद सिटौला (सरोज)ले बुधबार साँझ एक विज्ञप्ति जारी गरी बन्दाबन्दी कायमै रहँदा महासङ्घको नाम जोडेर आफुखुशी सार्वजनिक सवारी साधन सञ्चालन गरेको आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । ‘सार्वजनिक बसमा आफुखुशी यात्रु ओसारपसार गराउने […]

एबिसी संचार सुनसरीको धरान-१५ स्थितबाट १ जना हतियार सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका-६ स्थितमा बस्ने २७ बर्षीय रोशन राई रहेका छन । उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह (RIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । धरान-१५ मा लुकीछिपी बसेका राईलाई बिशेष सुराकका […]

एबिसी संचार पोखरामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव गाड्न नदिन टायर नै बालेर स्थानीयले अवरोध गरेपछि भएको झडपमा प्रहरीले छ राउण्ड हवाई फायर गरेको छ । सो घटनामा दुई वटा मोटरसाइकलमा क्षति पुगेको छ भने एउटा भिरबाट खसालिएको छ । घटनामा दुई प्रहरी घाइते भएका छन् भने आठ जनालाई प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी […]

सागर थापा दाङको तुलसीपुरबाट चार जुवाडे पक्राउ परेका छन तुलसीपुर उपमहानगरपालिपका वडा नं. ६ हात्तीखोैवा स्थित गोमा कडेँलेको घरमा भाडा लिएर बस्ने तुलसीपुर ५ निवासी ४५ बर्षीय मोहम्मद अनिस कुरेसीको कोठामा जुवा खेलिरहेको अबस्थामा ८५ हजार रुपैँया नगदसहित चार जुवाडेलाई पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी एसपी शिव बहादुर सिंहले जानकारी दिनु […]

error: Content is protected !!