सागर थापा दाङ घोराही उपमहानगरपालिका वडा नं. १७ दुर्गा खत्रीको घरको किचन फोडी गाडी मर्मत गर्न प्रयोग गरिने ६ लाख मुल्य पर्ने जि–स्कानटु लेखेको ल्यापटपसहित चोरी गर्ने रोल्पा रुन्टिगढी गाउँपालिका २ निवासी २४ को रमेश पुनलाई पक्राउ गरेको हो । प्रहरीले गाडीको सिसा तोडफोड गरी पेनड्राइपलगायतका सामग्री चोरी गरी भागेको भन्ने सूचनाका आधारमा खोजी गर्दा […]
नन्दु यादव असार १०नवलपरासी सत्तारुढ दल नेकपाले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिन गरेको प्रस्तावलाई समर्थन गर्ने भएको छ । सचिवालय बैठकले प्रस्तावको समर्थन गर्ने निर्णय लाई तत्काल सच्याउनु पर्ने जनता समाजबादि पार्टि नेपालका प्रदेश सदस्य मन्नु पालले माग गर्नु भएकाे छ। […]
राहुल गुप्ता बिरगंज असार १० जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले मंगलवार राति अन्दाजी ९:३० बजे बी.म.न.पा.वडा नं.२ ईदगाहचोक स्थित भारतको रक्सौलतर्फबाट बीरगंज तर्फ आउदै गरेको ना.५० प १२३४ नं.को मो.सा.मा १ कार्टुन अ.रु.४,५१,६००/- बराबरको अवैध औषधी सहित चालक जिल्ला धादिङ नौबिसे घर भई हाल जिल्ला पर्सा बीरगंज म.न.पा.वडा […]
सागर थापा दाङ कोरोना भाईरस कोभिड १९ को उच्च जोखिम र संक्रमणका बिच पनि सामाजिक उत्तरदायित्व बहन गर्दै नेपाल औषधी थोक व्यवसायी संघ ५ नम्वर प्रादेशिक समिति दाङले जिल्ला प्रहरी कार्यालय दाङ र मातहतका प्रहरी चौकीहरुलाई औषधी र सर्जिकल सामाग्री सहितको उच्च स्तरिय १७ थान प्राथमिक उपचार बक्सको साथै ५ लिटरको सेनिटाईजर हस्तान्तरण गरेको छ। […]
प्रिन्स मिश्रा , कृष्णनगर । इलाका प्रहरी कार्यालय बहादुरगंजले अवैद्य कुखुरा बरामद गरेको छ । इप्रका बहादुरगंजबाट खटिएको टोलीले कृष्णनगर देखि बुटवल तर्फ जादै गरेको १ लाख ३० हजार बराबरको अबैध कुखुरा बरामद गरेको हो । कृष्णनगर नगरपालिका वडा नं ८ बहादुरगंज चोकबाट अबैध कुखुरा बरामद गरि इप्रका बहादुरगंजको कंपाउंडमा नष्ट गरिएको इलाका प्रहरी कार्यलय […]
नन्दु यादव असार ९ नवलपरासी सत्तारुढ दल नेकपाले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिन गरेको प्रस्तावलाई समर्थन गर्ने भएको छ । सचिवालय बैठकले प्रस्तावको समर्थन गर्ने निर्णय लाई तत्काल सच्याउनु पर्ने समाजबादि पार्टि नेपाल बर्दिया कि नेतृ तथा प्रदेश न५का प्रदेश सदस्य […]
कपिलवस्तु , अषाढ,९ साउदी अरेबियाले यो वर्ष अन्तर्राष्ट्रिय हज यात्रीहरूलाई प्रवेश नदिने भएको छ । मुस्लिम धर्मावलम्बीहरुले साउदी अरेबियामा रहेको पवित्र स्थल मक्का–मदिनमा हज यात्रा गर्छन् ।हरेक वर्ष विश्वभरबाट लाखौँको संख्यामा मुस्लिमहरु हजका लागि साउदी पुग्छन् । तर यो वर्ष कोरोना भाइरसको महामारीले गर्दा साउदी अरेबियाले हज यात्राका लागि विदेशीलाई प्रवेश नदिने भएको हो ।हाल […]
एबिसी संचार सुर्खेत कर्णालीको एकमात्र अन्तरदेशिय चिनियाँ नाका हिल्सामा सशस्त्र प्रहरीले पहरा दिन थालेको छ । चीनसँग जोडिएको उत्तरी नाका हुम्लाको हिल्सामा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको (बोर्डर आउट पोष्ट) बीओपी स्थापना गरिएको हो । बीओपी स्थापना भएसँगै सशस्त्रले सीमा क्षेत्रमा गस्ती बढाएको छ । देशभरका सीमा क्षेत्रमा बीओपी स्थापना गर्ने क्रम चलेसँगै कर्णालीमा […]
सागर थापा जिल्ला प्रहरी कार्यालय बाँकेले बिगतमा शशस्त्र भुमीगत समुह तराई जनतान्त्रीक मुक्ति मोर्चा ज्वाला सिंह मा आवद्ध रही बाँके जिल्लामा हत्या, अपहरण ज्यान मार्ने उद्योग बम विष्फोट तथा फिरौती रकम माग गर्ने जस्ता विभिन्न आधा दर्जन भन्दा बढी अपराधमा संलग्न रही फरार रहेका जिल्ला बाँके साविक वनकट्टी गा.वि.स.वडा नं.५ हाल डुडुवा गा.पा.वडा नं.३ वस्ने […]
कृष्णनगर, अषाढ ८ रूकुम पशिचम जिल्लाको बाॅंफीकोट गाउपालिका वडा नं ६ र ९ का व्यक्ति भारतको कलकत्ता र झारखंड बाट आएका २७ जना लाई कपिलवस्तु को कृष्णनगरमा खाना पानी को व्यवस्था का साथै घर सम्म पुर्याउन गाडीको व्यवस्था मिलाएर मानवीय सेवा को उदाहरण दिएका छन्। भारत बाट आएका भरत मिस्की र प्रविन विक को टोली […]