दोलखा, २८ जेठ–दोलखाको बिगु गाउँपालिका-४ लादुक खहरेमा आइतबार बेलुकी बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । चालक सहित ८ जना भने घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीया ईश्वरी थापा र सोही ठाउँका ५० वर्षीय टिका बहादुर कार्की रहेका छन् । गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि अस्पताल लैजाने क्रममा […]
२७ जेठ २०७५ सुर्खेत – कर्णाली प्रदेशमा नागरिकको समस्या, गुनासा सुन्नको लागि हेल्लो मुख्यमन्त्री हटलाइन सेवा सुरु गरिएको छ । अब नागरिकहरुले आफ्ना समस्या केही गुनासा भए पैसा नलाग्ने नम्बर १०९६ मा फोन गरेर भन्न सक्नेछन् । कर्णाली प्रदेशको समृद्धि, विकास र सुशासनका लागि नागरिकको पनि सहभागिता गराउन कर्णाली प्रदेशले प्रदेशभित्रका समस्या, गुनासा फोन गरेर […]
सागर थापा, दाङ– इजाजत रद्द गरी महानगरीय अपराध महाशाखा काठमान्डौले ४ जनाको हतियार बरामद गरेको छ। विगतमा विवादास्पद व्यक्तिहरुलाई दिइएको हतियार प्रहरीले बरामद गरेको हो।वीरेन्द्रलाल श्रेष्ठ, बलराम सापकोटा ‘बले’, आङकाजी शेर्पा र रघुनाथ पुरीको हतियार प्रहरीले बरामद गरेको हो। वीरेन्द्रलाल श्रेष्ठ प्रहरीका बिचौलिया र मिटर ब्याज धन्दाका नाइकेका रुपमा चिनिन्छन्। ‘क्यासिनो किङ’का उपनामले चिनिने बले […]
रमेश गिरी,२७ जेठ प्युठान प्युठान नगरपालिका वडा न. १० काे अायाेजनामा ३ दिने विश्लेषणात्मक चिन्तन तालिम अाज सम्पन्न भएकाे छ । प्युठान नगरपालिका वडा नम्वर १० का २५ जना र वडा न ९ बाट ८ जना गरि ३३ जना शिक्षकहरूकाे सहभागिता रहेकाे थियाे । प्रभावकारी रूपमा शिक्षण गर्न सहयाेग पुगाेस भन्ने उद्धेश्यका साथ वडा नम्वर […]
(महेन्द्र सिंह नेपालगन्ज) बाँकेको नेपालगन्जबाट ७ किलो अवैध लागुऔषध अफिमसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । ५ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तगत ब्यूरो नेपालगन्जबाट खटिएको टोलिले नेपालगन्जको एक होटलबाट शनिबार दिउँसो लागुऔषध अफिमसहित उनीहरुलाई पक्राउ गरेको हो । ब्यूरोले अफिमसहित नियन्त्रणमा लिएका ३ जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको जिम्मा लगाएको अनुसन्धान ब्युरोका प्रहरी नयाब […]
प्युठान जेठ २६ । गौमुखी क्षेत्रको संरक्षित वन व्यवस्थापन कार्ययोजना वन मन्त्रालयमा पुगेर रोकिएको छ । मन्त्रालयमा कार्ययोजना रोकिए संगै गौमुखी क्षेत्रलाई संरक्षित वन घोषणा गर्ने सरकारी योजना लामो समय देखि अलपत्र परेको छ । जिल्ला वन कार्यालयले २०६९ सालमा कार्ययोजना बनाई क्षेत्र, विभाग हुँदै स्वीकृतिका लागि मन्त्रालयमा पठाएको थियो । वन कार्यालयले अध्ययन पछि तयार गरी […]
समिरालाई बचाउँ ।। सनिउल्ला धोबी, कपिलवस्तु जेठ २६ ३ वर्षिय ब्लड क्यानसर पिडित बालिका समिरा वोहोराको उपचारको लागी समिरा वचाउ अभियानवाट सहयोगका लागि सहयोगी बढदै छन । सहयोगीहरुबाट संकालित रकमलाई एक कार्यक्रम विच हस्तानतरण गरिएको छ । संचारकर्मी अराज सिह वेल्वासेले संचालन गरेको सो अभियान वाट नगद जम्मा भएको ६८ हजार रकम पिडितका बुवा सचिन […]
जेठ २६ गोरखा ः बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई आफ्नो जन्म घर पालुंटार नगरपालिका ४ स्थित पण्डित गाउँमा लगिएको छ । न्यूरो अस्पतालबाट हेलिकोप्टरमा सिधै उनलाई उनको पुर्खौली घर पुर्याइएको हो । डा. देवकाटाले पुर्खौली घरको पीढिमा बस्ने र सिष्नेपानी धाराको पानी खाने इच्छा व्यक्त गरेका थिए ।डा. देवकोटाका भाई प्रदिप चन्द्रले जानकारी दिए […]
२६ जेठ, काठमाडौं । तारा एयरको विमान जुम्लामा दुर्घटना भएको छ । विमानमा १८ यात्रु र दलक दलका सदस्य थिए ।तर, कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । नेपालगञ्जबाट आएको विमान ल्याण्ड गर्ने क्रममा टायर पञ्चर भएको र अगाडिको भाग तारको जालीमा ठोक्किएको थियो ।
राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु २६ कपिलवस्तु प्रहरी नायब उपरीक्षक नरेन्द्र कुमार कार्कीले आज गुलारी बिजुवामा रहेको प्रहरी चौकीको निरीक्षण गर्नु भएको छ ।जिल्ला प्रहरी कार्यलयबाट सम्पादन हुने बिभिन्न गतिविधिको निरिक्षणको क्रममा प्रहरी कार्यलय भित्र रहेको मेश , ब्यारेक , हिरासत कक्ष एवं अहिले बन्दै गरेको प्रहरीको लागी नयाँ भवनको पनि एवं अनुगमन गर्नु भएको हो […]